logo

बीरगंजको शिल क्षेत्रमा परिक्षण द्रुत पारिने,हजार जनाको थ्रोटस्वाब संकलनकालागि बिशेष टोली परिचालन 

बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसको परिक्षणलाई बढाइने भएको छ

5/7/2020

विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक अस्पतालबाट डिस्चार्ज 

 विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक कोरोना अस्पतालबाट डिस्चार्ज भएका छन्

5/5/2020

चिकित्सकलाई सेतो ज्याकेट,ज्याकेट भएपछि दूर्ब्यवहारबाट जोगिन्छौः डा.सिह

नेपाल औषधि उत्पादक संघको सहयोगमा नेपाल चिकित्सक संघले चिकित्सकहरुकालागि ज्याकेटको ब्यवस्था गरेको छ

4/29/2020

भरतपुर अस्पतालबाट २७ वर्षिय युवा कोरोना जीतेर घर फर्किए

रतपुर अस्पतालमा उपचारकालागि भर्ना भएका २७ वर्षिय युवा कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । उनलाई अस्पतालले आजै शनिवार डिस्चार्ज गरेको छ

4/25/2020

बीरगंजमा १ सय ८० जनाको स्वाब संकलन परिक्षणकालागि काठमाण्डौ पठाइने

बीरगंजको  सिद्धार्थ स्कुलको क्वारेन्टिनमा  रहेका ४६ जनाको र छपकैया वडा न .१,२ र ३ मा १ सय ३४ जना गरि जम्मा १ सय ८० जनाको शुक्रवार स्वाब संकलन भएको छ

4/24/2020

दुई जना कोरोना भाइरस जीतेर घर फर्किएसंगै गण्डकी प्रदेश संक्रमण मुक्त 

गण्डकी प्रदेश कोरोना भाइरस संक्रमण मुक्त प्रदेश भएको छ

4/24/2020

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर मेशिन बीरगंजमा, परिक्षणकालागि केही दिन लाग्ने

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर (पोलीमरेसा चैन रिएक्सन )मेशिन बीरगंजमा ल्याइएको छ । बीरगंजमा स्थापना गर्न खोजिएको प्रयोगशाला मोलेकुलर प्रयोगशाला हो

4/16/2020

पिपीई सहित ९६ प्रकारका औषीध खरिद गर्ने टुंगो ,मंत्रीपरिषदको निर्णयपछि समान ल्याइने

स्वास्थ्य सामग्री खरिदकालागि  (गठित कोभिड१९) व्यवस्थापन समितिले खरिद गर्ने औषधीको चेकलिष्टलाई अन्तिम टुंगो लगाएको छ । यसमा पिपीई सहित ९६ प्रकारका औषधीहरु रहेका छन

4/15/2020

प्रदेश २ मा र्‍यापिड किट उपलब्ध अव परिक्षणले तिब्रता पाउने

प्रदेश २ मा कोराना भाइरसको परिक्षणले शुक्रवारबाट तिब्रता पाउने भएको छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएपछि परिक्षणले तिब्रता पाउने भएको हो

4/10/2020

नयाँ सक्रमीत फेला परेका छैनन,उपचारमा रहेकाहरुको अवस्था सामान्यः डा देवकोटा 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिनु भएको हो

4/8/2020

छुट्टै कोरोना अस्पतालकालागि सम्भाब्यता अध्ययन शुरु

वीरगञ्ज – प्रदेश नं. २ को सरकारले बीरगंजमा कोरोना अस्पतालकोलागि सम्भाब्यता अध्ययन शुरु गरेको छ

4/7/2020

बिज्ञले बुझाए प्रतिवेदन ,सुरक्षा सामग्रीको प्रयोगकोलागि प्रोटोकल सिफारिश

कोरोना महामारी नियन्त्रणका लागी सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

4/5/2020

पोखरामा संक्रमीत भेटियो भन्ने कुरा हल्लामात्र होः डा.देवकोटा

नेपालमा हालसम्म ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भेटिएको छ। छैटौं संक्रमित बिरामीको विषयमा बिहीबार जानकारी दिइएको हो

4/3/2020

प्रदेश २ मा क्वारेन्टाइनमा थपिनेको संख्या बढ्दो

कोरोना भाइरस (कोभिड —१९ ) सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १सय ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ

4/3/2020

स्वास्थ्य सामाग्री ल्याउन नस्कने  ओम्नी समूहसँगको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ

4/1/2020

कोरोना संक्रमीतकालागि  उपचार गर्न देश भरिमा पचासीवटा अस्पताल तोकियो

सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल तोकेको छ। केन्द्र, प्रदेश र जिल्लामा रहेका करीब ८५ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तोकिएको हो

4/1/2020

निजी अस्पतालले उपचार गर्न नमानेपछि एक बिरामीको ज्यान गयो 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सहित केही निजी अस्पतालले  उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो

3/30/2020

पछिल्लो २४ घण्टामा नेपालमा कोही पनि संक्रमीत भेटिएका छैननः स्वास्थ्य मंत्रालय

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमीत भएको कोही भेटिएको छैन

3/29/2020

चीनीया सहयोग स्वास्थ्य मंत्रालयलाई हस्तान्तरण

नेपालकालागि चिीनीया राजदुत  होउ यान्छीले नेपाललाइृ आवश्यक परे चीनीया चिकित्सक समेत नेपाल बोलाउन सक्ने जानकारी दिनु भएको छ

3/29/2020

कोरोना बारेमा जानकारी लिन र दिन मिल्ने मोवाइल ‘एप’को निर्माण

सरकारले दोहोरो संचार गर्न मिल्ने गरि कोरोना भाइरस बारे जानकारी लिन र सहि सूचना दिन सहज होस भनेर “मोवाइल एप ”बनाएको छ

3/29/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.