logo

बेवारिसे अवस्थामा फेला परेको बच्चीको नारायणीमा उपचार हुदै

रंगपुर। पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ को बंकुल खोला  बगरमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु फेला(छोरी) नारायणी अस्पतालको एनआईसीयुमा   भर्ना गरेर उपचार शुरु गरिएको छ ।

२०८१ पौष २६

पर्सा जिल्ला अदालतमा बिचौलियाको प्रभाव, नियन्त्रणकालागि न्यायधीशनै जागे

बीरगंज । पर्सा जिल्ला अदालतमा न्याय सम्पादनको क्षेत्रमा बिकृति र बिसंगती  रहेको कुरामा सरोकारवालाले चिन्ता जाहेर गरेका छन ।

२०८१ पौष २५

गोजी होइन खोजी पत्रकारिता आजको आवश्यकताः प्रजिअ अर्याल

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाचार लेखेका कारण पत्रकार असुरक्षीत हुने कुरा सभ्य समाजकालागि शोभा नदिने बताएका छन ।

२०८१ पौष २४

अस्ताए पर्सेली कम्युनिष्ट आन्दोलनका एक हस्ती तेजा चौधरी,जसले केही मागेनन सबै दिए

बीरगंज । पर्सेली कम्युनिष्ट आन्दोलनका एक प्रतिभाशाली ब्यक्तित्व तेजा चौधरीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

२०८१ पौष २३

पत्रकार पुडासैनीको निधन, नेपाली पत्रकारिताले कुशल र जुझारु युवा पत्रकार गुमायोः महासंघ

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

२०८१ पौष २०

पत्रकार साहलाई धम्की दिनेलाई कारवाही गरः महासंघ पर्सा

बीरगंज । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य एवम वीरगञ्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तानव र दबाबप्रति  नेपाल पत्रकार महासंघ पर्साले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८१ पौष १९

पत्रकारिता अध्ययन गर्न चाहने संचारकर्मीकालागि बीरगंजमा बिशेष अवसर,न्यून शुल्कमा प्लस टु अध्यापन ब्यवस्था

वीरगञ्ज । पत्रकारिता अध्ययन गर्न चाहने नेपाल पत्रकार महासघका पर्साका सदस्य एवं संचारकर्मीकालागि बीरगंजमा महत्वपूर्ण अवसरको सृजना भएको छ ।

२०८१ पौष १८

प्रेस चौतारी नेपालको दशौं महाधिवेशन बिराटनगरमा हुने

काठमाण्डौ । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ ।

२०८१ पौष १७

सन् २४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि,दोषीलाई कारबाहीको दायरामा ल्याउन महासङ्घको माँग

काठमाडौँ । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो ।

२०८१ पौष १६

सखुवा प्रसौनीका पूर्व अध्यक्ष जयसवाल एमाले प्रवेश , प्रधानमन्त्रीले गरे स्वागत

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालले नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।

२०८१ पौष १४

प्रधानमन्त्रीले सम्बोधन गर्ने सभाको सम्पूर्ण तयारी पुरा, २५ हजार सर्वसाधरणले सभामा भाग लिने आयोजकको दावी

वीरगन्ज । नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले आफ्नो पार्टीमा राम्रो ब्यक्ति ल्याउने प्रयास गरेको बताएका छन् ।

२०८१ पौष १३

सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका ३० लाख मूल्य बराबरको कपडा बरामद

बीरगंज ।  पर्साको  वीरगञ्ज महानगपालिका–६ लाठगल्लीबाट सशस्त्र प्रहरी बलले  ३० लाख बराबरको कपडा बरामद गरेको छ ।

२०८१ मंसिर ३०

मधेश महासंघको अध्यक्षमा बन्जारा ,महासचिवमा क्रान्ति

बीरगंज । नेपाल पत्रकार महासङ्घको मधेस प्रदेशको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा निर्वाचित भएका छन।

२०८१ मंसिर २९

नेपाली समाजामा फाइदाको पछि लाग्ने अवसरवादी चरित्र हावी हुदा समस्या आयोः पूर्व प्रधानमन्त्री नेपाल

बीरगंज । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  अधिकार चाहिने तर कर्तब्य बिर्सने प्रवृतिकाक कार असल र खराव वीचको  भिन्नता छुट्टयाउन अप्ठयारो भएको बताए ।

२०८१ मंसिर १६

रेडियो बीरगंजको २२ औं वार्षिकोत्सव, २ सय २१ जनाद्वारा रक्तदान

वीरगञ्ज  ।  मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २२ वर्ष पुरा गरी गौरवमय रुपमा २३ औँ बर्षमा प्रवेश गर्ने अवसरमा शनिवार  वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ मंसिर १५

मधेसका गृहमन्त्री लेखीलाई भूमिगतका गोइतको धम्की,सुरक्षा निकायलाई सुरक्षा ब्यवस्था चुस्त पार्न कडा निर्देशन

बीरगंज ।  मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले धम्की दिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन ।

२०८१ मंसिर १४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.