logo

परवानीपुर गाउँपालिकामा प्रहरीको आधारभूत तालिम सम्पन्न ,सुरक्षीत सेवा प्रवाह हुने अध्यक्षको भनाई

 इसीमाना सम्वाददाता     २०८१ भदौ ९ गते ०७: १४ मा प्रकाशित     343   पटक पढिएको

बीरगंज । परवानीपुर गाउँपालिकाले पालिका प्रहरीको लागि आयोजना गरेको १ महिने आधारभूत तालिम आईतबार सकिएको छ ।

 

पालिकाले स्थानीय सरकार संचालन ऐनले गरेको प्रबन्ध अनुसार पालिका प्रहरी संगठन निर्माण गरेको हो ।

 

सम्बिधानले पनि स्थानीय तहलाई प्रहरी परिचालनको अधिकार दिएको छ । त्यही अधिकारलाई प्रयोग गर्दै गाउँसभाबाट नगर प्रहरीको संरचना र दरबन्दी स्वीकृत गरि पालिका प्रहरीको संगठन निर्माण गरिएको पालिका अध्यक्ष राम क्षेत्री पटेलले जानकारी दिए ।

 


प्रहरीको तालिम साउन ६ गते देखी भदौ ९ गते सम्म शसस्त्र प्ररीको रिर्जभ गण नं ४० हेडक्वार्टर पिलुवामा भएको थियो । प्रहरी निरिक्षक सभाष भट्टराईले प्रमुख प्रशिक्षकका रुपमा तालिम दिएका थिए ।

 

आधारभूत तालिमको आइतवार समापन भएको थियो र समापनमा पालिका अध्यक्ष राम क्षेत्री पटेल उपाध्यक्ष सुगान्धी देवी,शसस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री , समाज सेबी मोबिन आलम ,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्जउमेश गुप्ता , ,जिन्सी शाखा प्रमुख अजय कुश्वाहा ,योजना शाखा प्रमुख रुपेश मन्डल लगायतको सहभगिता रहेको थियो ।

 


एक प्रहरी सहायक नीरिक्षक सहित १४ जनाले तालिम लिएका छन । उनीहरुले पालिकाबाट दिइने सेवालाई सुरक्षीत चुस्त र दुरुस्त बनाउने कार्य गर्ने अध्यक्ष पटेलले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.