logo

२ करोड ६० लाख बराबरको केराउ भण्डार गरिएको गोदाम प्रहरीद्वारा शिल 

२ करोड ६० लाख बराबरको केराउ भण्डारण गरिएको एउटा गोदामनै प्रहरीले कब्जामा लिएको छ । भारतसंग सीमा जोडिएको बीरगंजको इनर्वा गाउँमा रहेको गोदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।

9/30/2020

निजीक्षेत्रको अधिकांश प्रशासनमा गद्दी सिस्टम,मुनाफा भएपनि घाटा देखाउने प्रवृति हावी

 सरकारी क्षेत्रमा प्रशासनिक सेवा चुस्तदूरुस्त भएन भनेर आलोचना गर्ने गरिन्छ । जनताको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारीहरुलाई जनताको सेवकको रुपमा काम गर्नुपर्छ भन्ने पाठ पढाईने गरेको भएपनि सरकारी कार्यालयहरुको प्रशासनिक काम कारवाहीमा भने आम नागरिकहरुको चित्त  कहिल्यै बुझेको छैन ।

9/24/2020

रेल कुद्ने कुरा वास्तविकतामा पुष्टि जनकपुरमा आयो रेल ,कागजको रेल बनाएर उडाउनेहरु दंग

नेपाली झण्डामा भएको रंगद्वारा रंगिएको दुई सेट रेल जनकपुरधाम आइसकेको छ ।   भारतको सरकारी कम्पन्नी कोंकर रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुईसेट रेल जनकपुरधाम आइपुगेको हो ।

9/18/2020

जगदम्बाको  डण्डी गुणस्तरहीन बिक्रीमा सरकारले लगायो रोक, गुणस्तरहिन डण्डी नष्ट गर्न बिभागको निर्देशन

बाराको सीमरामा रहेको  जगदम्बा स्टील्स उधोगले उत्पादन गरेको फलामे डण्डीलाई बिक्री गर्न सरकारले रोक लगाएको छ ।

9/15/2020

मरिच र केराउको आयातमा सरकारी फूकुवा ,छोकडा बारेमा सरकारी मौनता, निष्पक्षतामाथि उठ्यो गम्भिर सवाल

सरकारले केराउ र मरिचको आयात खोल्ने निर्णय गरेसंगै बिभिन्न प्रश्नहरु पनि उब्जेको छ  ।

9/2/2020

सवारी ब्यवस्थापन शुल्कका नाममा ठेकेदार पक्षद्वारा गैरकानूनी रुपमा रकम असुली 

बीरगंज महानगरपालिका भित्र चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क उठाउने ठेक्का पाएको ठेकेदार कम्पनीले गैरकानुनी रुमा रकम असुल गरेको पाइएको छ ।

7/28/2020

गोल्छाले आयात गर्ने गाडीमा अनधिकृत रुपमा मोवाइल ल्याइयो

गोल्छा समुहले आयात गरेको फोर्ड गाडीबाट अनधिकृत रुपमा भित्र्याउन लागिएको मोवाइल बरामद भएको छ । कोरोना भाइरसको संक्रमणले संसारले माहामारीको सामना गरिरहेको छ ।

7/26/2020

सम्झौता पनि छैन ,पहिलो किस्ता दाखिला पनि छैन ,नियम बिपरित ठेकेदार कम्पनी सवारी कर असुल्दै

बीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क ठेक्कामा लागउने प्रक्रिया बिपरित ठेकेदार कम्पनीलाई शुल्क उठाउन अनुमती दिएको छ । 

7/19/2020

बिगतका प्रतिवेदन थन्किए,यस वर्ष पनि सम्भाव्यता अध्ययनकानाममा ३ करोड बिनियोजन

प्रदेश २ सरकारले आर्थिक ०७७ /०७८ मा  १६ वटा  परियोजनाको सम्भावब्यता अध्ययनकालागि ३ करोड २ लाख रुपैया बिनियोजन गरेको छ ।

7/17/2020

एभरेष्ट बैंक र कर्पोरेट बैंकद्वारा वीरगन्ज महानगरलाई सहयोग रकम हस्तान्तरण 

बैंकका प्रतिनिधिहरुले महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई कार्यकक्षमै भेटेर एभरेष्ट बैंकको तर्फबाट १ लाख पाँच हजार र कर्पोरेट डेभलपमेण्ट बैंकको तर्फबाट २ लाख नगदको चेक हस्तान्तरण गरेका छन् ।

7/1/2020

कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकास पटेर्वा सुगौलीको प्रथामिकता,पोखरियाले बिनियोजन गर्यो ४१ करोड  

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकासलाई प्राथमिकता दिइएको छ ।

