logo

पिपीई सहित ९६ प्रकारका औषीध खरिद गर्ने टुंगो ,मंत्रीपरिषदको निर्णयपछि समान ल्याइने

स्वास्थ्य सामग्री खरिदकालागि  (गठित कोभिड१९) व्यवस्थापन समितिले खरिद गर्ने औषधीको चेकलिष्टलाई अन्तिम टुंगो लगाएको छ । यसमा पिपीई सहित ९६ प्रकारका औषधीहरु रहेका छन

4/15/2020

प्रदेश २ मा र्‍यापिड किट उपलब्ध अव परिक्षणले तिब्रता पाउने

प्रदेश २ मा कोराना भाइरसको परिक्षणले शुक्रवारबाट तिब्रता पाउने भएको छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएपछि परिक्षणले तिब्रता पाउने भएको हो

4/10/2020

नयाँ सक्रमीत फेला परेका छैनन,उपचारमा रहेकाहरुको अवस्था सामान्यः डा देवकोटा 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिनु भएको हो

4/8/2020

छुट्टै कोरोना अस्पतालकालागि सम्भाब्यता अध्ययन शुरु

वीरगञ्ज – प्रदेश नं. २ को सरकारले बीरगंजमा कोरोना अस्पतालकोलागि सम्भाब्यता अध्ययन शुरु गरेको छ

4/7/2020

बिज्ञले बुझाए प्रतिवेदन ,सुरक्षा सामग्रीको प्रयोगकोलागि प्रोटोकल सिफारिश

कोरोना महामारी नियन्त्रणका लागी सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

4/5/2020

पोखरामा संक्रमीत भेटियो भन्ने कुरा हल्लामात्र होः डा.देवकोटा

नेपालमा हालसम्म ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भेटिएको छ। छैटौं संक्रमित बिरामीको विषयमा बिहीबार जानकारी दिइएको हो

4/3/2020

प्रदेश २ मा क्वारेन्टाइनमा थपिनेको संख्या बढ्दो

कोरोना भाइरस (कोभिड —१९ ) सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १सय ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ

4/3/2020

स्वास्थ्य सामाग्री ल्याउन नस्कने  ओम्नी समूहसँगको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ

4/1/2020

कोरोना संक्रमीतकालागि  उपचार गर्न देश भरिमा पचासीवटा अस्पताल तोकियो

सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल तोकेको छ। केन्द्र, प्रदेश र जिल्लामा रहेका करीब ८५ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तोकिएको हो

4/1/2020

निजी अस्पतालले उपचार गर्न नमानेपछि एक बिरामीको ज्यान गयो 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सहित केही निजी अस्पतालले  उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो

3/30/2020

पछिल्लो २४ घण्टामा नेपालमा कोही पनि संक्रमीत भेटिएका छैननः स्वास्थ्य मंत्रालय

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमीत भएको कोही भेटिएको छैन

3/29/2020

चीनीया सहयोग स्वास्थ्य मंत्रालयलाई हस्तान्तरण

नेपालकालागि चिीनीया राजदुत  होउ यान्छीले नेपाललाइृ आवश्यक परे चीनीया चिकित्सक समेत नेपाल बोलाउन सक्ने जानकारी दिनु भएको छ

3/29/2020

कोरोना बारेमा जानकारी लिन र दिन मिल्ने मोवाइल ‘एप’को निर्माण

सरकारले दोहोरो संचार गर्न मिल्ने गरि कोरोना भाइरस बारे जानकारी लिन र सहि सूचना दिन सहज होस भनेर “मोवाइल एप ”बनाएको छ

3/29/2020

कोरोना भाइरसको परिक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ को परीक्षण गरिने भएको छ

3/28/2020

हामी स्वास्थ्यकर्मीहरु हतियार बिनाका सेना भएका छौ तै पनि योगदान दिन तयार छौः सिंह

सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१) अहिले विश्वभर फैलिइसकेको छ। विश्वलाई नै आतंकित बनाएको यो भाइरसबाट १४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्

3/23/2020

मास्क बितरणको अभियान बढाउन सक्छ झनै जोखिम बनौ “ सावधान ”

बीरगंज र यस आसपासका क्षेत्रमा निशुल्क रुपमा मास्क बितरणको कार्यक्रमले ब्यापकता पाउन थालेको छ

3/22/2020

सरकार अव एक्सनमा ,कार्यदल बन्यो ,अइसोलेशनमा बस्नु पर्ने नवसेमा सुरक्षाकर्मी परिचालन गरिने

कोरोना भाइरस को संक्रमण नियन्त्रणकोलागि सरकारको पूर्व तयारी सकिएको भन्दै सरकार अव कार्यान्वयनमा उत्रिएको छ

3/21/2020

कोरोना संक्रममणबाट बच्न विद्यार्थीलाई मास्क वितरण 

नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ । वीरगन्ज कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसिया को उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।

3/19/2020

नेपालमा परिक्षण गरिएका कोही पनि कोरोना संक्रमीत  छैननः स्वास्थ्य मंत्रालय

नेपालमा हाल सम्म परिक्षण गरिएका कसैमा पनि कोरोको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गरि संक्रमण भित्रन नदिन यथोचित व्यवस्था गरेको मंत्रालयले जनाएको छ

3/10/2020

नेपालमा स्थलमार्गको प्रयोग गरेर आउन थर्डकन्ट्री नागरिकलाई रोक

नेपाल सरकारले  भारतको भूमि भएर आउने तेश्रो देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ

3/10/2020

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.