logo

बीरगंजको छपकैयामा निशुल्क नेत्र तथा दंन्त परिक्षण ६० जनामा मोतिबिन्दु फेला , निशुलक अप्रेशन गरिने

समुदाय  प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा वडा नं छपकैयामा २ मा  निशुल्क आखा तथा दन्त शिवीर कार्यक्रम सम्पन्न भएको छ ।

2/27/2021

पर्साका दुई चिकित्सकहरु ‘राष्ट्रीय स्वास्थ्य’ सम्मानद्वारा सम्मानित,सम्मानले उत्साहित बनाएको चिकित्सकद्वयको प्रतिक्रिया

नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडिया द्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् ।

2/27/2021

मंत्री साहद्वारा बर्थिगं सेन्टरको उद्घाटन

 पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वार्ड न. –३ जयमँगलापुरमा रहेको नवनिर्मित बर्थिग सेन्टर  भवनको उद्घाटन गरिएको छ ।

2/26/2021

प्रदेश २ का आठबटै जिल्लामा कोरोना बिरुद्ध खोप लगाइने, मुख्यमंत्री राउतले गृहनगरमा खोप अभियानको शुभारम्भ गर्ने 

प्रदेश सरकारले कोरोना भाइरस बिरुद्धको खोप लागाउने कार्यक्रम प्रदेशका आठबटै जिल्लामा एक साथ शुरु गर्ने भएको छ ।

1/25/2021

कोभिड बिरुद्धको खोप १८ बाट शुुरु हुने डा. उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी

कोरोना भाइरस बिरुद्धको खोप सरकारले ढिलोमा माघ १८ बाट लगाउन  सुरु गर्ने भएको छ ।

1/23/2021

वीरगन्जमा ४ जना कोरोना संक्रमित थप 

पर्साबाट संकलन गरिएको ४० र बाराबाट संकलन गरिएको २५ वटा स्वाबको गएराति प्रयोगशालामा गरिएको नमूना परीक्षणमा पर्साका ३ जना र रौतहटका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

12/23/2020

ठोरीमा परिक्षण प्रयोगशालाको संचालन २९ प्रकारका रोगको परिक्षण हुने

ठोरी गाउँ पालिकाको वडा नं ४ निर्मलवस्तीमा रहेको स्वास्थय चौकीमा आज देखी बिभिन्न रोगको परिक्षण हुने भएको छ ।

12/14/2020

वीरगन्जमा ८ जना नयाँ कोरोना भाइरस संक्रमित थप

वीरगन्जमा ८ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको ६७ वटा नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका २, बाराका ४, रौतहटका १ र सुनसरी १ गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

12/14/2020

वीरगन्ज साईक्लिङ क्लबद्वारा ७७ किलोमिटर यात्रा 

वीरगन्ज साईक्लिङ्ग क्लबले पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षणका लागि गर्ने साईक्लिङ्ग यात्रालाई निरन्तरता दिएको छ । हरेक हप्ताको शनिबार नियमित गर्दै आएको साइक्लिङ्ग हिजो पनि ७७ किलोमिटर पार गरेको छ ।

12/13/2020

महानगरमा अब बन्ने सडक साईक्लिङका लागि पनि छुट्याईने 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रमा अब बन्ने सडकहरु साईक्लिङका लागि पनि उपयुक्त बनाउने बताउनुभएको छ । वीरगन्ज साईक्लिङक क्लबले आयोजना गरेको अन्तर क्लब साईक्लिलिङ प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाँले साईक्लिङले महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन आवश्यक प्रतिरोधात्मक क्षमता बढाउनमा र शरीरलाई स्वस्थ राख्ने उपयोगी उपाय भएको बताउनुभयो ।

11/9/2020

पर्सामा ५ जना सहित २१ जनामा कोरोना संक्रमण पुष्टि 

पर्साको १०७ र बाराको ८८ गरी १९५ वटा स्वाबको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ५ बर्षदेखि ६२ बर्ष उमेर समूहका १५ जना पुरुष र ६ जना महिला गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

10/31/2020

पर्साका ११ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि 

पर्साका ११ जना सहित थप १९ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका ११ जना, बाराका सातजना र सर्लाहीका एकजना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

10/21/2020

वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित थपिए

वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

10/18/2020

पर्साका २२ जना सहित ३६ जना नयाँं कोरोना संक्रमित थपिए 

पर्साबाट संकलन गरिएको १३९ र बाराबाट संकलन गरिएको ५६ वटा स्वाबको पीसीआर परीक्षण गर्दा १८ देखि ३६ सिटी भ्यालु रहेका १३ बर्षदेखि ७२ बर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । डाक्टर चौरसियाका अनुसार संक्रमित हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्ब १, ३, ४, २४ मा एक एकजना, वडा नम्बर १४ मा २ जना, वडा नम्बर १३ मा ४ जना र वडा नम्बर १० मा ६ जना रहेका छन् ।

10/17/2020

९६ वटा स्वाब परीक्षणमा २१ जनामा संक्रमण पुष्टि 

वीरगन्जमा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोशगशालामा गएराति गरिएको ९६ वटा पीसीआर परीक्षणमा पर्साका १५ जना, बाराका ५ जना र रौतहटका १ गरी २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको हो ।

10/16/2020

बैरिया बिर्तामा निशुल्क नेत्र शिविर सम्पन्न,५१ जनामा मोतिबिन्दुको समस्या देखियो

पोखरिया नगरपालिकाको वडा नं ९ बैरिया बिर्तामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

10/14/2020

नारायणी बयोधामा रक्तदान १९ महिला सहित ७२ ले गरे रक्तदान

नारायणी वयोधा हस्पिटल वीरगंजले बुधवार आयोजना गरेको रक्तदान कार्यक्रममा १९ महिला सहित ७२ जनाले रक्तदान गरेका छन ।

10/14/2020

पर्सगढीमा निशुल्क नेत्र शिविर सम्पन्न १ सय ३२ मा मोतिबिन्दु देखियो

आज साहिब दरबार सेवा संस्थान र जसपा नेपाल को पर्सागढी नगर कार्य समिति को संयुक्त आयोजनामा पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखी को श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा नि:शुल्क आँखा शिविर माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन गरेको छ

10/12/2020

बीरगंजमा साइक्लिङ क्रेज,मोटोपन घट्छ दिमागको शक्ति बढाउँछ

बीरगंजका युवा ब्यवसायी संजय अग्रवाललाई अहिले साइक्लिङ गर्ने रहर जागेको छ । यो रहर स्वास्थ्यप्रतिको मायाका कारण जागेको हो । 

10/12/2020

बहुदरमाईको नगरदाहमा निशुल्क नेत्र शिविर सम्पन्न, १ सय २६ जनामा मोतिबिन्दुको समस्या

विश्व दृश्य दिवसको अवसरमा बिहिवार गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । शिविरमा माट्रिका आई फाण्डेशनका नेत्र प्राविधिकले नेत्र परिक्षण गरेका थिए । 

10/8/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.