6/25/2020

वीरगन्ज महानगरको बजेट पौने चार अर्ब, कोभिड महामारीको संकटमा करदातालाई राहत  

कूल खर्च मध्ये क्षेत्रगत रुपमा पूर्वाधार विकास क्षेत्रलाई बढी बजेट विनियोजन भएको छ । पूर्वाधार विकास क्षेत्रमा १ अर्व ७७ करोड ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत, आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय तर्फ ७१ करोड ९८ लाख ०१ हजार अर्थात १८.६२ प्रतिशत विनियोजन गरेको छ ।

6/24/2020

वीरगन्ज महानगरलाई पीसीआर मेशिन खरिदका लागि २७ लाख रकमको चेक प्राप्त  

बिहीबार प्राप्त २७ लाखको चेक र महानगरपालिकाले स्थापना गरेको १ करोडको कोष सहित कोरोना कोषमा अहिलेसम्म १ करोड ९९ लाख ६७ हजार ४ सय ७३ रुपैंया रकम जम्मा भएको महानगरपालिकाका प्रशासकीय अधिकृत विकास मिश्रले जानकारी दिनुभयो । 

6/18/2020

सिर्सिया सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनी प्रिन्स्टाईनलाई

विदेशी कम्पनीले तोकिएको रकम भन्दा बढीमा ठेक्का लिनुले त्यसमा सेवा शुल्कहरु वृद्धि हुने संकेत देखिएको र त्यो भोली गएर नेपाली व्यवसायीहरुसँगै लिने र नेपाली व्यवसायीहरुले पनि उपभोक्तालाई भार थुप्रिने भएकोले यसले महंगो हुने संभावना देखिएको बताए । उनले भने, लजिष्टिक भनेको अर्थतन्त्रको आमा भन्छन् । तर, हाईड्रोपावर, पर्यटन, उद्योगलाई महत्व दिन्छन् । लजिष्टिक प्राथामिकतामै पर्दैन । यो विडम्वना हो । रेलवे सम्झौता गर्दा २० प्रतिशत लजिष्टिक लागत घट्छ भन्थ्यो । तर, अब तोकिएको रकम भन्दा बढी रकममा ठेक्का सकारेपछि यसले त्यो लागत घटाएर कुन कम्पनीले काम गर्छ ? यो निकै गम्भीर प्रश्न छ ।

6/18/2020

प्रदेश नम्बर २ को बजेट साढे ३३ अर्ब बढी, बोकामा २ करोड 

प्रदेश नम्बर २ सरकारको ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार ५३.६७ प्रतिशत रहेको छ ।

6/15/2020

महानगरको कोरोना कोषमा बैंंक तथा विभिन्न संघ संस्थाले सहयोग गरे 

वीरगन्ज महानगरपालिकाको कोरोना कोषमा आज पनि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले परीक्षणको आवश्यकता देखिएपछि पीसीआर मेशिन खरिद गर्न आवश्यक रकमको लागि कोषमा सहयोगको लागि आह्वान गरेको छ ।

6/12/2020

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रममा नारै नारा

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र युवालाई बढी केन्द्रीत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० हजार युवाहरुलाई रोजागरी दिईने, अनौपचारिक क्षेत्रका मजदुर लक्षित कार्यक्रम, मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम बेटी बढाऊ बेटी बचाऊ लगायतका कार्यक्रम ल्याएको छ ।

6/7/2020

आफनै सरकार बिरुद्ध महानगर अध्यक्ष, अर्धनग्न हुदै भने डुबन्ते अर्थमंत्री चाहिदैन

बुधबार दिउँसो  वीरगन्जको मुख्य चोक घण्टाघरमा एकहुल अर्धनग्न युवाहरुको भीड देखापर्यो । गर्मीको तातो बाफमा सडकमा उत्रिएका युवाहरुलाई पानीले भिजायो

6/3/2020

मालवाहक कन्टेनर ढुवानी गर्ने सीपीङ कम्पनीसंग डिटेन्सन शुल्क मिनाहकालागि पहल गर्न उधोगीको माँग

नेपालमा तेश्रो मुलुकबाट आयात गरिने मालवाहक कन्टेनर ढुवानी गर्ने सीपीङ कम्पनीले डिटेन्सन शुल्कहरु माग गर्न थालेकोले छुट गराउन पहल गर्न उद्योगीहरुले  सरकारसँग गरेका छन्

5/24/2020

औषधी ढुवानीको ब्यानरमा गुटखाको ब्यापार,१८ लाख बराबरको गुटखा सहित पशुपति ट्रान्सपोर्टको कन्टेनर प्रहरी नियन्त्रणमा 

काठमाण्डौबाट  सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ

5/23/2020

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.