logo

देशका सबै महानगरमा कर्फ्यू र निषेधाज्ञा

वीरगंज । देशको आर्थिक राजधानी वीरगंजमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले  बिहान ११ बजेदी साँझ ६ बजे सम्मकालागि कर्फ्यू आदेश जारी गरेको हो ।

२०८२ भदौ २४

आन्दोलनका क्रममा काठमाण्डौमा तीन जनाको ज्यान गयो

काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा काठमाडौंमा  तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रणमा लिन  गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

२०८२ भदौ २३

राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसपैठ गरेपछि पोखरको आन्दोलन स्थगीत

पोखरा । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा उर्लिएको जेनजी पुस्ताको प्रदर्शन रोकिएको छ।

२०८२ भदौ २३

भीआईपी निवासआसपासमा पनि लाग्यो कर्फ्यु

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी निवासआसपासमा पनि कर्फ्यु लगाएको छ।

२०८२ भदौ २३

सामाजिक सन्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बुझायो ज्ञापन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक संजाल बन्द गर्ने सरकारि निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

२०८२ भदौ २३

सरकारले संविधान संशोधनको प्रक्रिया छिटैं शुरु गर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिटै शुरु गर्ने बताएका छन  ।

२०८२ भदौ २२

जसपा मधेश प्रदेशको अध्यक्षमा यादवको उम्मेदवारी घोषणा, पार्टीलाई सरकारको नेतृत्व गर्ने तहमा लैजाने दावी

रौतहट ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी  नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेशको अध्यक्षमा आफनो दावी पेश गरेका छन ।

२०८२ भदौ २२

वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछः सभापति देउवा

विराटनगर ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन  ।

२०८२ भदौ २१

गृहमन्त्री लेखीको सफाई कार्यक्रम नीजि, सरकारको मर्यादा र गरिमाको खिल्ली उडाउदै

वीरगंज । सरोकारवालाको तिब्र असन्तुष्टि पछि मधेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आफनो बचाउमा फेसबुक स्टाटस मार्फत सफाई दिने कोशीस गरेका छन ।

२०८२ भदौ १९

मधेशका संचारमन्त्री लेखीको कदम बदनियतपूर्ण,सरोकारवालाई निषेध गरेर ,राजधानीमा ऐन संशोधन सम्बन्धी गोष्ठीको आयोजना

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति,नेपाल प्रेस युनियन मधेश प्रदेश समिति र प्रेस सेन्टर नेपालको मधेश प्रदेश समितिले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरि मधेश प्रदेशका गृह सांर ताथ कानून मन्त्री राजकुमार लेखीको रवैयाको कडा शब्दमा आलोचना गरेका छन ।

२०८२ भदौ १९

वीरगञ्जमा जसपाद्वारा भूमि विधेयकविरुद्ध प्रदर्शन

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले भूमि विधेयकको विरोधमा बृहत प्रदर्शन गरेको छ।

२०८२ भदौ १८

मन्त्री लेखीको पत्र पूर्वाग्रहप्रेरित, समाचार त्यसको तथ्य र स्रोतको जानकारीप्रति पूर्ण प्रतिवद्ध छौ

वीरगंज । मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले  ईसीमाना.कमले ०८२ जेठ १६ गते , असार ११ गते २४ गते प्रकाशीत गरेको समाचार बल्ल पढ्न भ्याएछन ।

२०८२ भदौ १८

सूचना नपाएपछि धोवनी गाउँपालिका कार्यालयमा स्थानीयद्वारा तालाबन्दी ,जनप्रतिनिधि र कर्मचारी परे घेराबन्दीमा

वीरगंज । सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण उपलब्ध नगराएको भन्दै पर्साको धोवनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्।

२०८२ भदौ १६

मन्त्रीलाई ‘छोड्दिनँ’ भन्ने महिलालाई अनुसन्धानकालागि अदालतले दियो थप म्याद

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।

२०८२ भदौ १५

वीरगञ्जमा गृहमन्त्री लेखकद्वारा हैजा प्रभावितहरूको अवलोकन, नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता

वीरगञ्ज ।नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका कारण उपचारकालागि भर्ना भएका बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

२०८२ भदौ १५

शिक्षकहरु आन्दोलनको मुडमा, महानगरमा बुझाए ज्ञापन  ,दिए धर्ना

वीरगंज । नेपाल शिक्षक महासंघ संग भएको सहमती कार्यान्वयनको माँग गर्दै शिक्षकहरुले वीरगंज महानगरपालिकामा ज्ञापन बुझाउदै धर्ना समेत दिएका छन ।

२०८२ भदौ १३

अनलाईन दर्ता प्रकरण, सरकारलाई महासंघले दियो ७२ घण्टे अल्टिमेटम

काठमाण्डौ । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

२०८२ भदौ ११

पोखरियामा राष्ट्रिय युवा संघ नेपालद्वारा वृहत वृक्षारोपण

पोखरिया ।  नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल पोखरिया नगर कमिटीले सोमबार श्री जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

२०८२ भदौ ११

नागरिकको शान्ति सुरक्षा  र सरकारी सेवा प्रवाहको सुगम बनाउनु मेरो दायित्व होः प्रजिअ सुवेदी

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी  तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताएका छन्।

२०८२ भदौ १०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.