logo

रौतहटमा ४० जना सवार डुंगा लालबकैयामा डुब्यो ,पाँच जना पौडिएर ज्या जोगाउन सफल ,उद्धारकार्य जारी

रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४० जना बेपत्ता भएका छन

8/25/2018

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन

8/25/2018

आइतवार प्रदेश २ मा सार्वजनीक बिदा

प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ

8/25/2018

क्याम्पस प्रमुख, राजनीतिक आग्रहपूर्ण काम सच्याउः प्राध्यापक संगठन

नेपाल प्रगतीशिल प्राध्यापक संगठन ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा  गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आफनो चासो ब्यक्त गरेको छ

8/24/2018

खुला ठाउमा दिशा गर्नेलाई कानुनी कार्यवाही हुन्छः प्रमुख जिल्ला अधिकारी पौडेल

बीरगंजन महानगरले खुला दिशामुक्त अभियानलाई पूनःसंचालन गर्ने भएको छ । बीरगंज महानगरपालिकाका ३२ मध्य २३ वटा वडाहरु खुला दिशामुक्त घोषणा भएका छन

8/24/2018

‘मधेसमा माक्र्सवाद’ विषयको प्रादेशिक गोष्ठी ऐतिहासिक रुपमा सम्पन्न  अन्तरविरोध, नवउदारवाद र वर्गीय चेतना नहुनु साम्यवादको चुनौती 

मधेसमा अहिले कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा मात्रै रहेको र जब सम्म वर्गीय आन्दोलन र वर्गीय चेतना तथा वर्गीय घृणाको चेतनालाई उठाउन सकिदैन, तब सम्म मधेसमा समाजवाद चुनौती रहेको बताए । उनले जातिवादले मधेसमा वर्गीय आन्दोलनलाई चुनौती दिएकोले वर्गको घेरा तोडेर जातको उम्मेदवारलाई भोट दिने प्रवृत्तिले मधेसमा वर्गीय आन्दोलन सफल हुन नसकेको बताए ।

8/23/2018

प्रदेश २ मा भदौ ६ गते सार्वजनीक बिदा,एकै दिन १८ विधेयक पारित

प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरिद) को अवसरमा भाद्र ६ गते बुधवार सार्वजनिक विदा दिने घोषणा गरेको छ

8/21/2018

नागरिकको कर चन्दामा दिन सकिदैनः बीरगंज महानगर

बीरगंज महानगरपालिकाले आर्थिक चन्दा दिने काममा रोक लगाएको छ

8/21/2018

छिपहरमाईमा छात्राहरुलाई साइकल बितरणमा

छिपहरमाई गाउँपालिकामा सोमवार एक बिशेष समारोहकावीच बिद्यालयमा अभ्ययनरत वालिकालाई साइकल बितरण गरिएको छ

8/20/2018

बिन्दवासीनी गाउँपालिकाका अध्यक्षले ढाँटे,जनता निराश,यसवर्षको गाउँ सभाको टुङ्गो छैन

बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को कारण गाउँपालिकाको काम प्रभावित भएको गाउँ कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन

8/20/2018

क्याम्पस प्रमुखलाई परिवर्तन गर्न माँग गर्दै कुलपती समक्ष बिद्यार्थीको ज्ञापन

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभूवन बिश्व बिद्यालयका कुलपती प्रधानमंत्री के.पी.ओली समक्ष बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति बिरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन

8/20/2018

लाइसेन्स बितरणमा अझै दुई चार दिन लाग्छःराज्यमंत्रीः झा

प्रदेश सरकारका भौतीक पूर्वाधार राज्यमंत्री डिम्पल झाले दुई चार दिनमै बीरगंजबाट सवारी चालक अनुमतीपत्र बितरण गरिने बताइन

8/19/2018

लक्षित वर्गले पाएनन् सामान

पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ 

8/19/2018

कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छः सभामुख महरा 

प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताएका छन

8/19/2018

मुलुकी ऐन प्रतिस्थापित फौजदारी तथा देवानी सहिता आज देखी लागु

आजदेखि मुलुकी फौजदारी संहिता लागू भएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ आज अर्थात भदौ १ गते अर्थात आजदेखि लागू हुने भएको हो

8/16/2018

प्रेस स्वतन्त्रता बिरोधी प्रावधानहरु सच्याउन नेपाल पत्रकार महासंघ प्रदेश २ को माँग

नेपाल सरकारले यही भदौं १ गते देखी लागु गर्न गइरहेको मुलुकी अपराध (संहिता) ऐन २०७४ का केही दर्फा प्रेस स्वतन्त्रताको विपक्षमा रहेकाले त्यस्ता धाराहरुलाई सच्याउन तथा संशोधन गर्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ले संघीय संसदलाई आग्रह गरेको छ

8/16/2018

संघीयता समाप्त पारेर स्वार्थ सिद्ध गर्न चाहनेहरुको सपना पुरा हुन दिदैनौः मुख्यमंत्री गद्धी

प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले हिजो सम्बिाधानको बिरोध गर्नेहरु आज कार्यान्वयन गर्न अग्रसर रहेको र हिजो सम्बिधान जारी हुदा उत्सव मनाउनेहरु संघीयतालाई कसरी असफल बनाउने भन्ने तिर लागेको अनुभव भइरहेको बताएका छन

8/16/2018

नातीको हत्या अभियोगमा हजुरवुवा पूर्पक्षकालागि जेल चलान

आफ्नै नातीको हत्याको आरोप लागेका हजुरवुवा र ठुलीआमा लाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि जेल चलान गरेको छ

8/16/2018

मधेशमा मार्क्सवाद अव भाद्र ६ र ७ मा

बैज्ञानीक साम्यवादका प्रर्वतक सर्वहारा वर्गका महान नेता  कार्लमार्क्सको द्विशतावार्षिकी समारोह बीरगंजमा भब्यता पूर्वक मनाइने भएको छ

8/15/2018

एउटा हाजीर जवाफ प्रतियोगिताको लागत पाँच लाख,असारमा सकिनु पर्ने साउनमा हुदै

पर्साको स्थानीय तहहरुमा विकाश बजेटलाई कसरी पचाउने भने प्रतिस्पर्धा नै चलेको छ ।

8/13/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.