logo

पर्सामा नेपाली कांग्रेसको बिजयी शुरुवात, वन्धु साह बिजयी

 इसीमाना सम्वाददता     २०७९ बैशाख ३१ गते ०१: २७ मा प्रकाशित     822   पटक पढिएको

पर्सामा नेपाली कांग्रेसले बिजयी शुरुवात गरेको छ । पर्साको धोवीनी गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसको तर्फबाट वडा नं १ का उम्मेदवार बन्धु साह तेली बिजयी भएका छन । वडा नं. १ को सम्पन्न मतगणना नतिजा अनुसार तेली ५७४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वण्दी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार निर्वतमान वडाध्यक्ष ललन राउत कुर्मीले ४७७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका शम्भु राउत कुर्मीले ४४ , नेकपा माओवादी केन्द्रका राजेश रामले ८ लोसपाका उमेश हाजाराले ५ मत प्राप्त गरेका छन।

गाउँपालिका अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चौहानले ६११ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेपाली कांग्रेस उम्मेदवार बशिष्टनारायण कुर्मीले ३९५ मत प्राप्त गरी दोस्रो स्थान, नेकपा एमालेका महमद सदाम हुसेनले ९० मत प्राप्त गरी तेस्रो स्थान छन । माओवादी केन्द्रका संतोष पटेलले ११ मत प्राप्त गरी चौथो स्थानमा छन् ।

गाउँपालिका उपाध्यक्षमा जसपाकी उम्मेदवार प्रियांका देवी यादव ४८१ कांग्रेसकी मंजु देवीले ३९१ मत एमालेकी अनारकली देवी कुर्मीनले १९४ र माओवादी केन्द्रकी राधिका चमइन ५ मत प्राप्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.