logo

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्ने उपायहरु 

      6/6/2020 गते 00 00 मा प्रकाशित     1663   पटक पढिएको

डा.निरज सिंह
बरिष्ठ फिजिसियन 

अहिलेको समय को चुनौती भनेको बढी भन्दा बढी केस पत्ता लगाउने र समाजमा रोग फैलिन नदिने !!!

  • बिरगंज नाकाबाट झन्डै ५०० जना प्रती दिन नेपाल छिर्ने गर्छन्  र नरायणी आस्पताल बिरगंजले आफ्नो सम्पूर्ण शक्ति लगाएर काम ग¥यो भने, प्रत्येक दिन २५० जना जती पीसीआर परीक्षण गर्न सक्छ । पीसीआर कीट र भीटिएमको कमी त्यतिकै छ । पीसीआर गर्नै पर्ने नम्बर १ सूचक बाहिरबाट आएका नेपाली दाजुभाई दिदीबहिनीहरू हुन् । तर, अहिले हाम्रो सरकारले नयाँ नयाँ सूचकहरू दिएको छ्, जस्तै काठ्मान्डौ छिर्न पीसीआर अनिवार्य निगेटिभ चहिन्छ । अदालतमा मुद्दा सुनुवाइको लागि पीसीआर निगेटिभ, लोकसेवाको परिक्षा दिनको लागि पीसीआर निगेटिभ, ठुलो ठुलो, सभाहरू गर्न जस्तै, बिधान सभा, सांसद भवन भित्र प्रवेश गर्न् पीसीआर निगेटिभ, यस्ता धेरै नियमहरू छन् । उपत्यका बाहिर काम गर्ने चिकित्सकहरूलाई यो दवाव झेल्न कती कठिनाई छ ? सायद यो सरकारको कल्पना भन्दा माथिको बिषय होला ! 
  • सरकारलाई एउटा समाधानको बाटो 

नागढुङ्गा र फर्पिङ मा एक एक वटा क्वारेन्टिन र को पीसीआर प्रयोगशाला स्थापना गर्ने । रेपोर्ट निगेटिभ आए राजधानी प्रेवेश्, पोजिटिभ आयो भने  क्वारिन्टिन प्रवेश गर्ने । अदालत को न्याधिस हरू ले विश्वव्यापी पूर्व सावधानी (मास्क, हात धुने, अनुहार ढाक्ने) लिएर मुद्दा सुनुवाइ गर्ने । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.