logo

मधेसका गृहमन्त्री लेखीलाई भूमिगतका गोइतको धम्की,सुरक्षा निकायलाई सुरक्षा ब्यवस्था चुस्त पार्न कडा निर्देशन

बीरगंज ।  मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले धम्की दिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन ।

२०८१ मंसिर १४

भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु

बीरगंज । भान्साको  सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा बीरगंजका होटेलहरुको बर्गिकरण शुरु भएको छ ।

२०८१ मंसिर ५

कुटपीट घटनाका दोषीलाई कारवाही गर्न प्रहरी उदासिन भएको पीडितको आरोप

बीरगंज । १६ वर्षिय बालकलाई मरणासन्न हुने गरि कुटपीट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले चासो ब्यक्त गरेका छन ।

२०८१ मंसिर ४

सत्र क्विन्टल गाँजासहित धनकुटाको शहीदभूमीका राई पक्राउ

राजबिराज ।  सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको अवस्थामा  प्रतिबन्धित लागुऔषध १७ क्वीन्टल गाजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ मंसिर ४

वीरगंजमा एकसाथ करिब १४ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंज  । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।

२०८१ कार्तिक २८

निजगढमा तिलगंगाको सेवा आरम्भ, आँखाको उपचारकोलागि बिदेश जान जरुरी छैनः प्रा.डा.रुइत

वीरगञ्ज । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले गुणात्मक फडको मारेका बताएका छन ।

२०८१ कार्तिक २८

उधोगमा  तत्काल बिजुली आपूर्ती दिइने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ ।

२०८१ कार्तिक २७

एकै साथ दश हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम, बिश्व रेकर्ड राख्ने तयारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।

२०८१ कार्तिक २७

आदीवासी जनजातिको हितकालागि संरचना बनाउन सकिने मन्त्री लेखीको भनाई, थारु छात्रावासको अध्यक्षमा पर्साका चौधरी सर्वसम्मत

वीरगञ्ज । वीरगञ्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाले शेखर चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

२०८१ कार्तिक २४

लामिछानेलाई थप १० दिन न्यायीक हिरासतमा राख्न अदालतले दियो अनुमती

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले मंगलवार अनुमति दिएको छ ।

२०८१ कार्तिक २०

मेयरकै गैरजिम्मेवारी रवैयाले गर्दा नगराईन नगरपालिकामा आन्दोलन भएको दाबी

जनकपुरधाम । लामो समयदेखि नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादव बीच उत्पन्न विवादका कारण नगरसभा अन्यौलमा छ ।

२०८१ कार्तिक १९

पर्साका  नदी र पोखरी छठ पर्वका लागि सिँगारियो, घडीअर्वा  हेर्न बिशेष घुइचाें हुने

वीरगञ्ज  । तराई मधेशको लोक आस्थाके महान पर्व छठको अवसरमा  यहाँका पोखरी तथा नदी घाटलाई  विशेष सजावट गरिएको छ ।

२०८१ कार्तिक १९

सिम्रौनगढाका यादव र कुशवाहा चौतीस किलो गाँजा सहित पक्राउ

वीरगन्ज । सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलार्इ बारा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक १८

सिम्रौनगढका यादव र कुशवाहा चौतीस किलो गाँजा सहित पक्राउ

वीरगन्ज । सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलार्इ बारा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ कार्तिक १८

नेपाल सम्बत अन्यत्रबाट आयतीत होइन नेपाली माटोको उपज होः प्रधानमंत्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन  ।

२०८१ कार्तिक १७

मृत्यु दर्ताको प्रमाण बोकेर क्रियापुत्रीको घरमै जान्छन वडाध्यक्ष

चौतारा । सिन्धुपाल्चोकमा एक जना वडाध्यक्ष श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत लिएर जान्छन ।

२०८१ कार्तिक १४

पर्साका प्रजिअ अर्याल बिभिन्न क्षेत्रका अगुवासंग सम्वाद गर्दै,सुशासन र सेवा प्रवाह नागरिकले अनुभूती गर्ने गरि रुपान्तरण गर्न कटीबद्ध

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यकाल सम्हालेदेखि नै जिल्लाका बिभिन्न सरोरकार समुहसंग सम्वाद गरेका छन ।

२०८१ कार्तिक १४

प्राधिकरणको कदमको जीतपुरसीमरा बाणिज्यसंघ द्वारा बिरोध,उधोगमा तत्काल लाइन जोड्न माँग

बीरगंज । नेपाल बिधुत प्राधिकरणले उधोगहरुको बिधुत आपूर्ती काटेकोमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

२०८१ कार्तिक १३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.