logo

गण्डक कोभिड अस्पतालबाट ११ जना डिस्चार्ज 

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पताबाट डेढ वर्षका बालक सहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । 

6/22/2020

महानगरपालिकाद्वारा पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण 

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन शनिबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

6/20/2020

वीरगन्ज महानगरको पीसीआर मेशिन आइपुग्यो, महानगरको अभियान सफल

सम्पूर्ण पर्सावासीको साथ र सहयोगबाट पीसीआर मेशिन खरिद गर्न सफल भएको र यसले परीक्षणको दायरा बढाई वीरगन्ज सहित पर्सालाई नै ग्रिनजोनमा ल्याउने बताउनुभयो । विभिन्न बाधा अवरोधकाबीच पनि वीरगन्जका उद्योगी व्यवसायी, पर्सेली जनताको साथ र सहयोगले महानगरपालिका आफैले अब कोरोना परीक्षण गर्ने र नागरिक स्वास्थ्य सुरक्षाका लागि जिम्मेवार भूमिका निर्वाह हुने पनि उहाँले बताउनुभयो । राजनीतिक स्वार्थ भन्दा मानवीय स्वास्थ्य र नागरिको सुरक्षालाई ध्यानमा राखेर आपूmले कोरोना भाईरस महामारी विरुद्ध लडेको बताउदै यसमा जनताको साथले सफलता उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।  

6/20/2020

महानगर प्रमुख सरावगीद्वारा वडा नम्बर १८ को वडा कार्यालय भवन उदघाटन

वीरगन्ज महानगरपािलकाकाको वडा नम्बर १८ को नवनिर्मित भवनको आज उदघाटन गरिएको छ । महानगर प्रमुख विजय कु सरावगीले वडा नम्बर १८ भवानीपुरमा निर्मित वाडा कार्यालय भवनको उद्घाटन गर्नु भएको हो।

6/18/2020

पर्साबाट ८ जना कोरोनालाई जितेर घर गए 

पर्सामा आज ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आइसोलेसनमा बसेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

6/18/2020

४४८ संक्रमित थपिए, संक्रमित ५ हजार नाघ्यो 

कोरोना भाईरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै   संक्रमितको संख्या ५ हजार नाघेको छ ।

6/12/2020

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्ने उपायहरु 

अहिलेको समय को चुनौती भनेको बढी भन्दा बढी केस पत्ता लगाउने र समाजमा रोग फैलिन नदिने !!!

6/6/2020

कोरोना संक्रमणको बिरुद्ध फ्रण्टलाईनमा खटने प्रदेश २ का १३ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणकोलागि अग्रपंक्तिमा कार्यरत प्रहरी पनि संक्रमणको चपेटामा परेका छन

5/29/2020

नेपाली सेनाले चीनको ग्वान्जओबाट दुई जाहाज स्वास्थ्यसमाग्री ल्यायो

नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ

5/28/2020

चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किए

नेपालमा  चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन्

5/27/2020

संक्रमण बढीरहेको अवस्थामा राहतको खवर, नेपालमै पहिलो पटक कोरोना परिक्षणकालागि भिटिएम उत्पादन शुरु

बीरगंज पथलैया औधोगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले नेपालमै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) को उत्पादन सुरु गरेको हो

5/25/2020

भारतले दियो ३० हजार  ब्यक्तिलाई परिक्षण गर्न सकिने पिसीआर टेस्ट किट

 भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ

5/17/2020

रोग पालेर बाँच्न बाध्य गरिब बिरामीलाई राहत , सेती अञ्चल अस्पतालले शुरु गर्यो ओपीडी सेवा

कोरोना मुक्त बनेको सेती प्रादेशिक अस्पतालमा ओपिडी सेवा सञ्चालन भएसँगै स्वास्थ्य चेकजाँच गर्न आउने विरामीको संख्या बढेको छ

5/13/2020

बीरगंजको शिल क्षेत्रमा परिक्षण द्रुत पारिने,हजार जनाको थ्रोटस्वाब संकलनकालागि बिशेष टोली परिचालन 

बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसको परिक्षणलाई बढाइने भएको छ

5/7/2020

विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक अस्पतालबाट डिस्चार्ज 

 विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक कोरोना अस्पतालबाट डिस्चार्ज भएका छन्

5/5/2020

चिकित्सकलाई सेतो ज्याकेट,ज्याकेट भएपछि दूर्ब्यवहारबाट जोगिन्छौः डा.सिह

नेपाल औषधि उत्पादक संघको सहयोगमा नेपाल चिकित्सक संघले चिकित्सकहरुकालागि ज्याकेटको ब्यवस्था गरेको छ

4/29/2020

भरतपुर अस्पतालबाट २७ वर्षिय युवा कोरोना जीतेर घर फर्किए

रतपुर अस्पतालमा उपचारकालागि भर्ना भएका २७ वर्षिय युवा कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । उनलाई अस्पतालले आजै शनिवार डिस्चार्ज गरेको छ

4/25/2020

बीरगंजमा १ सय ८० जनाको स्वाब संकलन परिक्षणकालागि काठमाण्डौ पठाइने

बीरगंजको  सिद्धार्थ स्कुलको क्वारेन्टिनमा  रहेका ४६ जनाको र छपकैया वडा न .१,२ र ३ मा १ सय ३४ जना गरि जम्मा १ सय ८० जनाको शुक्रवार स्वाब संकलन भएको छ

4/24/2020

दुई जना कोरोना भाइरस जीतेर घर फर्किएसंगै गण्डकी प्रदेश संक्रमण मुक्त 

गण्डकी प्रदेश कोरोना भाइरस संक्रमण मुक्त प्रदेश भएको छ

4/24/2020

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर मेशिन बीरगंजमा, परिक्षणकालागि केही दिन लाग्ने

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर (पोलीमरेसा चैन रिएक्सन )मेशिन बीरगंजमा ल्याइएको छ । बीरगंजमा स्थापना गर्न खोजिएको प्रयोगशाला मोलेकुलर प्रयोगशाला हो

4/16/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.