logo

आँखामा नयाँ रोग देखिएमा चिकित्सकको निगरानीमा जान प्रशासनको आपिल,आवश्यक सर्तकर्ता अपनाउन चिकित्सकको आग्रह

कोभिड संक्रमीतहरुमा आँखा सम्बन्धी नयाँ रोग देखा परेको भन्दै चिकित्सकहरुले आवश्यक सर्तकता अपनाउन आग्रह गरेका छन ।

5/24/2021

जेठको अन्तिम सम्ममा रेमडिसिभिर नेपालमै उत्पादन हुने, नेशनल हेल्थ केयरले पायो अनुमति

कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नपालमै उत्पादन हुने भएको छ। 

5/19/2021

निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निशुल्क उपचारका लागि सम्झौता

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेको छ।

5/19/2021

देशभर सात हजार ९ सय ८९ जना कोराना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।

5/19/2021

प्रदेश सभा सदस्य डा.यादवद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सभा सदस्य डा.अन्जु यादवले बीरगंजको नारायणी अस्पताललाई  स्वास्थ्य उपकरण तथा समाग्री हस्तान्तरण गर्नु भएको छ ।

5/19/2021

क्याटले अस्पतालको निरिक्षण गर्दै , अक्सिजनको उपलब्ध गराउन आग्रह,नारायणीमा कोभिड बिरामीलाई खाजा 

कोभिड एकस्न टिम पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारी नेतृत्वको टोलीले  बीरगंजमा अस्पतालको नीरिक्षण शुरु गरेको छ ।

5/17/2021

भेन्टिलेटर, र अक्सिजन प्लान्ट  सहित अन्य सेवा सुबिधा बिस्तारकालागि संघ सरकारले दियो पौने दश करोड

संघीय सरकारले बीरगंज स्थित नारायणी अस्पताललाई ९ करोड ८० लाख रुपैया दिने भएको छ  । सरकारले  नारायणी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण तथा ब्यवस्थापनकालागि यो रकम उपलब्ध गराउने भएको छ  हो । 

5/17/2021

पाँच हजार चार सय पचपन्न जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किए

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४ सय ५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किएका छन।

5/15/2021

एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालमा शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

5/14/2021

नारायणी अस्पताललाई प्रदेश सकारले दियो २ थान भेन्टिलेटर अक्सिजन र औषधीलाई थप सहयोग दिने प्रतिवद्धता ब्यक्त

प्रदेश् २ का मुख्यमंत्री लाल बाबु राउतले नारायणी अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ ।

5/13/2021

नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो,आज पौने पाँच हजार निको भए

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्। 

5/12/2021

प्रदेश सरकारको आलोचना बढेसगै पर्सामा ३२ चिकित्सक तथा स्वास्थ्यकर्मीको नयाँ भर्नाको निर्णय

पर्साको नारयाणी  र पोखरियामा रहेको जिल्ला अस्पतालमा ३२ जना जनशक्ति थपिने भएको छ ।

5/11/2021

पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोना भाइरसको संक्रमण मुक्त

 नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन्। 

5/9/2021

३ हजार ३ सय ७० जना संक्रमित निको भई घर फर्किए, वीर  र ट्रमा सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाइने 

 देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

5/8/2021

देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज

आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

5/5/2021

बीरगंज उधोग बाणिज्य संघ र औषधी उत्पादक संघाद्वारा पर्सा प्रहरीलाई स्वास्थ्य समाग्री हस्तान्तरण

बीरगंज उधोग बाणिज्य संघले नारायणी अस्पतालमा उपचारार्थ आउने बिरामीहरुका लागि राहत स्वरुप अस्थाई रुपमा टेण्ट तथा शितल पिउने पानीको व्यवस्था गरेको छ ।

5/4/2021

पर्सामा  ९ सय ९१ संक्रमीत होम आइसोलेशनमा , बीरगंज हेल्थ केयरमा पनि संक्रमीतको उपचार हुने

वीरगञ्ज हेल्थ केयरले बैशाख १८ गते साँझदेखि कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

5/1/2021

कोरोना भाइरसको संक्रमणका कारण पर्सामा एकै दिन तीन जनाको मृत्यु

पर्सामा कोरोना भाइरसको संक्रमणका कारण बैशाख १३ गते तीन जनाको मृत्यु भएको छ ।

4/26/2021

पत्रकारकालागि साइकिलिंग क्लबले उपलब्ध गरायो सुरक्षा सामाग्री

वीरगन्ज साइकिलिंग क्लबले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज तीन हजार मास्क तथा ५० वटा सेनेटाइजनर हस्तान्तरण गरेको छ ।

4/25/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.