logo

नारायणी अस्पतालमा रिएजेन्ट किट अभाव, कोरोना भाइरसको संक्रमणको परिक्षण रोकियो

      9/22/2020 गते 00 00 मा प्रकाशित     1228   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालमा रहेको पयोगशालामा रिएजेन्ट किट सकिए पछि कोरोना भाइरसको संक्रमणको परिक्षण रोकिएको छ ।

 

रिएजेन्ट किट सकिएर परिक्षण गर्न नसकिने भएपछि प्रयोगशाला प्रमुख निरा पाठकले बारा र पर्साका जनस्वास्थ्य कार्यालयहरुलाई र बीरगंज महानगरपालिकालाई पत्र लेखेर स्वा संकलन नगर्न अनुरोध गर्नु भएको छ  ।

 
प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डाक्टर निरा पाठकले विभिन्न प्राविधिक कारणले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोरोना भाइरसको संक्रमणको परिक्षण नगरिने भएकोले स्वाब संकलन बन्द गरिएको ब्यहोरा सहितको पत्राचार गर्नु भएको हो ।

नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद गरेको रिएजेन्ट किट सकिएको छ । 
नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले रिएजेन्ट सकिएकोले पीसीआर परीक्षण बन्द भएको जानकारी दिनु भयो  । ‘इमर्जेन्सीमा प्रयोग गर्नका लागि बाहेक रिएजेन्ट किट सकिएको छ ।

रिएजेन्ट लिनका लागि साधन पठाइसकेका छौं,’ उहाँले भन्नु भयो, ‘रिएजेन्ट किट नआउँदासम्म पीसीआर परीक्षण सम्भव छैन ।’

पहिला मंत्रालयले नै किट खरिद गरेर पठाउने भएपनि अहिले आवश्यक बन्दोबस्तीको सामा अस्पतालले नै खरिद गर्न अस्पताललाई अख्तियारी दिएको छ ।

 

अस्पतालले कोटेशनमा किट खरिद गर्दा ५ ला रुपैयाको खरिद गर्न सक्छ । टेण्डर गर्दा ढिलो हुने भएकोले कोटेशनमा मगाउन थालिएको छ । तर ५ लाख मा ३ सय कट मात्र पाउने र दैनीक त्यतीनै परिक्षण गर्नु पर्ने भएकोले समस्या आएको मेडिकल सुपरिटेण्डेट संजय ठाकुरले बताउनु भयो ।

 

उहाँले अस्पतालसंग समन्वय नगरि स्वाब संकलन हुदै आएको र त्यसले समेत समस्या पारेको बताउनु भयो । जसले पनि स्वाब पाठाउदा मापदण्ड अनुसारको काम नभएकोले पनि समस्या भएको उहाँको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.