logo

को को परे एमालेको समानुपातीक सासदमा

      2/11/2018 गते 00 00 मा प्रकाशित     2708   पटक पढिएको

काठमाण्डौ २८ माघ । 
आज २०७४ माघ २८ गते नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौँमा सम्पन्न भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई देहायबमोजिम छनोट गरेको छ । उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको छ । 
१.     मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष)
२.    विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष)
३.    मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष)
४.    मोतीलाल दुगड (मधेसी÷पुरुष)
५.    थममाया थापा (आदिवासी जनजाति÷महिला)
६.    डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला)
७.    सुजिता शाक्य (आदिवासी जनजाति÷महिला)
८.    रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला)
९.    बिना श्रेष्ठ (आदिवासी जनजाति÷महिला)
१०.    कु. तुल्सी थापा (आदिवासी जनजाति÷महिला)
११.    नबिना लामा (आदिवासी जनजाति÷महिला)
१२.    शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला)
१३.    कुमारी मेचे (आदिवासी जनजाति÷महिला)
१४.    बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला)
१५.    राधा कुमारी ज्ञवाली (खसआर्य÷महिला)
१६.    बिन्दा पाण्डे (खसआर्य÷महिला)
१७.    गोमा देवकोटा (खसआर्य÷महिला)
१८.    कल्याणी कुमारी खड्का (खसआर्य÷महिला)
१९.    निरुदेवी पाल (खसआर्य÷महिला)
२०.    मनकुमारी जिसी (खसआर्य÷महिला)
२१.    मायादेवी न्यौपाने (खसआर्य÷महिला)
२२.    विष्णु शर्मा (खसआर्य÷महिला)
२३.    सरिता न्यौपाने (खसआर्य÷महिला)
२४.    मैना कुमारी भण्डारी (खसआर्य÷महिला)
२५.    तीर्था गौतम (खसआर्य÷महिला)
२६.    शान्ता चौधरी (थारु÷महिला)
२७.    लक्ष्मीकुमारी चौधरी (थारु÷महिला)
२८.    गंगा चौधरी (सत्गौवा) (थारु÷महिला)
२९.    निरादेवी जैरु (दलित÷महिला)
३०.    बिमला विश्वकर्मा (दलित÷महिला)
३१.    बिमला विक (दलित÷महिला)
३२.    पार्वतीकुमारी विसुंखे (दलित÷महिला)
३३.    सानु शिवा (दलित÷महिला)
३४.    आशाकुमारी विक (दलित÷महिला)
३५.    जुलीकुमारी महतो (मधेसी÷महिला)
३६.    डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷महिला)
३७.    सरलाकुमारी यादव (मधेसी÷महिला)
३८.    रेखाकुमारी झा (मधेसी÷महिला)
३९.    सरिताकुमारी गिरी (मधेसी÷महिला)
४०.    कालिला खान (मुस्लिम÷महिला)
४१.    समिना हुसेन  (मुस्लिम÷महिला)
 
प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.