logo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रिजाल सहित अन्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि, रिजालको सवास्थ्य अवस्था सामान्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई पनि  कोरोना भाइरसको संक्रमण भएको छ । उहाँ संगै नेपाली कांग्रेसका अन्य चार  केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

10/4/2020

पटेलनगरमा निशुल्क नेत्र शिविर ४१ जनामा मोतियाबिन्दको समस्या

बीरगंज महानगरपालिकाको वडा नं २४ को पटेलनगरमा शुक्रवार बिहान निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २५ जनाको नेत्र परिक्षण गरिएको थियो ।

10/2/2020

बिश्व मुटु दिवसको अवसरमा प्रभू अस्पतालले निशुल्क मुटको रोगको चेकजाँच गर्ने 

बिश्व मुटु दिवसको अवसरमा प्रभू अस्पतालले निशुल्क ओपिडी चाँज गनेृ भएको छ । अस्पतालले आज आफनो फेसबुक पेजबाट मुटुको निशुल्क चेक जाँच गर्ने कुरा सार्वजनीक गरेको हो ।

9/28/2020

२ महिला सहित ४५ जनाद्वारा रक्तदान, आर्दशनगरमा स्वास्थ्य शिविर सम्पन्न

शनिवार बीरगंजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन

9/26/2020

एक वर्षदेखी बन्द रहेको प्रसुती सेवा संचालन, स्वास्थ्यका अन्य पूर्वाधारहरु पनि संचालनमा ल्याउछौः रौनीयार

पर्साको धोविनि गाउँपालिकामा वडा नम्बर २ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत १ वर्षदेखी बन्द रहेको प्रसुति सेवा पुन  सुचारु भएको छ ।

9/24/2020

नारायणी अस्पतालमा रिएजेन्ट किट अभाव, कोरोना भाइरसको संक्रमणको परिक्षण रोकियो

बीरगंजको नारायणी अस्पतालमा रहेको पयोगशालामा रिएजेन्ट किट सकिए पछि कोरोना भाइरसको संक्रमणको परिक्षण रोकिएको छ ।

9/22/2020

छिपहरमाईमा बर्थिङसेन्टरको उद्धघाटन, सेन्टरमा सेवा लिने महिलालाई दुईहजार भत्ता दिइने अध्यक्ष गुप्ताको घोषणा

पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा शुक्रवार गाउँपालिकाका अधयक्ष मनोज गुप्ताले बर्थिंग से्टरको उदघाटन  गर्नु भयो । 

9/18/2020

कोलेस्ट्ट्रोल र सुगरको मात्रालाई नियन्त्रण र मुटुको रक्षाःभिण्डी एक फाइदा अनेक

भिण्डी के हो रु सबैलाई थाहा भएकै कुरा हो । यो तरकारीका रुपमा सबैले प्रयोग गरेका हुन्छ । कतिपय मानिसलाई भिण्डी मनपरे पनि केहीले यसको तरकारी मनपराउँदैनन् ।

9/12/2020

मध्य तराईका पर्सा, बारा र रौतहटमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नारायणी अस्पतालमा रहेको प्रयोगशालाले मंगलवार राती जारी गरेको रिपोर्ट अनुसार मध्य तराईमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

9/9/2020

बारा पर्सामा सुरक्षाकर्मी,बैकंर्स सहित ४५ जना कोरोना भाइरस संक्रमीत थपिए

पर्सामा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै बाराका बाराका १९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् ।

9/4/2020

प्लाज्मा थेरापीकालागि ‘प्लाज्मा दान’ गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गरिने

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका ब्यक्तिहरुले ‘प्लाज्मा दान’ गरेका छन ।

9/3/2020

मध्य तराईका बारा पर्सा रौतहटमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

मध्य तराईका बारा पर्सा रौतहटमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

9/3/2020

बहुदरमाई नगरपालिका प्रमुख साह सहित १ सय ९ जना कोरोना संक्रमणमुक्त 

पर्सा जिल्लामा बुधवार १  सय ९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह पनि कोरोना संक्रमण मुक्त हुनेमा पर्नु भएको छ ।

9/2/2020

बारा र पर्सामा  थप ६३  जनामा कोरोना सङ्क्रमण पुष्टि

नारायणी अस्पतालमारहेको प्रयोगशालाले मंगलवारी अवेर राती निकालेको पिसीआर परिक्षण रिपोर्ट अनुसार बारा र पर्सामा गरि  ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

9/2/2020

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा थप दुईजनाको निधन

बीरगंजमा पहिचान नखुलेका एक ब्यक्तिको कोरोना संक्रमणका मृत्यु भएको छ ।

9/1/2020

पर्सामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले सोमवार रातीसम्ममा गरेको पिसीआर परिक्षणमा १८ जना र  जिन एक्स्पर्ट परिक्षणमा २ जनागरी थप २० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । 

9/1/2020

बारा पर्सामा गरि ४० जना संक्रमीत थपिए

पर्सामा थप ४०  जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परिक्षणमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण फेला परेको अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनु भयो  ।

8/31/2020

बीरगंजमा कोरोना जीतेर ३७ जना घर फर्किए 

कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर वीरगञ्जमा ३७ जना आइतवार  आज साँझ डिस्चार्ज भएका छन्  ।

8/30/2020

बीरगंजमा रौतहटका अर्का युवाको कोरोनाका कारण ज्यान गयो

वीरगञ्जमा आइतबार  बिहान कोरोना सङ्क्रमणबाट रौतहटका अर्का युवकको पनि  मृत्यु भएको छ । शनिबारपनि रौतहटका एक युवकको वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

8/30/2020

६ महिनाको बालकमा पनि संक्रमण पुष्टि,पर्सामा ४७ जना संक्रमीत थपिए

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोशालाले शनिवार सार्वजनीक गरेको पिसीआर परिक्षणको रिपोर्ट अनुसार ६ महिनाको बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

8/30/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.