logo

नेपाल ग्यासद्वारा ६ सय ७९ सिलिण्डर नष्ट

माघ २५ - नेपाल ग्यास उद्योग प्रालिले जोखिमपूर्ण अवस्थामा रहेका ६ सय ६९ खाना पकाउने ग्यास सिलिण्डर नष्ट गरेको छ ।

2/7/2017

कर्मचारीको सहयोगमा करोडौको बिधुत चुहावट

बीरगंज १८ माघ । नेपाल विद्युत् प्राधिकरणको प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको हो ।

1/30/2017

राजस्व असुलीमा बीरगंज भन्सार लयमा फिर्यो

बीरगंज १७ माघ । सवारी साधनको आयात बढ्दा भंसार बिभागले लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । सवारी साधनमा ४६ अर्ब ६० करोडको आयात हुँदा ४५ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।भंसार भिागले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा यो अवधिमा २० अर्ब २१ करोड राजस्व उठेको छ ।

1/29/2017

एक करोड भन्दा बढी राजस्व संकलन

सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

1/29/2017

बीरगंज लोडसेडिङमुक्त हुने तयारीमाःमंत्री शर्मा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा रहेका सङ्घका पदाधिकारीहरु सम्मिलित एक टोलीले बुधवार ऊर्जा मन्त्री जनार्दन शर्मासँग काठमाण्डौमा भेटघाट गरेको छ । 

1/26/2017

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

काठमाडौं १० माघ ।  सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।  राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’  बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउ“दै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे । 

1/23/2017

गार्मेन्ट प्रोसेसिङ जोन बनाउने काम सुचारु

माघ १० । अमेरिकाले ६६ वटा वस्तुलाई भन्सार सुविधा दिने निर्णय गरेसँगै सरकारले सिमरामा बनाउन लागेको गार्मेन्ट प्रोसेसिङ जोन दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले १९ करोड रुपैयाँ निकासा गरेसँगै गार्मेन्ट प्रोसेसिङ जोन बनाउन सुरु भएको हो ।

1/22/2017

वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घट्यो

वीरगञ्ज, ९ माघ । कपडा उद्योगहरु विस्तारै बन्द हुने क्रम बढेसँगै वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा यहाँको नाकाबाट १२ करोड ९ लाख ४४ हजार मूल्य बराबरको २ लाख ७७ हजार थान तयारी कपडा निर्यात भएको छ ।

1/22/2017

ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पहिलो ५ महिनामा आयात ७८ दशमलव ९ प्रतिशतले बढेको छ । सो अवधिमा आयात उच्च रुपमा बढ्दा निर्यात भने खुम्चिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा निर्यात १७ दशमलव १ प्रतिशतले मात्र बढेको छ । यो निर्यात गत आवको तुलनामा कम रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

1/21/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.