logo

बिल बिजक भन्दा बढी समान लोड रहेको ट्रक पथलैया बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमामा लिएको छ ।

२०८० भदौ ७

आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले ४ लाखको सामान बीरगंज भन्सार बुझायो

वीरगञ्ज । पर्सा प्रहरीले करिब चार लाख रुपैया बराबरको भंसार छलीको सामानहरु आवश्यक कारवाहीकालागि मंगलवार बीरगंज भंसार कार्यालयमा बुझाएको छ ।

२०८० सावन ३०

लागू औषध गाँजा सहित नेपाली र भारतीय गरि ७ जना पक्राउ

सीमरा । जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलमा १ सय ५७ केजी प्रतिवन्धित लागु औषध गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० सावन २२

भारतीय प्रतिबन्धित नोट सहित भंगाहका मिया पक्राउ

बीरगंज । प्रतिवन्धीत भारतीय नोट सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने ३५ वर्षिय लालु मियाँ रहेका छन ।

२०८० सावन २१

८५ लाख बराबरको ट्रक र समान राजस्व कार्यालयमा पथलैयामा बुझाइयो

बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन १८

लेखनाथ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा लड्ने ओझाको औपचारिक घोषणा

पोखरा । लेखनाथ उधोगा बाणिज्य संघको अधिवेशन नजिकिदै जाँदा उम्मेदवारका आकाक्षीहरुले उम्मेदवारी घोषणा गर्न शुरु गरेका छन ।

२०८० सावन १७

सरकारलाई,नेपाल उद्योग वाणिज्य महासंघद्वारा ३४ वूदें लिखित सुझाव पेस

नेपाल उद्योग वाणिज्य महासंघ नेपालले अहिले ब्यापारमा देखिए समस्या समाधान गर्न उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजाल ३४ बुंदे लिखित सुझाव बुझाएको छ ।

२०८० सावन १६

गोल्छाको चीनीमिल संघाईको त्रिवेणी ग्रुपले किन्यो

बीरगंज । गोल्छा ग्रुप र विशाल ग्रुपले ऋण नतिरेपछि नेपाल बैंकले लिलामीमा निकालेको रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलाम भएको छ । श्रीराम सुगर मिल्स सांघाईहरु (रामचन्द्र सांघाई र विरेन्द्र सांघाई ) को त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किनेको हो ।

२०८० सावन १२

प्रहरीले मालवाहक ट्रक सहित ८२ लाख रुपैयाको सामान आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान बुझायो

बीरगंज । बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन १२

८० लाख बढीको सामान र ट्रक कारवाहीकालागि पथलैयामा बुझाइयो

बीरगंज। बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन ११

सशस्त्र प्रहरी पर्साद्धारा चारवटा ट्रक नियन्त्रणमा, लाखौ राजस्व छलीको आशंका

वीरगंज,। सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

२०८० सावन ८

बिल बिजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक र पिकअप राजस्व बुझाइयो

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १४ गणडक चोकबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी प्रहरीले बरामद गरेको हो ।

२०८० सावन १

बिल भन्दा बढीको औषधी सहितको ट्रक प्रहरी नियन्त्रणमा, थप अनुसन्धानकालागि राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० असार २७

बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० असार २०

बिल भन्दाबढी मूल्यको समान सहितको ट्रक पक्राउ, अनुसन्धानकालागि राजस्वमा बुझाइयो

बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक प्रहरीले पक्राउ गरेको छ ।

२०८० जेठ १९

बिगत १३ वर्षमा मधेशका दश लाख युवा बैदेशीकर रोजगारीमा, सबैभन्दा कम पर्साका

जनकपुरधाम । पर्सा जिल्लाबाट बितेको १३ वर्षमा बैदेशीक रोजगारीमा ४५ हजार ८ सय ६३ जना युवायुवती गएका छन । बितेको १३ वर्षमा मधेश प्रदेशबाट भने १० लाख ३९ हजार ७५४ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।

२०८० जेठ १८

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.