logo

रौतहटको राजपुरमा हैजाको संक्रमण पुष्टि, सवारी आवतजावतमा बन्देज

रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं.३ र ४ मा जिल्ला प्रशासन कार्यालय रौतहटले अत्यावश्यक सेवा बाहेकका सवारी आवतजावतमा बन्देज लगाएको छ ।

२०८१ असोज ७

सुरक्षीत गर्भपतनको क्षेत्रमा राम्रो काम गर्न नसकिएको प्रमुख सिंहको स्वीकारोक्ती,हातेमालो गरेर अगाढि बढ्न अपिल

वीरगञ्ज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित गर्भपतनको क्षेत्रमा महानगरले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेका छन ।

२०८१ असोज ६

नेपालमा गर्भ पतन सेवा लिने मध्य ५२ प्रतिशत महिला असुरक्षीत गर्भपतन गराउन बाध्य

बीरगंज । नेपालमा ५२ प्रतिशत महिलाले असुरक्षीत गर्भपतन गराउदै आएको तथ्याकं छ । नेपालमा प्रतिवर्ष ३ लाख ३३ हजार महिलाले यो सुविधा लिदै आएका छन । त्यस मध्य १ लाख ७६ हजार ५७ हजार ४ सय ६० असुरक्षीत गर्भपतन गराउन बाध्य छन ।

२०८१ असोज ६

नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग, छानविन गर्न उपभोक्ता अधिकारकर्मी बानियाँको माँग

बीरगंज । उपभोक्ता अधिकारर्मी उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष अधिवक्ता ज्योती बानियाले नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग भएको दावी गर्दै त्यसलाई छानवीन गर्न माँग गरेका छन ।

२०८१ असोज ५

एघार दिनमा १ हजार १ सय २७ पिन्ट रक्त संकलन, तेरापंथ युवक परिषदको अभियानले गर्यो महान काम

वीरगञ्ज । तेरापंथ युवक परिषदले संचालन गरेको रक्तदान अभियान अन्तरगत १ हजार १ सय २७ पिन्ट रक्त संकलन भएको छ । परिषदले १ हजार ५ सय पिन्ट रगत संकलनको लक्ष्य राखेको थियो ।

२०८१ असोज ४

रौतहटको राजपुरमा हैजाको प्रकोप , चिकित्सकको टोली परिचालनको तयारी

रौतहट, ४ असोज । रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप फैलिएको छ । प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाटस्याम्पल परिक्षण गर्दा ६ जनाको स्याम्पलमा पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

२०८१ असोज ४

भूक्तानी बिवाद मिले पछि नारायणी अस्पतालको एमआरआई सेवा संचालन

बीरगंज, । भूक्तानी बिवाद मिलेपछि ६ महिना देखी बन्द रहेको बीरगंजको नारायणी अस्पतालको एमआरआई सेवा आइतबारदेखि सुचारु भएको छ ।

२०८१ भदौ ३०

नारायणी अस्पतालमा क्यान्सरको उपचार हुने ,अंकलोजी वार्डको मंत्री पौडेलले गरे उद्धघाटन

वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीरगंजको नारायणी अस्पतालमा क्यान्सर वार्डको उद्धघाटन गरेका छन । उद्धघाटन संगै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएको छ ।

२०८१ भदौ १८

सरकारीतहमा पहिलो पटक मेधशमा एमबिबिएसको अध्यायपन हुने

जनकपुरधाम ।  मधेश प्रदेशमा पहिलो पटक सरकारी तहमा चिकित्साशास्त्र  स्नातकको अध्ययापन हुने  भएको छ ।

२०८१ भदौ २२

बहुदरमाईको बैरियामा नेत्र परिक्षण ६५ जनामा मोतिबिन्दु पहिचान

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं २ को बैरियामा निुशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २० जनाको आँखा परिक्षण गरिएको थियो ।

२०८१ भदौ २२

सपना उडायो हुरीले, डा.हकको खेलोफड्कोमा मंत्रालयको अंकुश,बिज्ञापन फेरी पनि रद्ध

बीरगंज । नारायणी अस्पतालले करार सेवाका लागी निकालेको विज्ञापन स्वास्थ्य तथा जनसंख्या मंत्रालयले फेरी रद्द गरिदिएको छ ।

२०८१ भदौ १७

बहुदरमाईको भौराटारमा निशुल्क नेत्र शिविर सम्पन्न, ५३ जनमा मोतिबिन्दु फेला

वीरगञ्ज ।पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा सम्पन्न निशुल्क नेत्र शिविरमा ५३ जनामा मोतिबिन्दुको बिरामी फेला परेका छन ।

२०८१ भदौ १५

नारायणी अस्पतालमा नयाँ भर्ना, बिकास समिति बेखवर, लामो समयय देखी खाली दरवन्दीमा हुने नियुक्ति प्रति सर्वत्र चासो

बीरगंज । पुगनपुग चार साता अगाडि सेवा प्रवाहमा रहेका ४७ जना प्राविधिक कर्मचारीलाई सेवाबाट निकालेको नारायणी अस्पतालले अहिले फेरी करारमा कर्मचारी नियुक्ति गर्न थालेपछि अस्पतालको नेतृत्व चर्चाको शिखरमा पुगेको छ ।

२०८१ असार २०

दुनियाको सबैभन्दा स्वास्थ्यवर्द्धक तरकारी कुन हो ?

बीरगंज । भारतमा यसलाई मोरिगां भनिन्छ । हाम्रो स्थानीय बजारमा यसलाई सजवन वा सजिवन पनि भनिन्छ । कतिपयले शितलचीनी पनि भन्छन ।

२०८१ बैशाख १०

नर्सहरुको सीप अभिबृद्धिमा मधेश प्रदेश सरकारले ध्यान दिन्छः मंत्री सिंह

बीरगंज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री शत्रुघ्न प्रसाद सिंहले मधेशका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत् नर्सहरुको सीप तथा ज्ञान अभिबृद्धिमा सरकारले ध्यान दिने बताएका छन ।

२०८० चैत २३

मधेश प्रदेश भरिका आईसियु नर्सहरुको बृहद् कार्यशाला बीरगंजमा हुने

बीरगंज । मधेश प्रदेशमा आईसियु सेवा दिईरहेका अस्पतालमा कार्यरत नर्सलाई लक्षीत गरि कार्यशाला हुने भएको छ । 

२०८० चैत २१

प्रभू हस्पिटलको चौंथो वार्षिकोत्सव,१ सय ६३ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंजको प्रभु हस्पिटलले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर वीरगंज स्थित कारागारमा रक्तदान कार्यक्रम एवं महिला कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको सम्पन्न गरेको छ।

२०८० असोज २०

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.