logo

राउन्ड टेबल नेपालद्वारा ४० रोपिएका बिरुवा पोखरीया नगरपालिका लाई हस्तान्तरण

बीरगंज ।राउन्ड टेबल नेपालले आइतवार पोखरिया नगरपालिकामा एक भब्य कार्यक्रमको आयोजना गरेर बृक्षारोपण गरिएको ४० हजार बिरुव नगरप्रमुख प्रदुम्न प्रसाद चौहान लाई हस्तान्तरण गरेको छ ।

२०८० सावन २१

पर्सा प्रहरीमा बैकिङ र सार्वजनीक शान्ति बिरुद्धको कसुरका मुद्धाको चाप बढ्दो

बीरगंज । पर्सा प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्षको प्रगती प्रतिवेदन सार्वजनीक गरेको छ ।

२०८० सावन १९

शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा अदालतमा हाजिर,

भरतपुर । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा बिहिबार चितवन जिल्ला अदालत हाजिर भएका छन् ।

२०८० सावन १८

नगवामा ३० वर्षिय मियाँको शब बरामद , प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । वीरगञ्जको नगवामा ३० वर्षीय नजिम मियाँको शब फेला परेको छ । वीरगंज महानगरपालिकाको वडा नं १६ नगवामा उनको शव फेला परेको हो। युवाको मृत्युको बारेमा यकिन तथ्य सार्वजनकि भएको छैन । प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

२०८० सावन १७

बिधुतीय प्रणालीबाट घर नक्सा दिने मधेशको पहिलो स्थानीय सरकार बन्यो बागमती नगरपालिका

हरिवन । सर्लाहीको बागमती नगरपालिकाले घर नक्सा अब बिधुतीय प्रणालीबाट गर्ने भएको छ । विद्युतिय प्रणालीबाट नक्सा पास गर्ने बागमती नगरपालिका मधेशको पहिलो नगरपालिका हो ।

२०८० सावन १४

खानेपानीको समस्या समाधान गर्न कांग्रेसले बुझायो ज्ञापान, गुप्ताले बाँडदैछन पानी

बीरगंज । खानेपानीको समस्या समाधान गर्न नेपाली काग्रेंस पर्साले आज वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह तथा उपप्रमुख इम्तियाज आलमलाई ज्ञापन पत्र बुझाएको छ ।

२०८० सावन १०

नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण हटाइयो,सडक भयो फराकिलो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।

२०८० सावन १०

इन्जिनियर्स दिवसका अवसरमा एक महिला सहित एकसठ्ठीजनाद्वारा रक्तदान

बीरगंज । इन्जिनियर्स दिवस २०८० को उपलक्ष्यमा नेपाल इन्जिनियर्स एसोसिएसन, वीरगन्ज केन्द्रद्वारा वृहत रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।

२०८० सावन ७

राजस्वछलीका सामान र प्रतिवन्धित लागुऔषध सहित एक युवा पक्राउ

बीरगंज । भन्सार छली चोरी पैठारी गरी ल्याएको ६ लाख मूल्य बराबरको विभिन्न किसिमका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन ३

बिन्दवासीनीमा आँखा शिविर सम्पन्न, ३४ जनामा मोतिबिन्दुको समस्या

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीमा आज निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

२०८० असार ३०

नारायणी अस्पतालको सरसफाई अव महानगरले गर्ने

बीरगन्ज ।नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि बीरगन्ज महानगरपालिकाले लिने भएको छ ।

२०८० असार २९

सशस्त्र प्रहरीद्वारा पटेर्वा सुगौलीका माझीद्वय १५ किलो चरेश सहित पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

२०८० असार २७

जीतपुरमा पाँच महिला सहित १ सय जनाद्वारा रक्तदान

जीतपुर।शान्ति युवा बिकाश मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहयोगमा शनिवार रक्रदान कार्यक्र सम्पन्न भएको छ ।

२०८० असार २३

मधेश बिश्वबिश्द्यालयले यसै शैक्षीक सत्रबाट काूननमा स्नातक अध्यापन गराउने, भाद्रमा भर्ना लिइने

मधेश बिश्वबिद्यालयले यही भदौबाट कानून संकायमा स्नातक तहको कक्षा संचालन गर्ने भएको छ । बिश्वबिद्यालयले शनिवार वीरगंजको उधोगा वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको पाठयक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

२०८० असार २३

शिक्षक महासंघको अध्यक्षमा यादव सचिवमा गिरी पूनः निर्वाचित

वीरगञ्ज । नेपाल शिक्षक महासंघ पर्साको अध्यक्षमा पुन तिर्थराज यादव चयन भएका छन् । वीरगञ्ज –२४ को रामगढवामा रहेको कुर्मी धर्मशालामा शनिबार सम्पन्न महासंघको दोश्रो अधिवेशनले यादवलाई पूनः अध्यषमा चयन गरेको हो ।

२०८० असार २३

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.