logo

सहकारीको रकम अपचलनको आरोप लागेका खातुन र अली सहितकालाई स्वदेश फर्काउन सरकारलाई निर्देशन

काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

२०८१ सावन १४

 १६ अर्ब ९३ करोडको विद्युत् निर्यात १६ अर्ब ९३ करोडको विद्युत् निर्यात

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा  १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी  १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

२०८१ सावन १३

वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रियो । नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आयो ।

२०८१ सावन १२

एक करोेड ८२ लाख बढीको सामानसहित दुई वटा ट्रक पथलैया बुझाइयो

वीरगञ्ज । भंसार राजस्व छली गरेर ल्याइएको एक करोेड ८२ लाख बढीको सामानसहित दुई वटा ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।

२०८१ सावन १०

उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय ,जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टील संचालनमा आउने

काठमाडौँ, । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बुधवारको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।

२०८१ सावन ८

एक वर्षमा सशस्त्र प्रहरी पर्साद्वारा  ३४ करोडको अवैध सामान बरामद

वीरगञ्ज ।  सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा  ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरको   भन्सार छली गरेका सामान बरामद गरेको छ । 

२०८१ सावन ८

माँ दुर्गा रोड क्यारियर्सको गोदाममा सशस्त्रको छापा ,बीस लाख बराबरको समान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजले एक ट्रान्सपोर्टको गोदाममा छापारी गरि २० लाख बराबरको समान बरामद गरेको छ ।

२०८१ सावन ६

लक्ष्य अनुरुपको राजस्व संकलनमा बीरगंज भन्सार असफल

वीरगञ्ज । बीरगंज भन्सार कार्यालय लक्ष्य अनुरुपको राजस्व संकलनमा असफल भएको छ ।

२०८१ सावन ५

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्योचितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ ।

२०८१ सावन ५

आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी , निभाउने प्रयास जारी

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी भएको छ ।

२०८१ असार १७

कांग्रेसको सहकारी बिभाग प्रमुख भण्डारी सहकारीको रकम हिनामिना गरेको आरोपमा फक्राउ

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ परेपछि प्रहरीले अन्यलाई पनि पक्राउ गर्यो ।

२०८१ असार १६

महानगरको बजेट आकार घट्यो,२ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामा २ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरिएको हो ।

२०८१ असार ९

सुनकोशी मरिन डाइभर्सनकालागि एक अर्व चालीस करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले सुनकोशी मरिन डाइभर्सनलाई नपुग भएको रकम १ अर्ब ४० करोड ५ लाख ९४ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

२०८१ जेठ २७

९० लाखको भंसार छलीको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो

वीरगञ्ज । पर्सा प्रहरीले भंसार राजस्व छलीका समान सहित एउटा माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएको ट्रकमा ८७ लाख बढीको सामान रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

२०८१ बैशाख २६

१ करोड ३४ लाख बोकेर हिडेका चोरले नै लगाइदिए नयाँ ताल्चा

वीरगञ्ज । नबिल बैंकको बीरगंजको बाइपासमा रशेको शाखाबाट १ करोड ३४ लाख रुपियाँ चोरी भएको बैंकले आफनो जाहेरीमा उल्लेख गरेको छ ।

२०८१ बैशाख १८

नेपाली नक्कली रुपैया सहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली नोटसहित भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुन लाई पक्राउ गरेको छ ।

२०८१ बैशाख १८

६० लाखको कपडा कारवाहीकालागि राजस्व कार्यालय चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८१ बैशाख १७

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख १३

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख १३

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.