logo

दुर्गा प्रसाई न्यायीक हिरासतमा, साइवर क्राइममा मुद्धा दर्ता, अनुसन्धान भइरहेको प्रहरीको भनाई

 इसीमाना सम्वाददाता     २०८३ जेठ ५ गते ०५: २५ मा प्रकाशित     325   पटक पढिएको

वीरगंज । ब्यवसायी दुर्गा प्रसाईलाई बिधुतीय कारोजार ऐन र राज्य बिरुद्धको कसुरमा मुद्धा दर्ता गरेर जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान शुरु गरेको छ ।

 

पर्सा जिल्ला अदालतले प्रसाई बिरुघको अनुसन्धानकालागि पहिलो पटक मंगलवार तीन दिनको म्याद दिएको छ । तीन दिन प्रसाईलाई प्रहरीले न्यायीक हिरासतमा राख्ने छ ।

 

उनलाई सोमवार वीरगंज स्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको  थियो । 

 


प्रसाईले सामाजिक संजाल मार्फत  सार्वजनीक नैतीकता शिष्टाचार बिरुद्ध कसै प्रति घृणा र  द्वेष फैलाउने अभिब्यक्ति दिएको प्रहरीले आरोप लगाएको छ । 


उनले जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल् पार्ने र नेपाल  सरकारको काम कारवाहीको सम्बन्धमा  निराधार  अप्रमाणित कुरा देखाइ नेपाल सरकारप्रति घृणा, फैलाएर अवहेलना  गरेको समेत आरोप छ ।

 

प्रसाईले अमर्यादित तथा अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.