logo

सुचना माग्दै नेकपा एमाले पकहा मैनपुर पालिका कमिटी जिल्ला प्रशासन कार्यालय, पर्सामा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ५ गते ०२: ३२ मा प्रकाशित     221   पटक पढिएको

वीरगंज। नेकपा एमाले पकहा मैनपुर गाउँपालिका कमिटीले सुचनाको हक प्रयोग गर्दै आर्थिक विवरण माग गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएको छ।

 

पालिका कमिटीका अध्यक्ष हमिद मियाँको नेतृत्वमा गएको टोलीले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मको खर्च विवरण, रेडबुक, कर्मचारी विवरण, सवारीसाधनको अवस्था लगायतका अभिलेख माग गरेको हो।

 

पार्टीका प्रतिनिधिहरूले यसअघि पटक पटक गाउँपालिकामानै सो विवरण माग्दा पनि जानकारी नपाएको भन्दै यसपटक औपचारिक रूपमा प्रशासनमार्फत सुचना उपलब्ध गराउन अनुरोध गरेका छन्।

 

एमाले कमिटीले सार्वजनिक निकायको खर्च र स्रोत व्यवस्थापनमा पारदर्शिता कायम गर्न आग्रह गर्दै सुचना नदिइएको अवस्थाले जनताको हकमा अड्चन सिर्जना भएको टिप्पणी गरेको छ।

 

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले कानूनी प्रक्रिया अनुसार माग गरिएको सुचना उपलब्ध गराइने बताएका छन्।

 

सूचना माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको टोलीमा एमालेका बरिष्ठ नेता पूर्व साँसद प्रहलाद गिरी पालिकाका पूर्व अध्यक्ष बिजय चौरसिया लगायतका नेताहरुको सहागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.