logo

सामान सहित भारतीय ट्रयाक्टर कारवाहीकोलागि राजस्वमा बुझाइयो

 इसीमाना सम्वाददाता     २०७९ माघ १८ गते ०८: ५९ मा प्रकाशित     428   पटक पढिएको

बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू सहितको एक भारतीय ट्रयाक्टर पर्सा प्रहरीले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर तथा सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं २५ को चण्डालचोकबाट ट्रक पक्राउ गरेको हो । ट्रयाक्टर सहित २४ लाख बराबरको समानको मूल्याकंन गरि थप अनुसन्धान र कारवाहीकोलागि राजस्व कार्यालयमा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.