logo

लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

बीरगंज । प्रहरीले प्रतिवन्धित लागु औषध सहित एक भारतीय नागरिकलाई गिरफ्तार गरेको छ ।

२०८० असार १३

बलात्कारको आरोप लागेका अन्सारीद्वय फरार

१९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेका वीरगंज महानगरपालिका वडा नं–२९ रतनपुरका २३ वर्षिय जैनुल अन्सारी फरार रहेका छन ।

२०८० असार १२

छ लाख बराबरको राजस्व छलीको सामान भंसार चलान

वीरगंज । प्रहरीले ६ लाख बराबरको भंसार राजस्व छली गरि भित्र्याइएको लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू नियन्त्रणमा लिइ आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्याल बुझा

२०८० असार ८

बीरगंजमा पहिलोपटक गहवामाई रथ यात्राको सम्पूर्ण तयारी पुरा, हजारौ श्रद्धालुको सहभागिता हुने

वीरगंज । गहवा माईको नयाँ संरचना बनेको ११ वर्षको अवसर पारेर निकाल्न लागिएको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।

२०८० असार ४

सिँचाइ विभागका तत्कालीन महानिर्देशक राजभण्डारीविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०८० असार ४

सदस्यता सुद्धिकरणमा मापदण्ड पालना नभएको भन्दै रामेछाप महासंघ कार्यालयमा प्रेस चौतारीको ताला

रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभए पछि प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ ।

२०८० असार २

शंकास्पद ट्रक प्रहरी नियन्त्रणमा, आवश्यक कारवाहीकोलागि राजस्व अनुसनधान पठाइयो

वीरगंज । बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

२०८० जेठ ११

अनलाईनबाट सट्टावाजी गरिरहेका एक भारतीय सहित तीन नेपाली पक्राउ

वीरगंज । सट्टावाजी गरेको आरोपमा प्रहरीले भारतीयसहित ४ जनालाई पक्राउ गरेको छ ।

२०८० जेठ ११

घुस माग्ने साईसाबहरु निलम्बित

वीरगञ्ज ।पीडित ब्यक्तिसंघ आर्थिक नजराना मागेको आरोप लागेका तीन जना प्रहरी अधिकृत र जवान निलम्बनमा परेका छन ।

२०८० जेठ १०

प्रतिबन्धित भारतीय नोट सहित एक जना नेपाली पक्राउ

वीरगंज । प्रतिबन्धित भारतीय नोट सहित बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १८ मोतीसर बस्ने ५४ वर्षिय मेहीलाल प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० जेठ ९

वीरगंज पब्लिक कलेजको दोश्रो दिक्षान्त समारोह सम्पन्न,सपना पुरा गर्न अग्रसर हुन डा.रिजालको सुझाव

वीरगंज । वीीरगंज पब्लिक कलेजमा विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

२०८० जेठ ६

सिर्सियाको प्रदुषित पानी बोकेर पदयात्रा प्रारम्भ, सरकारले नसुने माइतीघरमा अनिश्चितकालीन धर्ना

बीरगंज । चुरे तथा वनजंगल संरक्षणको अभियानमा लागेकाहरुले बीरगंज काठमाण्डौ पदयात्रा शुरु गरेका छन । बिहिवार बीरगंज भएर बग्ने जलचरबिहिन सिर्सिया नदीको पानी बोकेर उनीहरुले पदयात्रा प्रारम्भ गरेका हुन ।

२०८० जेठ ४

लागु औषध सहित भरतपुरमहानगर १ का यादव पक्राउ

लागु औषध सहित चितवनका सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० जेठ ३

राजस्व हिनामिना गरेको आरोपमा प्रशासकीय अधिकृत सहित तीन जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी सहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको छ ।

२०८० जेठ ३

कवाडीकरको नाममा असुली गर्नेहरु सडकबाटै पुगे प्रहरी थुनामा

सीमरा। करको नाममा वीरगंज पथलैया औद्योगिक करिडोरको त्रिभूवन राजपथमा जथाभावी अवैध पैसा असुली गर्ने गिरोहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० बैशाख ३१

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.