logo

प्राथमिक उपचार वारे विद्यार्थीहरुलाई जानकारी

नेपाल रेडक्रस सोसाइटी पर्सा, अल्पाईन मा.वि.वीरगंजको संयुक्त आयोजना र श्रीपुर वडा प्रहरी कार्यालयको समन्वयमा एक दिने आधारभुत प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ

4/5/2018

मधुमेहका रोगीले केरा खान हुन्छ?

सामान्यतः केरा स्वास्थ्यका लागि उपयोगी फल मानिन्छ। तर, यसमा हुने चिनीको मात्राका कारण मधुमेहका बिरामी खान डराउँछन्

3/20/2018

पिप्रामा आयोजित कार्यक्रममा चार महिला सहित ६५ जनाद्वारा रक्तदान 

युवा समाज पिपराको आयोजनामा भएको रक्तदान कार्यक्रममा चार महिला सहित ६५ जनाले रक्तदान गरेका छन् ।

3/9/2018

जिल्ला अस्पतालमा सेवा पाउनबाट बन्चित नागरिक 

पर्साको जिल्ला अस्पतालको रुपमा रहेको पोखरिया अस्पतालमा चिकित्सकको अभावमा त्यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेका छन

3/7/2018

तलब निकासा नहुँदा स्वास्थ्यकर्मीहरु आन्दोलित 

तलव नपाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपनि नागरिक स्वास्थ्य सेवा प्रभावित हुने भएको  छ

2/27/2018

जीतपुरसिमरा उपमहानगरको सरसफाई अभियान

खुल्ला दिशामुक्त र स्वच्छ नगर अभियान अन्तर्गत आईतवार जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ

2/12/2018

बाराको प्रसौनी गाँउपालिका पुर्ण खोपयुक्त घोष्णा

बाराको प्रसौनी गाउँपालिकालाई शुक्रवार एक भब्य समारोहका वीच पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।

2/9/2018

मृगौला पीडित थारुको उपचारकोलागि सहयोग रकम उठदै 

मृगौलाको खरावीका कारण समस्या झेल्दै आएका पर्साको जिराभवानी गाउँपालिका सेढवाका जयनारायण चौधरी थारुको उपचारको लागि आज वीरगंज महानगरपालिका वडा नं. २३ सवैठवा टोलमा चन्दा संकलन गरिएको छ

2/3/2018

नेपाल भिजन केयर अस्पतालको उद्धघाटन सम्पन्न 

बीरगंज महानगरको वडा नं १९ को लक्ष्मीनारायण टोलमा  सुविधा सम्पन्न आखाँ अस्पताल संचालनमा आएको छ

1/24/2018

एएमसीमा फिरन्ते महिलाको निशुल्क उपचार , जवजात शिशु र आमा स्वस्थ

बीरगंजमा रहेको एडभान्स मेडिकल अस्पतालले फिरन्ते जीवन ब्यतित गर्दै आएकी एक महिलालाई निशुल्क प्रसुती सेवा उपलब्ध गराएको छ ।

1/16/2018

पुरुषबाट महिला बनेकी नेपाली महिला यस्तो रहेछ कहानी

सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छिन् । झन्डै एक दशक तेस्रोलिंगीको पहिचान बोकेर सार्वजनिक जीवन व्यतीत गरेकी सन्ध्याले गत साउन २४ गते थाइल्यान्डको राजधानी बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइन्मेन्ट सर्जरी गराएकी हुन् ।

12/18/2017

आशाराम अस्पतालमा दुर्लभ प्रकारको रोग (ग्यास्ट्रोकाइशिस) को सफल अपरेशन 

वीरगन्जको पानी टंकीमा रहेको आशाराम अस्पतालमा एउटा नवजात शिशुमा देखा परेको अनौठो तथा दुर्लभ प्रकारको रोगको सफल शल्यक्रिया गरिएको छ । लाखौं मध्यमा एकजनामा देखा पर्ने त्यस्तो खालको दुर्लभ (ग्यास्ट्रोकाईशिस) रोगको सफल शल्यक्रिया गरेको हो ।

12/13/2017

बीरगंज कारागारमा स्वास्थ्य शिविर अधिकांशमा छाला सम्बन्धी समस्या

वीरगंज, ९ मंसिर  वीरगंजको विर्तामा रहेको जिल्ला कारागारमा रहेका अधिकांस कैदी बन्दी छाला रोगबाट पीडित रहेको पाइएको छ । 

11/25/2017

अछामको एउटा गाउँ जहाँ एड्सको विगविगी

आदर्श र नमुना नाम गरेका किशोर–किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यति मात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ ।

11/5/2017

९ र १० कक्षाका विधार्थीलाई क्षयरोग बारे सचेतना कार्यक्रम सञ्चालन

नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाले मुन लाईट ईगलिस बोडिङ्ग स्कुलका ९ र १० कक्षाका विधार्थीलाई भेला गराई क्षयरोग बारे सचेतना कार्यक्रम सञ्चालन गरेकाछन ।

9/8/2017

काक्रा किन खाने ?

एजेन्सी । एक अध्ययनका अनुसार काक्रामा ९६ प्रतिशत पानी पाइन्छ, जुन पानी प्राकृतिक रुपमै स्वच्छ र शुद्ध हुन्छ । काक्रोमा पाइने क्षारीय तत्वले अनुहारमा सुन्दरता ल्याउन मद्दत गर्दछ ।

8/14/2017

नेपाल दक्षीण एशियामै अग्रस्थानमा

काठमाडौं ९ साउन। स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ ।

7/24/2017

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा आँखा शिविरको आयोजना

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा केडिया आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा आज सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजमा आँखा शिविर सम्पन्न भएको छ ।

7/7/2017

जानकी मेडिकल कलेज बन्द हुँदा यस्को भविश्यमाथि प्रश्न

जनकपुरधाम, १२ जेठ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ ।

5/26/2017

धोवीनीमा ६ सय सर्वसाधारणको स्वास्थ्य परिक्षण 

वीरगंज ७ बैशाख ।श्री नृसिंह फोर्स क्लब वीरगंज–१७ पिपराको आयोजनामा आइतवार  धोवीनी गाउंपालिकाको  धोवीनीमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

5/21/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.