logo

बालअधिकार उल्लंघन नगर्न प्रधानाध्यापकहरुलाई मानव अधिकार समाजको चेतावनी

 इसीमाना सम्बाददाता      २०८१ भदौ १४ गते १७: ५९ मा प्रकाशित     351   पटक पढिएको

फाइल फोटो

बीरगंज । स्वतन्त्र मानव अधिकार समाज बीरगंजले बिद्यालयहरुमा अनुगमन गरेको छ । बीरगंजका केही बिद्यालयमा बिद्यार्थीहरुको दीवा खाजा नखुवाइएको सूचना पाएपछि समाजले अनुगमन गरेको अध्यक्ष कृष्ण खनालले जनाए ।


राज्यले बिद्यार्थीकालागि खाजा बापत दैनीक १५ रुपैया उपलब्ध गराउदै आएको छ । पोषणयुक्त खाजाको ब्यवस्थापन गर्नु पर्ने जिम्मा बिद्यालय प्रशासनको हातम छ तर बिद्यार्थीले खाजा नपाउनु वालअधिकारको गम्भिर उलंल्घन हो । बालअधिकार हनन गर्ने प्रधानाध्यापकलाई कारवाही गर्नु पर्ने अध्यक्ष खनालको भनाई छ ।


नेपालको सम्बिधानको मौलीक हक अन्तरगत धारा ३९ मा वालवालिकाको हक सुनिश्चित गरिएको छ । बालवालिकालाई परिवार वा राज्यबाट शिक्षा स्वास्थ्य पालन पोषण उचित स्यहार सुसार खेलकुद मनोरञ्जन तथा सर्वाङ्गिण बिकासको हक हुनेछ दफा २ मा उल्लेख छ ।

 

दिवा खाजा राज्यले उपलब्ध गराएको हो । राज्यको प्रतिनिधिको रुपमा बिद्यालय प्रशासनले दीवा खाजाको ब्यवस्थापन गर्नु पर्नेमा त्यसो नगरिएको पाइएको समाजका अध्यक्ष खनालले बताए ।


बीरगंजको पन्नालाल माध्यामिक बिद्यालय , र नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय नगवाले यो आर्थिक वर्षको शुरुबाटै दीवा खाजा बिद्यार्थीलाई दिएका छैनन ।

 

दीवा खाजा पाउनु बिद्यार्थीको आधारभूत अधिकार उल्लंघन हु्दा समेत नियामक निकाय मौन हुनु झन गम्भिर प्रकारको मानव अधिकारको उल्लंघन हो ।

 

नेपाल रेल्वे मा.वि. भदौको ९ गते देखी ताराचन्द किशनलाल आधारभूत बिद्यालयले भदौ ९ गते देखी नै खाजा दिएका छैनन । बिद्यालयले १२ गते बिस्कुट खाजाको रुपमा बितरण गरेको छ । बिस्कुट बिद्यार्थीलाई दिइने खाजा सूचीमा नरहेको बताइएको छ ।


समाजले बिद्यालयलाई बिद्यार्थीको आधारभूत अधिकार प्रत्याभूत गराउन अपिल गरेको छ । बालअधिकारको सम्मान गर्न उनीहरुको हकमा कुनै पनि प्रकारको दोहन नगर्न समेत समाजले चेतावनी दिएको छ ।

 

समाजको अनुगमनमा समाजका उपाध्यक्ष नन्द किशोर यादव महासचिव दीपक साह कानु ,सचिव आशीष मिश्र कोषाध्यक्ष उर्मिला कुशवाहा राम भरोश यादव सोनालाल गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.