logo

अण्डाभन्दा छिटो गल्छन् ओछ्यानमा बेलायतीहरु

बेलायतीहरुको सहवासको समय निकै छोटो हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार बेलायती जोडीहरुको सहवास सत्र औसतमा १० मिनेटभन्दा कम समयको हुने गरेको छ।

3/23/2017

४७ दिन देखि आन्दोलनरत हेल्थ असिष्टेन्टहरुको आन्दोलन फिर्ता

स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर  बिगत ४७ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुले आजबाट आन्दोलन फिर्ता लिएका छन । स्वास्थ्य मन्त्रालयले फागुन ४ गते निकालेको अपिलले आफुहरुको माँग सम्बोधन गरेको भन्दै हान पर्साले आन्दोलन फिर्ता लिएको हो । बुधबार अपरान्ह अपिल जारी गर्दै मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकले पुल दरबन्दी सिर्जना गरी ९ ख को कार्यान्वयनको बाटो खुलेको भन्दै आन्दोलन फिर्ता लिई नियमित काममा र्फकन आन्दोलनरत कर्मचारीलाई आवहान समेत गरेको छ ।

2/16/2017

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा १६ औं वार्षिकोत्सव 

वीरगंज १५ माघ ÷ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफनो १६ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।

1/29/2017

नशामुक्त बिहार बनाउन मानव साङ्ग्लो

भारतको बिहार राज्यमा त्याहाको सरकारले रक्सीको बेचबिखन र उपभोगमा प्रतिवन्ध लगाएको छ ।

1/25/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.