logo

पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१  भुमिहिनलाई लालपुर्जा दिन्छौः अध्यक्ष अहमद

वीरगञ्ज । वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदले पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा बितरण गरिने बताएका छन ।

२०८१ चैत २८

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छः प्रधानमन्त्री ओली

जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।  ।

२०८१ चैत २६

तीन बूंदे सहमति सगै मधेश प्रदेश सभाको अवरोध हट्यो, २६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

जनकपुर । चैत २६ गते प्रधानमंन्त्री के.पी.शर्मा ओलीले मधेश प्रदेश सभालाई समबोधन गर्ने कार्यक्रम तय भएको छ ।

२०८१ चैत २२

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा चौधरी संरक्षक डा.राउत अध्यक्ष हुने

काठमाडौँ । पश्चिमको थरुवट क्षेत्र र मधेश प्रदेश केन्द्रीत भएर राजनीति गरिरहेका  दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ ।

२०८१ चैत २१

गणतन्त्रत्रको पक्षमा बीरगंजमा एमालेको बृहत् मोटरसाइकल र्याली सम्पन्न

नेकपा ( एमाले) पर्साले  बृहत मोटरसाइकल र्याली निकालेको छ । राजाबादीहरुका पछिल्ला कदम विरुद्ध केन्द्रको कार्यक्रम अनुसार र्याली निकालिएको हो ।

२०८१ चैत २०

बीरगंज महानगरको दोश्रो अधिवेशनलाई एमाले उपमहासचिव ज्ञवालीले सम्बोधन गर्ने

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगरको दोस्रो अधिवेशनको उद्घाटन  पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले गर्ने भएका छन ।

२०८१ चैत १९

रजक हत्याकाण्डका दोषीलाई कारवाहीको माँग गर्दै सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापन

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ ।

२०८१ चैत १७

कलैया उपमहानगरपालिका सामाजिक सेवा प्रवाहमा उत्कृष्ट ,प्रधानमन्त्रीद्वारा  पुरस्कृत

कलैया । बारा जिल्लाको कलैया उपमहानगरपालिका सामाजिक विकासमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत भएको छ ।

२०८१ चैत ७

बारामा एमाले अखिलले इतिहास रच्यो, तीन मतले पछि पार्दै हुमागाइले जित हात पारे

निजगढ । बाराको निजगढमा रहेको गौरीशंकर क्याम्पसमा खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जीत हासिल गरेको छ ।

२०८१ चैत ६

जनता दर्शन गर्दै अध्यक्ष यादव टोल टोलमा,निर्माणको गुणस्तर र समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादव जनतासंग नियमित भेटघाटमा छन ।

२०८१ चैत ६

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेश सरकार सहभागि हुदैनः मुख्मन्त्री सिंह

जनकपुरधाम ।  चैत ७ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश सरकारले भाग नलिने भएको छ ।

२०८१ चैत ५

मिनि संसदको निर्वाचन मानिने स्ववियु निर्वाचनमा, ठाराब क्यम्पसमा चालीस प्रतिशत मतदान, राती दश बजेदेखी गणना हुने

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना आजै केहि बेरमा सुरु हुने भएको छ ।

२०८१ चैत ५

स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन  निर्वाचन सुरु भएको छ ।

२०८१ चैत ५

प्रेस चौतारीले समाजवादीबाट फर्किएका नेतालाई महाधिवेशन आयोजक बनायो, महासंघ निर्वाचनका कारवाही फिर्ता (सूचीसहित)

काठमाडौं । प्रेस चौतारी नेपालले समाजवादी प्रेस संगठनबाट फर्किएका नेताहरुलाई १० औं महाधिवेशन आयोजक कमिटीको विभिन्न हैसियतको जिम्मेवारी दिएको छ ।

२०८१ चैत ४

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरपर्साको होली मिलन समारोह सम्पन्न

प्रेस चौतारी नेपाल पर्साले बुधवार बीरगंजमा होली मिलन समारोह आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा पर्सेली पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०८१ फागुन २८

संचारिका समुहको मधेश प्रदेश अध्यक्षमा बराल सर्वसम्मत

बर्दिबास । सञ्चारिका समुहको मधेश प्रदेशको अध्यक्षमा सुनिता बराल सर्वसम्मत भएकी छिन ।

२०८१ फागुन २७

प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा शेख सर्वसम्मत

वीरगन्ज । प्रेस चौतारी नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा  लालबाबु शेखलाई असर्वसम्मत रुपमा चयन गरेको छ ।

२०८१ फागुन २७

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.