logo

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

२०८१ असोज १८

सप्तकोशी क्षेत्रमा पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीको अभियान, नीति आयोगलाई लगे फिल्डमै

फत्तेपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लामा पर्यटकीय गन्तब्यको केन्द्र निर्माण गर्न आवश्यक रहेको बताएका छन ।

२०८१ असोज १८

घटस्थापनाको दिनमा बीरगंज ,रंगपुर लगायतका बिभिन्न ठाउमा कलश यत्रा सम्पन्न,नवरात्रीको पूजा धुमधामले गरिने

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन बिहिवार घटस्थापनाका अवसरमा वीरगञ्जसहित सम्पूर्ण देशभर विशेष पूजापाठका कार्यक्रम सम्पन्न भएका छन् ।

२०८१ असोज १७

भारतका देवानद्वय नेपालमा ब्राउन सुगर सहित पक्राउ

वीरगञ्ज । लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ भारतीयलाई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज १६

बाढी–पहिरो र डुबानमा परि दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

२०८१ असोज १५

होलील्याण्ड स्कूल नजिक किशोरीको शव फेला, प्रहरी सनाखतको प्रयास गर्दै

बीरगन्ज । बीरगन्जको रानीघाट पुलबाट केही दक्षीण पट्टी नदी किनारमा एउटा शव फेला परेको छ । शव आइतवार रानीघाट पुलबाट फाल हानेकी बालिकाको भएको प्रहरीले अनुमान छ ।

२०८१ असोज १५

नौ घण्टा बित्यो रानीघाट पूलबाट फाल हानेकी किशोरीको पत्तो लागेन, खोजीकार्य जारी

बीरगन्ज । आइतबार बिहान बीरगन्जको सिर्सिया नदीमा हाम फालेकी किशोरी फेला परेकी छैनन् ।

२०८१ असोज १३

श्रीसिया नदीमा फाल हालेकी किशोरीे अझै बेपत्ता, खोजी कार्य जारी

वीरगन्ज । बीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फाल्ने १७ वर्षिया किशोरी राधीका दासको खोजी भइरहेको छ ।

२०८१ असोज १३

अदालतबाट दण्डीत पर्साको पटेर्वा सुगौलीको मनिहर्वाका आठ प्रतिवादी पक्राउ

बीरगन्ज । घरेलु हिंसामा संलग्न भइ अदालतबाट दण्डीत भएका पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ महिर्वाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज ११

नेपाली भूमी प्रवेश गर्ने साधु सन्तलाई प्रवेशद्वारमा भब्य स्वागत, धार्मिक पर्यटनको प्रर्वद्धनमा ध्यान दिन राज्यलाई अध्यक्ष पन्तको आग्रह

बीरगंज . पर्यटन दिवसको अवसरमा बीरगंजमा नेपाल प्रवेश गर्दै गरेका भारतीय साधु सन्तलाई नेपाली भूमीमा स्वागत गरिएको छ ।

२०८१ असोज ११

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ

 काठमाडौँ ।  इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

२०८१ असोज १०

मिटरब्याजीको आरोपमा प्राधानाध्यापक चौरसीया पक्राउ,धरौटी बापतको जग्गा बेचेको पीडितको भनाई

वीरगंज । मिटरब्याजीको आरोप लागेका बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ मधवलका स्थायी बासिन्दा हाल वीरगंज ११ श्रीपुरमा बसोबास गर्ने गाया प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ असोज ४

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी ,विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

२०८१ असोज २

सामाजिक संजाल मार्फत अराजकता फैलाएको आरोपमा एक युवा पक्राउ

बीरगंज । समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने कार्यमा संलग्न रहेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०८१ असोज १

मधेशसंचार.कम को मुख्यमत्री सिंहले गरे शुभारम्भ,राष्ट्र निर्माणमा चौथो अंगलाई भूमिका निर्वाह गर्न गरे आग्रह

वीरगन्ज । मधेशका मुख्यमंत्री सतिश सिंहले मुलुकको बिकास र प्रगतीकालागिलागि राजनीतिज्ञ, कर्मचारी, सुरक्षा निकाय मात्र होइन राज्यको चौथो अंगको पनि उतिकै भूमिका रहने बताएका छन ।

२०८१ असोज १

छातापिपरा जीतपुरको त्रीवेणी ग्रुपमा तेरापन्थको रक्तदान आठ महिला सहित ११६ जनाले गरे रक्तदान

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आईतवार त्रीवेणी ग्रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा ०८ महिला सहित ११६ जनाले रक्तदान गरेका छन ।

२०८१ भदौ ३०

तेरापन्थ युवक परिषदद्वारा आयोजीत रक्तदान,१६ महिला सहित २११ जनाले गरे रक्तदान

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा सम्पन्न भएको छ ।

२०८१ भदौ २९

ओजन फर लाइभ, बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गौतमका चौधरी भए प्रथम

बीरगंज । राष्ट्रीय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामको संस्थाले “ओजन फर लाइभ” शिर्षकमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।

२०८१ भदौ २९

उपचारकै क्रममा घाइते टिनुको मृत्युपछि अलौमा तनाब, स्थानीय नागरिक सडकमा

वीरगञ्ज । सवारी दुर्घटनामा बीरगंज १७ अलौंका २२ वर्षिय टिनु कुमार तुराहको उपचारको क्रममा मृत्यु भएपछि अलौबासी सडकमा उत्रिएका छन ।

२०८१ भदौ २८

बीरगंजबाट बंगलादेशी नागरिक पक्राउ कारवाहीकालागि अध्यागमनमा बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले पासपोर्ट र भिसा बिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक बिहिवार पक्राउ गरेको छ।

२०८१ भदौ २७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.