logo

बर्दिवासमा मधेशको सुरक्षाको बिषयमा गम्भिर छलफल, जनप्रतिनिधिका गतिविधधि सुरक्षा चुनौती

बर्दिबास । स्थानीयतहका जनप्रतिनिधिहरुको बेमेल र अयोग्यताका कारण उत्पन्न असहज अवस्था मधेशको शान्ति सुरक्षाकोलागि चुनौती बनेको मधेशका प्रशासकहरुले गृहमंत्री संमक्ष बताएका छन ।

२०८० असोज १७

बिनको हत्यामा संलग्न रहेका तीन आरोपी प्रहरीद्वारा सार्वजनीक

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाकी कान्तीदेबी विनको हत्या प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई मंगलवार पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको छ ।

२०८० असोज १६

मिटरब्याजीको मतियार बन्दै राज्यका संरचनाहरु , राज्यबिहिनताका कारण पीडितहरु झन पीडामा

वीरगन्ज। थोरै ऋण दिएर धेरैको कागज बनाउने , चेक लिने र त्यसबाट अथाह ब्याज असुल्ने ऋणीले दिन नसकेपछि भएको जायजेथा लिने, अनुचीत दवाव दिने ,जेल नेल गर्ने घरबार बिहिन बनाईदिएका घटनाहरु संचार माध्यममा आउन थालेपछि सरकारले मिटरब्याजी बिरुद्ध कारवाही थाल्यो ।

२०८० असोज १३

सर्वोच्चद्वारा ललिता निवास जग्गा प्रकरणमा नेपाल र डा. भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माँग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।

२०८० असोज ९

बीरगंजमा सदभाव र्‍याली,जात, धर्म र अन्य कारणले समाजलाई बिभाजन नगर्न अपिल

वीरगञ्ज । बीरगंज महानगरपालिकाको आयोजनामा वीरगञ्जमा सद्भाव र्‍याली निकालिएको छ । परम्परादेखी एक आपसमा मिलेर बस्दै आएका समुदायवीचमा घृणा फैलाएर समाजिक शान्तिमा खलल पार्ने धमिलो प्रयासको आभास भएपछि महानगरपालिकाले सद्भाव र्‍याली निकालेर शान्ति र भाइचाराकालागि सन्देश दिन प्रयास भएको हो ।

२०८० असोज ८

धार्मिक सदभावलाई कायम राख्ने सर्वपक्षीय सहमती, महानगरको नेतृत्वमा सदभाव र्याली हुने

वीरगन्ज । धार्मिक सदभावलाई कायम राख्नकालागि बीरगंजमा आइतवार सम्पन्न सर्वपक्षीय बैठकले सहमती कायम गरेको छ ।

२०८० असोज ७

सशस्त्र प्रहरीद्वारा हेटौडामा नौ क्वीन्टल गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडामा ठुलो परिणामको गााँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औधोगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नंबरबाट लागु औषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।

२०८० भदौ ३१

“आफ्नै साथी, आफ्नै पार्टी ” पार्टी प्रवेशको लहर चल्दै, पर्सामा १ हजार बढीले रोजे एमाले

बीरगंज । नेकपा एमालेले पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ हजार १ सय जनाले एमाले प्रवेश गरेका छन ।

२०८० भदौ २४

मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सव, पूर्व मुख्यमंत्री राउतले सन्तोष ब्यक्त गरे

बीरगंज । मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वर्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मंत्री महेश यादवले अध्ययन अध्यापन तथा अनुसन्धानको माध्यमले मधेशको आवश्यकताको आपूर्तीमा बिश्व बिद्यालयले योगदान दिने बिश्वास ब्यक्त गरे ।

२०८० भदौ २२

सानालाइ ऐन ठुलालाई चैन भयो चरितार्थ, आत्महत्या दुरुत्साहनका आरोपी रुङ्गटा एकदिन पनि जेल नबसी हुने भए रिहा

चितवन । उच्च अदालतका हेटौडाका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले बिहीबार प्रदीप रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

२०८० भदौ २२

बीरगन्जमा कलेज शिलबन्दी प्रकरण, नियतमाथि उठ्यो प्रश्न

बीरगन्ज । बीरगन्ज महानगरपालिकाले नगरभत्रि अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालय र कलेजहरुमा शिलबन्दी अभियान चलाएको छ ।

२०८० भदौ १९

काठमाण्डौ महानगर प्रमुख बालेनले नेपालको नक्सा अस्वीकार गरेकोले चीन भ्रमण रद्ध गरे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेको जनाएका छन् ।

२०८० भदौ १४

एसएसपी पाण्डे र साहको अडियो प्रकरण, छानविनकालागि हेडक्वार्टरले बनायो समिति

वीरगंज । हुण्डी कारोवारी भनिएको राज साह र एस. एस. पी. बेल बहादुर पाण्डेको अडियो सार्वजनीक भएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ ।

२०८० भदौ १२

एमसीसीको सम्झौता कार्यान्वयन होईन खारेज हुनुपर्छः वक्ताहरु

काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् ।

२०८० भदौ ९

इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्र रहर छः प्रधानमंत्री दाहाल

बीरगंज । प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व सर्वहारा वर्गका अगुवा नेता लेनीनको भनाई स्मरण गर्दै क्रान्ति गर्नु भन्दा पनि क्रान्तिले ल्याएको परिर्वतनलाई जोगाउन अहिले चुनौती थपिएको बताएका छन ।

२०८० भदौ ८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.