logo

मधेस सरकारमा पर्साको बलियो उपस्थिति,पटेल र चौधरी बने  मन्त्री

वीरगंज  । मधेस प्रदेश सरकारमा पर्सा जिल्लाको राजनीतिक उपस्थिति थप सशक्त बनेको छ। मन्त्रिपरिषद् विस्तारसँगै पर्साबाट निर्वाचित दुई प्रदेशसभा सदस्य मन्त्रीमा नियुक्त भएपछि पर्सावासीका लागि यो निर्णय विशेष चासो र महत्वको विषय बनेको छ।

२०८२ पौष १६

तेस्रो पटक मन्त्रिपरिषद् विस्तारपछि मधेस सरकारले पायो पूर्णता,मन्त्रीले लिए शपथ

जनकपुरधाम ।  मधेस प्रदेशमा करिब एक महिनादेखि अधुरो रहेको प्रदेश सरकार अन्ततः पूर्ण बनेको छ। मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि प्रदेश सरकार पूर्ण भएको हो।

२०८२ पौष १६

ढिला गरि बुधवार यादव सरकार बिस्तार हुदै,६ मन्त्रीले शपथ लिने

जनकपुर । मधेस प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार अब अन्तिम चरणमा पुगेको दाबी गरिए पनि, सरकार गठन भएको करिब एक महिनासम्म ६ वटा मन्त्रालय रिक्त रहनुका कारणहरू अझै स्पष्ट छैनन्।

२०८२ पौष १६

मिडिया गोष्ठीमा सोनलको धारणाः पत्रकारको सुरक्षा, पेशागत ग्यारेन्टीसम्मको जिम्मेवारी राज्यले लिनुपर्छ

कलैया। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले समाज परिवर्तनका लागि खोजमूलक पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको बताएका छन्।

२०८२ पौष ९

राप्रपाद्वारा पर्साका चारै क्षेत्रमा उम्मेदवार सिफारिस, श्रीमान् प्रत्यक्षमा श्रीमती समानुपातिक

वीरगंज। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्साका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

२०८२ पौष ९

ऐतिहासिक पर्सागढी विजय उत्सवको २११ औँ संस्करण भव्य रूपमा आयोजना हुने

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा २११ औँ पर्सागढी विजय उत्सवलाई ऐतिहासिक र भव्य रूपमा मनाउन व्यापक तयारी सुरु गरिएको छ।

२०८२ पौष ८

पर्सेली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका प्रखर नेता गिरी नेकपा एमाले परित्याग गरि नेकपामा प्रवेश

वीरगञ्ज । पर्साका एमाले नेता प्रल्हाद गिरी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन्।

२०८२ पौष ७

रास्वपा अध्यक्ष लामिछानेलाई रिहा गर्ने अदालतकाे आदेश

३ पुस,रूपन्देही । उच्च अदालत बुटवलले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

२०८२ पौष ३

एमाले महाधिवेशनमा जनसागर, ओली भन्छन्– यो लोकतन्त्रप्रतिको विश्वास हो

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन भएको छ।

२०८२ मंसिर २७

करार कर्मचारीलाई महँगी भत्ता दिन सर्वोच्चको परमादेश, सरकारको तर्फबाट छिटो कार्यान्वयनका लागि मन्त्रालयहरूलाई निर्देशन

काठमाणडैं । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन दिएको परमादेश कार्यान्वयनमा सरकारले पहल शुरु गरेको छ ।

२०८२ मंसिर २२

कुलमानको प्रतिशोधपूर्ण निर्णयमा अदालतको अंकुश, शाक्य कार्यकारी निर्देशकमा फर्किए

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनर्स्थापित गर्ने आदेश दिएको छ।

२०८२ मंसिर २२

मधेशका पूर्वमुख्यमन्त्री यादवको कार्यकालमा  गरिएको सबै सरुवा–काज निर्णय बर्तमान मुख्यमन्त्री यादव क्याविनेटबाट बदर

जनकपुर। मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वका मन्त्रिपरिषद् बैठकहरूले गरेका सबै सरुवा, काज सरुवा तथा जिम्मेवारी हेरफेरसम्बन्धी निर्णयहरू बदर गरिएको छ।

२०८२ मंसिर २१

हेटौँडामा सडक विस्तार, ४८ वर्ष लाग्यो डोजर चल्न, बुद्धचोक क्षेत्रका संरचना विहानैदेखि भत्काउन थालियो

हेटौँडा। सडक डिभिजन हेटौँडाले १५ दिने अल्टिमेटम सकिएलगत्तै शनिवार बिहानदेखि बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर तथा संरचना भत्काउने काम सुरु गरेको छ।

२०८२ मंसिर २०

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा पहिलो पटक नेपाली कांग्रेसका यादव नियुक्त,आइतबार शपथग्रहण गर्ने

जनकपुर ।मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता  कृष्णप्रसाद यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

२०८२ मंसिर १९

मधेश प्रदेशको नेतृत्व नेपाली कांग्रेसको हातमा, श्रीकृष्ण यादव नयाँ मुख्यमन्त्री बन्ने

वीरगंज । मधेश प्रदेशमा सरकार गठनमा देखिएको पेचिलो राजनीतिक प्रक्रियाले अन्ततः स्पष्ट मोड लिएको छ। जनकपुरमा बसेको सात दलबीचको निर्णायक संवादपछि मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने सहमति बनेको छ।

२०८२ मंसिर १९

मधेश प्रदेश सरकार गठन पेचिलो बन्दै , सिएममा कांग्रेस

मधेश । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया झनै जटिल बन्दै गएको छ।

२०८२ मंसिर १९

पथलैयामा ट्राफिकको मनपरी, चालक धर्नामा, एसपी सिलवालमाथि चोरीको जीपदेखि अवैध असुलीसम्मका गम्भीर आरोप

वीरगञ्ज । मधेश प्रदेशमा ट्राफिक व्यवस्थापन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको घटनाक्रम सार्वजनिक भएको छ।

२०८२ मंसिर १७

मधेशमा सरकार निर्माणकालागि  प्रदेश प्रमुख सुरेन्द्र लाभद्वारा औपचारिक आव्हान

जनकपुर ।  प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि औपचारिक आह्वान गरेका छन्।

२०८२ मंसिर १७

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा,सरकार निर्माणकालागि धारा १६८(२) को बाटो खुला

जनकपुरधाम । मधेश प्रदेशको सत्ता–राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ।

२०८२ मंसिर १७

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.