logo

पर्साप्रहरीद्वारा मालवाहक ट्रक कारवाहीकालागि पथलैया पठाइयो

बीरगंज । प्रहरीले करिब २७ लाख रुपैया बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान बिभाग पथलैयामा पठाएको छ ।

२०८० चैत २५

आरती शाहको शङ्कास्पद मृत्यु प्रकरण, उच्च स्तरीय अनुसन्धान टोली जनकपुरमा

काठमाडौँ । आरती शाहको शङ्कास्पद मृत्यु भएको घटनाबारे अनुसन्धान सरकारले जनकपुरमा केन्द्रीय टोली पठाएको छ ।

२०८० चैत २५

पर्सा ट्राफिक प्रहरीको कमाउ धन्दा,सडक बन्यो पार्किङ क्षेत्र

बीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा ट्राफिक सचेतना, सवारी साधनको ब्यवस्थापन भन्दा बढी कमाउ धन्दामा लागेको आरोप लागेको छ ।

२०८० चैत २४

प्रतिबन्धित लागुऔषधसहित एक भारतीय युवा पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित भारत बिहारको मोतिहारी थाना हरपुर–२ बस्ने २६ वर्षका राजकरण साहलाई पक्राउ गरेको छ ।

२०८० चैत २१

सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिइएको राजस्व छलीको सामान बीरगंज चलान

बीरगंज । सशस्त्र प्रहरी पर्साले करिव ५ लाख बराबरको राजस्व छलीको समान बरामद गरेको छ ।

२०८० चैत २१

बालविवाह अन्त्य गर्न वीरगंज महानगर रणनीतिक योजना बनाउदै

बीरगंज । वीरगंजमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन भएको छ ।

२०८० चैत २०

साहित्यकार दाहालको कृति डोहोडोहो डोल्पो बारे परिचर्चा ,परिर्वतन प्रिय प्रगतीबादी धारको सृजना भएको वक्ताहरुको भनाई

लेखक रञ्जु दाहालको दोस्रो कृति यात्रा निबन्धात्मक “डोहोडोहो डोल्पो”को परिचर्चा कार्यक्रम बुधवार वीरगंजमा सम्पन्न भएको छ । नारायणी बाङमय प्रतिष्ठान वीरगंजको आयोजनामा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

२०८० चैत २०

बैकिङ कसुरमा दोषी ठहर धोविनीका कुर्मी पक्राउ

बीरगंज । अदालतबाट कसुरदार ठहर पर्साको धोबनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका सुजित राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० चैत १८

मध्य तराईका बिद्यार्थीकालागि ब्रिजकोर्स अध्ययनको गन्तब्य बन्दै भरतपुरको ह्वाउट हाउस एजुकेशन जोन

चितवन । देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाईन्छ । ‘ब्रिज कोर्स’ एसएलसी जाँच दिएर फुर्सदमा बसेका विद्यार्थीलाई उच्च शिक्षाको ढोकासम्म सजिलै पुग्न सघाउने पुल नै हो । एसएलसीसम्म पढ्दा विद्यार्थीले जुन वातावरणको अनुभूति गर्छन्, कक्षा ११ मा विल्कुलै पृथक हुनु स्वाभाविकै हो । अध्यापन र अध्ययन शैली पनि फरक हुन्छ ।

२०८० चैत १६

दुहुना भैसी सहित २१ लाख बराबरको समान पक्राउ आवश्यका कारवाहीकालागि भन्सार चलान

वीरगञ्ज । पर्साबाट प्रहरीले करिब २१ लाख मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा लिएको छ ।

२०८० चैत १५

पर्सा र रौतहटमा १९ हजार बिद्यार्थी एसईई परिक्षामा सामेल हुने

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिवार देखी हुदैछ ।

२०८० चैत १४

मदन गुप्ता बिरुद्ध प्रहरी प्रतिवेदन, कारवाहीको माँग,बल भन्सारको कोर्टमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेलाई समेत कारवाहीको माँग गर्दै बीरगंज भन्सारलाई प्रतिवेदन बुझाएको छ ।

२०८० चैत ९

बीरगंज कलेजमा बिश्व मुद्रा सप्ताह,जागीर खान होइन उद्यमी बन्न अध्ययन

बीरगंज । बरिष्ट चार्टड एकाउण्टेन्ट अरविन्द खेतानले पैसा कमाउन अध्ययन संगसगै परिश्रम पनि गर्नु पर्ने बताएका छन । बीरगंज कलेजले ग्लोबल मनी (विश्व ब्यापी मुद्रा सप्ताह)को अवसरमा आयोजना गरेको सिकाई कमाई बचत बिषयक कार्यक्रममा खेतानले यस्तो बताएका हुन ।

२०८० चैत ८

पत्रकार महासंघको महाधिवेशन लुम्बिनीमा हुने,मधेशको संयोजकको जिम्मा चौहानलाई

बीरगंज । नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

२०८० चैत ७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.