logo

बीलमा लेखिए भन्दा बढी सामान बोक्ने ट्रक र कन्टेनर आवश्यक कारवाहीकालागि राजस्व बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढीको हार्डवेयरसामा, मोबिल तथा बिभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको कन्टेनर र ट्रक नियन्त्रण प्रहरीले निण्न्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०८० जेठ २

प्रतिब्यक्ति आय र आर्थिक बृद्धिद्धरमा मधेश प्रदेश सबैभन्दा पुछारमा , सबैभन्दा अगाडि बागमती

काठमाडौं । विकट कर्णाली प्रदेश भन्दा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रतिव्यक्ति आय) कम रहको छ ।

२०८० जेठ २

टायल उत्पादनको क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी

नेपालको प्रख्यात व्यावसायिक घराना मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन गर्ने उधोग खोल्ने भएको छ ।

२०८० बैशाख १७

होटल तथा पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिन संघको माँग

वीरगन्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माँग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।

२०८० बैशाख १७

उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने तीन जना पक्राउ

प्रहरीले स्रोत नखुलेको रकम सहित तीन जनालाई अलग अलग स्थानबाट फक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुरगाउँपालिका वडा–३ लिपनीमालका ३४ वर्षिय कृष्ण प्रसाद सोनार,सोही ठाउँका ३९ वर्षिय सुनिल साह कानु र जितपुर सिमरा उपमहानगरपालिका वडा–७ का ३२ वर्षिय छठु महत्तोलाई पक्राउ गरेको हो ।

२०८० बैशाख ६

करोड बराबरको माल समान आवश्यक कारवाहीकालागि राजस्व् अनुसन्धानमा बुझाइयो

वीरगन्ज । बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० बैशाख ५

रात्री बजारले सीमापारका पर्यटकको आगमन बढ्छः महानगरप्रमुख सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य आयोजनामा हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ ।

२०७९ चैत २७

सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढायो

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरे

२०७९ फागुन १९

नारायणी आयल रिफाइनरी उद्योग प्रालिले गर्यो ११ अर्बको व्यापार

वीरगंज। नारायणी आयल रिफाइनरी उद्योग प्रालिले एकै वर्ष ११ अर्बको व्यापार गरेको छ ।

२०७९ फागुन १८

बागमती प्रदेशका आपूर्ति निर्देशकलाई २५ करोड भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी

हेटौँडा/बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा भ्रष्टाचारको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख गरिएको छ ।

२०७९ फागुन १५

वीरगंज कलेजद्वारा आयोजित संस्कृतिक कार्यक्रम तथा खाना महोत्सव समापन

वीरगंज /वीरगंज स्थित घण्टाघर नजिक रहेको बि.पि.उधद्यानामा वीरगंज कलेज द्वारा आयोजित दुइ दिनको संस्कृतिक कार्यक्रम तथा खाना महोत्सवको आज एक कार्यक्रमका वीच समापन गरिएको छ।

२०७९ फागुन १३

खना महोत्सवको उद्धघाटन,आउने बैशाखमा नगरवासीलाई हेर्न लायक वीरगंज दिने प्रमुख सिंहको प्रतिवद्धता

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउने बैशाखमा वीरगंजवासीलाई हेर्न लायक वीरगंज दिने प्रतिवद्धता जनाएका छन ।

२०७९ फागुन १२

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन ।

२०७९ फागुन ११

बिल बिजकभन्दा बढीको समान सहित ट्रक नियन्त्रणमा

बिलबिजक भन्दा बढीको सामान बोकेर वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ट्रक र ट्याक्टरलाई पर्सा प्रहरीले नयिन्त्रणमा लिएको छ ।

२०७९ फागुन ८

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं.  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

२०७९ फागुन ८

एन आई सी बैकलाई ११ हजार जरिवाना

बीरगन्ज । पटकपटक बाटोमा फोहोर फ्याकेकोले एन आइ सी एशिया बैक बीरगन्जशाखालाई बीरगन्ज महानगर पालिकाले ११ हजार जरिवाना गरेको छ । महानगर पालिकाले पहिलो पटक चेतावनी र दोश्रो पटक ५ हजार जरिवाना यस अघि नै गरेको थियो ।

२०७९ फागुन ७

लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति

काठमाडौं /लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

२०७९ फागुन ३

स्रोत नखुलेको बीस लाख सहित एक जना पक्राउ

स्रोत नखुलेको नेपाली २० लाख रुपैया सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७९ माघ १९

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.