logo

बहुचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।

२०७८ फागुन १५

मधेश प्रदेशमा मानव अधिकारका ७ सय घटना, बालिका र महिला उच्च जोखिममा

मधेश प्रदेशमा २०२१ मा मानव अधिकार उलंघन र ज्यादतीको घटनामा साढे सात सय भन्दा बढी व्यक्ति पीडित भएका छन् ।

२०७८ फागुन ७

भोजपुरीया प्रदेश र बीरगंज राजधानीकालागि आन्दोलनको उद्धघोष, संघर्ष  समिति बन्यो

प्रदेश सभाले प्रदेशको नाम “मधेश” र राजधानी जनकपुर हुने टुङ्गो लगाएपछि त्यसले मधेश प्रदेशको पश्चिमी क्षेत्रमा आक्रोश पैदा गरेको छ ।

२०७८ माघ ५

राजनीतिशास्त्रका बिज्ञ चिफलाई नेविसंघको पेचिलो सवाल  प्रमुखको कार्यकाल कति वर्षको हो ?

नेपाल बिद्यार्थी संघले  वीरगंज स्थित हरिखेतान  बहुमुखी क्यम्पसका प्रमुखलाई  ज्ञापन पत्र मार्फत ७ सुत्रिय सुशासन युक्त सवाल सोधेको छ । 

२०७८ माघ २

समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागि चाडो चुनाव आवश्यकः अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागिका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।

२०७८ पौष ८

पर्साको जगरनाथपुरमा आज एमालेको सन्देश सभा,हजारौको सहभागिता रहने, अध्यक्ष ओलीले सम्बोधन गर्ने 

जिल्लाको जगरनाथपुरमा पुस ८ गते बिहीबार हुने नेकपा एमालेको सन्देश सभा एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमको तयारी पूरा भएको छ ।

२०७८ पौष ८

जगरनाथपुरमा ओली गर्जिने, पचास हजार नागरिक सहभागि गराउने एमाले तयारी, चौध लाखमा मंच निर्माण हुने

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको पुष ८ मा पर्सामा आउने कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन पर्सा एमाले तयारीमा जुटेको छ ।

२०७८ मंसिर २३

एमाले पदाधिकारी कसले कति मत ल्याए,प्रस्ताव बिरुद्ध गएका नेता पराजित

सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

२०७८ मंसिर १४

पार्टी केन्द्रबाट साँसद यादव निष्काशित , मेयर सरावगी मनोनित 

काठमाण्डौमा ४ दिन देखी चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्काशन गरेको छ । 

२०७८ मंसिर ८

नेतृत्व चयनको कांर्यभार कार्यकर्तालाई सुम्पेका छौंः अध्यक्ष ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशंैँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको कार्यभार प्रतिनिधि तथा कार्यकर्ताको भएको बताएकाउनु भएको छ ।

२०७८ मंसिर ७

तिलावे पुल बनाउन माँग गर्दै पर्सा प्रशासनमा धर्ना, निर्माण नहुदा सम्म आन्दोलन निरन्तर

तिलावे पुल बनाउन माग गर्दै  जिल्ला प्रशासन कार्यालय पर्सामा युवाको समहुले धर्ना दिएको छ । पुल निर्माणकालागि बनाइएको दवाव समुहले धर्ना दिएको हो ।

२०७८ कार्तिक २२

महानगरको सभापति भएभने एक कार्यकाल पार्टीलाई पहिलो शक्ति बनाउने काममा लाग्छुः चौहान

पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको बीरगंज महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।  महाधिवेशनको पूर्व सन्ध्यामा संगठनको अधिवेशन हुने नेपाली कांग्रेसको प्रचलन रहेको छ ।

२०७८ कार्तिक २१

हाय रे तिलावे

वाहरुको एउटा समुह तिलावेमा पुल बनाउन माँग गर्दै आन्दोलीत छ । ठेक्का भइसकेको पुल समयमा निर्माण भएको छैन । पुल नबन्दाको सास्ती आम पर्साबासीले भोगेकै छन ।

२०७८ कार्तिक १७

एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनकालागि आफ्नो पार्टीलाई बहुमत चाहिएको बताएका छन ।

२०७८ कार्तिक १५

सांसद यादवलाई सात सवाल, तीन दिन भित्र जवाफ दिन पार्टीको निर्देश

जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको छ । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको छ ।

२०७८ कार्तिक १३

स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान  गठनः  महानगरप्रमुख सरावगी   

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र संम्बद्र्धनमा पनि वीरगन्ज महानगरपालिका पहिलो स्थानीय तह रहेको बताएका छन  ।

२०७८ असोज २१

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.