logo

भारतद्वारा धान निर्यातको शुल्क खारेज, नेपाली उधोगलाई ठुलो राहतः डा.गुप्ता

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक १५ गते ०५: ५७ मा प्रकाशित     650   पटक पढिएको

भारत सरकारले धान निर्यातकालागि लगाएको २० प्रतिशत भंसार शुल्क नेपालकालागि शून्यमा झारेको छ । भारत सरकारको अर्थंत्रालय अन्र्तगतको राजस्व भिागले कार्तिक १४ मा एक सूचना जारी गर्दै नेपालकालागि धान निर्यातमा राजस्व नलाग्ने गरि शून्यमा झारेको हो ।


यस अघि भारत सरकारले भदौ २३ गते उक सूचना जारी गर्दै भारत बाट धान निर्यात गर्दा २० प्रतिशंत भंसार राजस्व कायम गरेको थियो ।

 

भारत सरकारको त्यो निर्णयलाई सच्याउन वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल चामल, दाल, तेल सङ्घले नेपाल तथा भारतका सम्बद्ध निकायहरुमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भंसार शुल्क पुनः शुन्यमा झार्नको लागि पहल गर्दै आएको थियो ।


वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल चामल, दाल, तेल सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ताले भारत सरकारको पछिल्लो निर्णयले नेपाली धान चामल उधोगहरुले राहत पाउने बिश्वास ब्यक्त गरे ।

 

उनले धानको निर्यातमा पुनः शुन्य भंसार शुल्क कायम गरिएकोले नेपाल–भारत बीचको युगौंयुगदेखिको सम्बन्ध अझ नयाँ उचाई पुग्ने डा.गुप्ताको बिश्वास छ ।


गत वर्ष नेपालले भारतबाट साढे ५ लाख मे.टन धान आयात गरेको तथ्यांकको आधारमा यस वर्ष ६ लाख मे.टन आयात गर्न पाउने अनुमति पाएकोबाट नेपालका चामल उद्योगहरुको विकास, विस्तार र प्रबद्र्धन हुने र नयाँ चामल उद्योगहरु स्थापना हुने साथै आम उपभोक्ताहरु समेत सस्तो मूल्यमा गुणस्तरीय चामल प्राप्त गर्न पाउने डा. गुप्ताले भनाई छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.