logo

चालीस लाखका सामान सहित ट्रक र ट्रयाक्टर कारवाहीकालागि राजस्व कार्यालय पठाइयो

बिल बिजक भन्दा बढी खुद्रा, तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेका ट्रक र भारतीय ट्याक्टर आवश्यक कारवाहीकोलागि पसाृ प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

२०७९ माघ ३

चितवन महोत्सवको गृहमन्त्री लामिछानेद्वारा अवलोकन,पाँच लाखले अवलोकन गर्ने २५ करोडको कारोवारको अपेक्षा

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् ।

२०७९ पौष २८

१ करोड १४ लाख रुपैया बराबरको अवैध घरेलु मदिरा लोड रहेको ट्रक पक्राउ

प्रहरीले १ करोड १४ लाख रुपैया बराबरको अवैध घरेलु मदिरा लोड रहेको ट्रक फक्राउ गरि आवश्यक कारवाहीकोलागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाएको छ ।

२०७९ पौष २१

अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने अर्थमंत्री पौडेलको दृढता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन ।

२०७९ पौष २०

रानीघाटका चामल गोदाममा प्रहरीको छापा १३ लाख बढीको चामल बरामद

भंसार छली गरेर ल्याइएको चामल भण्डारण गरिएको गोदाममा पर्सा प्रहरीले छापामारी गरि सैयौ बोरा चामल बरामद गरेको छ ।

२०७९ पौष २०

आन्तरिक राजस्व कार्यालयको छाप अंकित स्टीकर सहित दुईजना पक्राउ

आन्तरिक राजस्व कार्यालयको छाप अंकित लिकर २५ अप ३७५ एमएल लेखेको स्टीकर सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

२०७९ पौष १८

राजस्व छल्नेमा कोकाकोला अग्रस्थानमा,७ अर्ब ४३ करोड ६३ लाख असुल्न मागदावी सहित मुद्धा दायर

सन् २०२२ मा राजस्व अनुसन्धान विभागले यो वर्ष सबैभन्दा धेरै राजस्व चुवाहट गरेको भन्दै कोकाकोलाको आधिकारिक बिक्रेता बोटलर्स नेपाल लिमिटेड विरुद्ध राजस्व चुहावट गरेको मुद्दा गत वर्ष फाल्गुन २७ गते दर्ता गराएको थियो ।

२०७९ पौष १६

अर्थमंत्री शर्माको नीतिगत बिभेदका कारण ६ उधोग बन्द,दश उधोगको उत्पादन स्थगीत

जगदम्बाग्रुप सहित केही स्टील उधोगहरुको सिण्डीगेटका कारण नेपालका ६ वटा स्टिल उद्योग बन्द भएका छन् ।

२०७९ पौष १

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीद्वारा भियतनाममा प्रो ट्रेड इन्टरनेशनल टेक पार्कको आवलोकन

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरु सहित होचिमिन्ह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् ।

२०७९ कार्तिक २५

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका वीच द्विपक्षीय व्यापार बिस्तारकालागि सम्झौता

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका वीच द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबद्र्धन, आपसी सहयोग र सद्भावको लागि एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७९ कार्तिक २३

कपडा चिनीको तस्करी बढ्यो, सुरक्षा संयन्त्रको काममा प्रश्न उढेको राजस्व सचिवको भनाई

राजस्व सचिव रामेश्वर दंगालले नेपालमा चीनीको तस्करी बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

२०७९ कार्तिक १७

भारतद्वारा धान निर्यातको शुल्क खारेज, नेपाली उधोगलाई ठुलो राहतः डा.गुप्ता

भारत सरकारले धान निर्यातकालागि लगाएको २० प्रतिशत भंसार शुल्क नेपालकालागि शून्यमा झारेको छ ।

२०७९ कार्तिक १५

४ कारोडको लागतमा निर्माण हुने पीच सडकको महानगरप्रमुखद्वारा शिलान्यास

बीरगंज महानगरपालिकाको पक्की सडक संजाल बिस्तार अभियान अन्र्तगत ४ करोडको लागतमा निर्माण हुने पक्की सडकको शुक्रवार एक कार्यक्रमकावीच महानगरप्रमुख बिजय कुमार सरावगीले शिलान्यास गर्नु भएको छ ।

२०७८ चैत २५

अर्थमंत्रीसंग बीरगंज उधोग बाणिज्य संघका दजनौं माँग, पुरा गर्ने मंत्रीको प्रतिवद्धता

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले पूँजी लगानीमा आयकर छुट हुनुपर्ने, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मु.अ.कर नलाग्ने वस्तुहरुको स्पष्ट सूची हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्नुपर्ने, फिर्ता पाउनुपर्ने मुल्य अभिबृद्धि करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने, नन फाइलरको समस्या समाधान गर्नुपर्ने, बिल बिजकलाई मान्यता दिनु पर्ने माँग गर्नु भएको छ ।

२०७८ चैत १०

चालीस लाखको समान सहित ट्रक राजस्व बुझाइयो

चालीस लाख बरारबरको हार्डवेयरको समान सहित पक्राउ परेको मालवाहक ट्रकलाई आवश्यक कारवाहीकोलागि पर्सा प्रहरील राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

२०७८ चैत ८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.