logo

नम्बरी जग्गा दशगजामा प¥यो, जनता भन्छन हामी नेपाली की भारतीय ?

नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीद्वारा भईरहेको सीमा व्यावस्थापनमा विवाद देखिएको छ ।

1/16/2018

सामाजिक संजाल मार्फत ठगी गर्ने पाँचजना प्रहरीद्वारा सार्वजनीक

सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले आइतवार पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ।

1/14/2018

रिले अनशन जारी, बीरगंजलाई सर्मथन प्राप्त हुदै

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ । २१ गते देखी शुरु भएको रिले अनशनमा यस क्षेत्रका नागरिकहरुको सहभागिता बढदो रहेको छ । 

1/6/2018

गरिब असाहयका निम्ति न्यानो कपडा बितरण

दाईजो एवम् समाजिक कुरति बिरुद्ध जागरण मन्च पर्सा द्वारा शनिवार घन्टाघरमा ७ सय जाडोको कपडा वितरण गरिएको छ ।

1/6/2018

मधेश आन्दोलनको इपीसेन्टरमा राजधानीको माग राखेर रिले अनशन शुरु

जनकपुरलाई प्रदेश २ को अस्थायी राजधानी तोकिएसंगै बीरगंजमा राजधानीको आन्दोलनले राजतीतिक तापमान बढेको छ ।

1/5/2018

जीतपुरसिमरा उपमहानगरमा जनप्रतिनिधिको एक सय दिन

जीतपुरसिमरा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको सयौं दिनको अवसरमा योजना कार्यान्यवनको थालनी गरेका छन् ।

1/4/2018

उपभोक्ता हितमा महानगरले जवाफदेही भएर काम गर्नु पर्छ - अध्यक्ष खनाल

कन्जुमर आइका अध्यक्ष बिमला खनालले कुनै बस्तुको उपभोगले उपभोक्ताको हानी नोक्सानी गरायो भने क्षतीपूर्ती पाउने कानूनी ब्यवस्था सम्बिधानले गरेको बताइन ।

1/4/2018

बीरगंजलाई राजधानी बनाउने आन्दोलनको आकार फैलिदै

बीरगंजमा बिहिवारबाट राजधानी बनाउने आन्दोलनले फराकिलो आकार ग्रहण गरेको छ । 

1/4/2018

नेपाली पानी भारतीय बेइमानी किसान भन्छन् अव के खाने ? 

भारतीयपक्षले नहर मर्मत गर्ने बहानमा गण्डक नहरमा पानी नछोड्दा नेपालको पर्सा, बारा र रौतहटमा गण्डक नहरबाट सिँचाई गर्ने किसानहरु मारमा परेका छन् ।

1/3/2018

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रधानाध्यापकहरुलाई मेयर डा. पौडेलको निर्देशन

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सामुदायिक बिद्यालयको गुणस्तरमा सुधार ल्याउन उपमहानगरभित्र रहेका विद्यालयका प्रध्यानाध्यापकलाई निर्देशन दिएका छन् ।

1/2/2018

‘निर्दोषलाई फसाउने प्रयासमा प्रहरी’

पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् । ने

12/31/2017

गाँजा काण्डमा प्रहरी शंकाको घेरामै, कलवार दाजुभाईकै कुरा मिल्दैन 

पर्सा प्रहरीले गएको सोमबार बिश्रामपुरको एक घरमा छापामारी ग¥यो । प्रहरी प्रबक्ता राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको जंगबहादुर प्रसाद कलवारको घरमा छापामारी गरेको थियो । 

12/29/2017

बीरगंजका ब्यापारीलाई काठमाण्डौ आउन खडानन्दको खडा आदेश 

राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन ।

12/29/2017

पर्सा कांग्रेसमा १४ अन्तरघातीलाई कारवाही सिफारिश

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा परेको बताएका छन ।

12/29/2017

एनआरएनको एघारौ युरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न          

गैरआवासिय नेपाली संघको एघारौ यूरोपेली क्षेत्रीय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ

12/29/2017

पैसाका कारण आरोपी मुक्त, निर्दोष थुनामा ,अनुसन्धान थाल्ने डिआइजी राईको प्रतिवद्धता

पर्सा प्रहरीले गएको सोमबार लागूऔषधसहित पक्राउ गरेका तीन जना कारोबारीमध्ये एक जनालाई छाँडेको छ ।

12/27/2017

उपचारको क्रममा बीरगंज बारुणयन्त्रका कर्मचारी नेपालको मृत्यु

वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

12/22/2017

सरस्वतीको मन्दीरमा अपराधीको राज, एकाबिहानै बिद्यार्थीमाथि छुरा प्रहार

बिहान साढे सात बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा  एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ

12/21/2017

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ ।

12/20/2017

नौ घण्टापछि सुपर ग्यास उधोगमा लागेको आगो नियन्त्रणमा आयो

बीरगंजको सुपर ग्यासमा बिहान साढे ६ बजे देखी लागेको आगो दिउसो साढे ३ बजे नियन्त्रणमा आएको छ ।

12/20/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.