logo

पकाहामैनपुर गाउँपालिकामा २–३ महिनादेखि बन्द रहेको निशुल्क अल्ट्रासाउन्ड सेवा पुनः सञ्चालन गर्न माग

वीरगंज । पकाहामैनपुर गाउँपालिकामा गर्भवती महिलाहरूका लागि प्रदान हुँदै आएको निशुल्क अल्ट्रासाउन्ड सेवा विगत २–३ महिनादेखि अवरुद्ध भएपछि स्थानीय समुदाय  समस्यामा परेका छन ।

२०८२ मंसिर १९

औषधी बिक्रेताहरु आन्दोलीत,  औषधि ऐन २०३५ को दफा ११(५) खारेज गर्न माँग, औषधि ब्यवस्था कार्यालयमा धर्ना

वीरगंज ।  औषधि ऐन २०३५ को दफा ११(५) खारेज गर्नुपर्ने मागसहित औषधि व्यवसायीहरू देशभर आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरूको विभिन्न संगठनले उक्त प्रावधान व्यवसायमैत्री नभएको र साना–मध्यम औषधस् पसल प्रभावित हुने भन्दै विरोध कार्यहरू सुरु गरेका हुन्।

२०८२ मंसिर १४

मधेस प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवामा लालबन्दी नगरपालिका पहिलो, मुख्यमन्त्री यादवले गरे सम्मान

जनकपुरधाम। मधेस प्रदेशका १३६ पालिकाको स्वास्थ्य सेवा मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम स्थानमा परेको छ। हरिपुर नगरपालिका द्वितीय र विष्णुपुर गाउँपालिका तृतीय बने।

२०८२ मंसिर ८

पर्सागढीको कटानीमा निःशुल्क आँखा शिविर सम्पन्न, दर्जनौँले पाए उपचार सेवा

वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठान, पर्सागढी–२ कटानी र वीरगंज सामुदायिक आँखा केन्द्रको संयुक्त पहलमा पर्सागढी नगरपालिका–२ कटानीमा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

२०८२ मंसिर ५

पर्सागढीमा श्रीजङ्ग गणद्वारा निःशुल्क स्वास्थ्य शिविर, नागरिकले पाए सेवा

पर्सागढी । नेपाली सेनाको श्रीजङ्ग गण, बिरगंजद्वारा पर्सागढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ५ सय  जनाले स्वास्थ्य सेवा लिएका छन्।

२०८२ कार्तिक ३०

वीरगञ्जमा तिलगंगा रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज सामुदायिक आँखा केन्द्र ले “बिना चश्माले पनि दृष्टि सम्भव” भन्ने नाराका साथ शनिबार एक विशेष रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको छ।

२०८२ कार्तिक १६

वीरगंज महानगर फोहोरमुक्त, स्वच्छ र हरित शहर बन्ने  चार करोडको लगानीमा प्लान्ट निर्माण हुने

वीरगंज ।  वीरगंज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको छ।

२०८२ असोज २७

पर्सामा हैजा प्रतिरोधात्मक खोप अभियान सुरु,दशलाख बढीलाई खोप खुवाइने

वीरगंज ।  हैजा महामारी नियन्त्रणका लागि पर्साजिल्ला आइतबारदेखि खोप अभियान सुरु गरिएको छ। आगामी असोज २८ गतेदेखि बारामा पनि अभियान सञ्चालन गरिने भएको छ।

२०८२ असोज २६

नवलपरासीमा जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

नवलपरासी।  जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु भएको छ ।

२०८२ भदौ २३

वीरगञ्जमा गृहमन्त्री लेखकद्वारा हैजा प्रभावितहरूको अवलोकन, नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता

वीरगञ्ज ।नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका कारण उपचारकालागि भर्ना भएका बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

२०८२ भदौ १५

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

२०८२ भदौ १४

पर्सामा निःशुल्क आँखा उपचार शिविर ५९८ जनाको परीक्षण, २१ जनामा मोतियाबिन्दु

वीरगंज ।  पर्साको जिराभवानी गाउँपालिका–१ मा शुक्रबार सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट सयौँ स्थानीयवासी लाभान्वित भएका छन्।

२०८२ भदौ १३

महामन्त्री थापा, नारायणी अस्पतालमा राहत प्याकेज घोषणा गर्न सरकारलाई सुझाव

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज नारायणी अस्पतालमा हैजा संक्रमित विरामीहरुसंग भेटघाट गरेका छन् ।

२०८२ भदौ १३

दश परिक्षण मध्य आठमा हैजाको संक्रमण पुष्टि, वीरगंजका बिद्यालयको बिदा बढाइयो

वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

२०८२ भदौ १०

वीरगञ्जमा चिकित्सक टोली परिचालन गर्ने सुरक्षा समिति बैठकको  निर्णय

काठमाडौँ ।  केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।

२०८२ भदौ ८

हैजा संक्रमणको कारण दुषीत पानी, सबैलाई सर्तक रहन मधेशका कार्यवाहक मुख्यमन्त्री यादवको  अपिल

वीरगंज । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं भौतीक तथा पूर्वाधार बिकास मन्त्री सरोज कुमार यादवले सबैलाई सर्तक रहन अपिल गरेका छन ।

२०८२ भदौ ८

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

२०८२ भदौ ७

हैजा सङ्क्रमण नियन्त्रणकालागि मधेश सरकारले खटायो स्वास्थ्य टोली

जनकपुर ।  वीरगंज महानगरभित्र देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।

२०८२ भदौ ७

फैलदो हैजा संक्रमणका कारण वीरगंजका संस्थागत तथा समुदायिक बिद्यालयहरु दुईदिनकालागि बन्द

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि  वीरगंज महानगरपालिकाले संस्थागत र सामुदायिक बिद्यालयहरु पनि बन्द गरेको छ ।

२०८२ भदौ ७

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.