logo

टायल उत्पादनको क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी

नेपालको प्रख्यात व्यावसायिक घराना मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन गर्ने उधोग खोल्ने भएको छ ।

२०८० बैशाख १७

होटल तथा पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिन संघको माँग

वीरगन्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माँग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।

२०८० बैशाख १७

उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने तीन जना पक्राउ

प्रहरीले स्रोत नखुलेको रकम सहित तीन जनालाई अलग अलग स्थानबाट फक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुरगाउँपालिका वडा–३ लिपनीमालका ३४ वर्षिय कृष्ण प्रसाद सोनार,सोही ठाउँका ३९ वर्षिय सुनिल साह कानु र जितपुर सिमरा उपमहानगरपालिका वडा–७ का ३२ वर्षिय छठु महत्तोलाई पक्राउ गरेको हो ।

२०८० बैशाख ६

करोड बराबरको माल समान आवश्यक कारवाहीकालागि राजस्व् अनुसन्धानमा बुझाइयो

वीरगन्ज । बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० बैशाख ५

रात्री बजारले सीमापारका पर्यटकको आगमन बढ्छः महानगरप्रमुख सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य आयोजनामा हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ ।

२०७९ चैत २७

सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढायो

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरे

२०७९ फागुन १९

नारायणी आयल रिफाइनरी उद्योग प्रालिले गर्यो ११ अर्बको व्यापार

वीरगंज। नारायणी आयल रिफाइनरी उद्योग प्रालिले एकै वर्ष ११ अर्बको व्यापार गरेको छ ।

२०७९ फागुन १८

बागमती प्रदेशका आपूर्ति निर्देशकलाई २५ करोड भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी

हेटौँडा/बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा भ्रष्टाचारको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख गरिएको छ ।

२०७९ फागुन १५

वीरगंज कलेजद्वारा आयोजित संस्कृतिक कार्यक्रम तथा खाना महोत्सव समापन

वीरगंज /वीरगंज स्थित घण्टाघर नजिक रहेको बि.पि.उधद्यानामा वीरगंज कलेज द्वारा आयोजित दुइ दिनको संस्कृतिक कार्यक्रम तथा खाना महोत्सवको आज एक कार्यक्रमका वीच समापन गरिएको छ।

२०७९ फागुन १३

खना महोत्सवको उद्धघाटन,आउने बैशाखमा नगरवासीलाई हेर्न लायक वीरगंज दिने प्रमुख सिंहको प्रतिवद्धता

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउने बैशाखमा वीरगंजवासीलाई हेर्न लायक वीरगंज दिने प्रतिवद्धता जनाएका छन ।

२०७९ फागुन १२

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन ।

२०७९ फागुन ११

बिल बिजकभन्दा बढीको समान सहित ट्रक नियन्त्रणमा

बिलबिजक भन्दा बढीको सामान बोकेर वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ट्रक र ट्याक्टरलाई पर्सा प्रहरीले नयिन्त्रणमा लिएको छ ।

२०७९ फागुन ८

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं.  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

२०७९ फागुन ८

एन आई सी बैकलाई ११ हजार जरिवाना

बीरगन्ज । पटकपटक बाटोमा फोहोर फ्याकेकोले एन आइ सी एशिया बैक बीरगन्जशाखालाई बीरगन्ज महानगर पालिकाले ११ हजार जरिवाना गरेको छ । महानगर पालिकाले पहिलो पटक चेतावनी र दोश्रो पटक ५ हजार जरिवाना यस अघि नै गरेको थियो ।

२०७९ फागुन ७

लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति

काठमाडौं /लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।

२०७९ फागुन ३

स्रोत नखुलेको बीस लाख सहित एक जना पक्राउ

स्रोत नखुलेको नेपाली २० लाख रुपैया सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७९ माघ १९

सामान सहित भारतीय ट्रयाक्टर कारवाहीकोलागि राजस्वमा बुझाइयो

बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू सहितको एक भारतीय ट्रयाक्टर पर्सा प्रहरीले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

२०७९ माघ १८

तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न बिमा कम्पनीलाई अर्थमंत्री पौडलको निर्देशन

काठमाडौं/ अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

२०७९ माघ १६

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.