logo

संविधानको मर्मभित्रैबाट बर्तमान संकटको समाधान खोज्न  यस्ता छन पापडका सुझाव

वीरगंज । शान्ति र लोकतन्त्रकोलागि पेशागत संजाल (पापड)ले संविधानको मर्मभित्रै समाधान खोजिनु पर्नेमा आफ्नो चासो सार्वजनीक गर्दै वर्तमान संकट प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

२०८२ भदौ २७

संबिधान रक्षा र संसदको निरन्तरताको माँग गर्दै पर्साको पोखरियामा एमाले युवाको प्रर्दशन

वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा नेकपा एमालेका युवाहरूले प्रदर्शन गरेका छन्।

२०८२ भदौ २६

संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन  प्रयास गरिरहेको राष्ट्रपतीको खुलासा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।

२०८२ भदौ २६

संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्न पत्रकार महासंघको अपिल

वीरगंज । नेपाल पत्रकार महासंघले एक अपिल प्रकाशीत गर्दै अहिलेको समस्याको निकासकालागि जंगी अड्डाले देखाएको सक्रियताप्रति आफनो चासो देखाएको छ । समस्याको हलकालागि गरिने प्रयत्नहरु राष्ट्रपतीकार्यालयबाट हुनु पर्ने कुरामा महासंघले जोड दिएको छ ।

२०८२ भदौ २६

संविधानको रक्षाका लागि एमाले र समाजवादीका बिद्यार्थी  सडकमा

वीरगन्ज । देशमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी कार्यकर्ताहरू संविधानको रक्षाका लागि सडकमा उत्रेका छन्।

२०८२ भदौ २६

रास्वपा र दुर्गा प्रसाईलाई पनि स्टेकहोल्डरका रुपमा प्रस्तुत गरेपछि जेनजी समुह छलफलबाट बाहिरियो

काठमाडौं  । ‘जेन जी’ आन्दोलनका प्रतिनिधि र राज्य पक्षबीचको वार्ता प्रयासमा गम्भीर मतभेद देखिएको छ।

२०८२ भदौ २५

सर्वोच्च अदालतद्वारा  पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

२०८२ भदौ २५

२६ गते बिहान ६ बजे सम्मै देशभर कर्फ्यू आदेश जारी रहने,सहकार्यकालागि सवैसंग नेपाली सेनाको आग्रह

वीरगंज । नेपाली सेनाले शान्ति कायम गर्न आम नेपाली नागरिकलाई अपिल गरेको छ ।

२०८२ भदौ २५

वीरगन्ज महानगरमा अर्को आदेश नहुदा सम्मकालागि  कर्फ्युको समय थप

वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ।

२०८२ भदौ २४

प्रधानमन्त्रीको राजीनामापछि  संयमता अपनाउन सुरक्षा प्रमुखहरूको अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको संवेदनशील परिस्थितिमा उच्च सुरक्षा निकायका प्रमुखहरूले संयमता अपनाउन र संवादमार्फत राजनीतिक निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन्।

२०८२ भदौ २४

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।

२०८२ भदौ २४

वीरगंजमा पनि अनिश्चितकालीन कर्फ्यु  आदेश जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज (सोमबार) राती ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही प्रशासनले चेतावनी दिएको छ ।

२०८२ भदौ २३

सुरक्षाकर्मीको गोली लागि जेनजी आन्दोलनका क्रममा २० प्रर्दशनकारीको ज्यान गयो

काठमाडौँ ।  भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको ‘जेनजी’ आन्दोलनका क्रममा २० जना प्रर्दशनकारीको ज्यान गएको छ ।

२०८२ भदौ २३

भीआईपी निवासआसपासमा पनि लाग्यो कर्फ्यु

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी निवासआसपासमा पनि कर्फ्यु लगाएको छ।

२०८२ भदौ २३

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

२०८२ भदौ २३

एमालेको बिधान महाधिवेशन, सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएको छ ।

२०८२ भदौ २२

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.