logo

मेयर डा. पौडेलद्धारा नाला र सडक ढलानको शिलन्यास

      4/13/2018 गते 00 00 मा प्रकाशित     668   पटक पढिएको

सिमरा, ३० चैत्र । जीतपुरसिमरा उपहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले शुक्रवार वडा नम्बर १४ मा बाटो र नाला निर्माण योजनाको शिलन्यास गरेका छन् । 

 


प्रथम नगर सभाबाट पारित जोर्लाही अम्बाटार सडक ढलान तथा नाला योजनाको मेयर डा. पौडेलले शिलन्यास गरेका हुन् ।

 

करिब १४ लाखको लागतमा निर्माण हुने योजनाको मेयर डा. पौडेलले धार्मिक विधिअनुसार पुजापाठ गर्दै शिलन्यास गरेका थिए ।


शिलन्यास कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष रामशरण बर्तौला, उपमहानगरका ईन्जिनियर सञ्जीब रुपाखेती, उपभोक्ता समितिका पदाधिकारी र स्थानियको उपस्थिती रहेको थियो ।

 

वडा नम्बर १४ मा अहिले एक करोड पाच लाखको योजनाको काम भईरहेको मेयर डा. पौडेलले बताएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.