logo

चिनी उद्योगमा भएको विष्फोटमा एकजनाको मात्रै मृत्यु भएको पुष्टि 

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिमा मंगलबार बिहान टयाङकी विस्फोट हुदा एक जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ

4/10/2018

पत्रकार पिठाकोटेलाई फोनिजद्वारा सम्मान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश नम्बर २ को इन्चार्जमा निर्वाचित निरज पिठाकोटेलाई आज सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्सा फोनिज पर्साका शाखाले एक कार्यक्रमको आयोजना गरी पिठाकोटे मगरलाई सम्मान गरेको हो ।

4/9/2018

बुहारी बलात्कार आरोपमा पक्राउ 

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बीरगंजबाट एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ

4/9/2018

जाली ब्यवस्थापन समिति बिरुद्ध बिद्यालयमा तालाबन्दी

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा अनियमित तरिकाले बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको भन्दै बिद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन

4/3/2018

ब्लडक्यान्सर पीडित श्रेयाको उपचारकालागि सहयोग रकम हस्तान्तरण

बीरगंज महानगरपालिका वडा नं ८ दुर्गाटोल निवासी १३ वर्षीय श्रेया पटेलको उपचारकालागि युवा बाचन संस्थाले सहयोग जुटाइरहेको छ ।

4/3/2018

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन सम्पन्न 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको अध्यक्षमा दिलिप प्रधान सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिबेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  हो ।

4/3/2018

वीरगंज पब्लिक कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न

वीरगंज पब्लिक कलेजले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ

4/1/2018

ग्यास भरिएको बेलुन झै माथि उठन सक्नु पर्छ ः उपाध्यक्ष गुप्ता

बीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले आजको युवा पुस्ताले उच्च शिक्षा हासिल गरेर महत्वपूर्ण योगदान दिने लक्ष्य निर्धारण गर्नु बताएका छन

3/31/2018

पाँच दिने भोजपुरी भाषामा किताब लेखन कार्य सम्पन्न

भोजपुरी भाषामा प्रारम्भिक कक्षाका लागि किताब लेखन कार्य शनीवार एक कार्यक्रमबीच होटल कुमु पैलेसमा सम्पन्न भएको छ

3/31/2018

ठाकुरराममा रक्तदान कार्यक्रम सम्पन्न

समाजवादी बिद्यार्थी फोरम नेपालको आयोजनामा ठाकुरराम बहुमुखी क्यामसमा सन्चालित रक्तदान कार्यक्रममा १महिला सहित ३७ जनाले रक्तदान गरेका छन

3/30/2018

वार्डअध्यक्षको नेतृत्वमा झिसमिसेमै निस्कन्छ गस्तीटोली अनि हुन्छ ठाउँका ठाउँ कारवाही

बिहानको झिसमिसेमै बिभिन्न समुहमा बिभाजीत ५० जना गाउँ छेउको खेत र नदि छेउमा पुग्छन

3/29/2018

महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छै -प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन

3/29/2018

छोरी हत्याको अरोपमा आमा बुवा गिरफ्तार

१६ वर्षिया छोरी नेहा वर्णवालको हत्या गरेको अरोपमा पर्सा प्रहरीले चैत १४ गते  वीरगंज महानगरपालिका वडा नं . १५ भिषूवा निवासी ४९ वर्षीय सत्यनारायण वर्णवाल र ३० वर्षीय गीता कुमारी वर्णवाललाई गिरफतार गरेको छ

3/29/2018

लायन्सद्वारा क्यान्सर पीडितलाई एकलाख सहयोग हस्तान्तरण

क्यान्सर रोगबाट संक्रमित एक बालिकाको उपचारमा सहयोग स्वरूप लायन्स क्लवले एक लाख रुपैयाँ प्रदान गरेको छ

3/29/2018

जर्वजस्तीकरणीका अभियूक्तहरु कसैले उन्मुक्ति पाउदैनन - प्रबउ उपाध्याय

संघीय प्रहरी इकाई बरिष्ठ प्रहरी उपरीक्षक सुर्य प्रसाद उपाध्यायले नेपाल प्रहरीले महिला हिसा न्यूनीकरण लाई प्राथमिकता दिएर कार्य योजनामा राखेको बताएका छन्

3/28/2018

पर्साको कालिकामाई गाउँपलिका वडा नम्बर–५ मा मदिरा र गाँजा निषेध

पर्साको कालीकामाई गाउँपालिका वडा नम्बर ५ बीरन्चीवर्वामा मा आजदेखि मदिरा र प्रतिबन्धित गाँजा र मदिरा निषेध गरिएको छ

3/24/2018

पाँचदिने फोटोग्राफी तालिम सम्पन्न

वीरगंजमा चलिरहेको पाँचदिने ‘आधारभुत फोटोग्राफी कार्यशाला’ शनिबार सम्पन्न भएको छ

3/24/2018

पर्सामा बलात्कारको घटनामा बृद्धि

पर्सा जिल्लामा बलात्कारको घटनामा बृद्धि भएको छ

3/24/2018

पर्साका किसान बदामखेती तर्फ आकर्षित 

तिबन्धित गाँजा खेतीमा प्रशासनले रोक लगाएपछि आयआर्जनका लागि  पर्साका ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीमा आकर्षित भएका छ्न् । क्षेत्रको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारीगुठी, लङ्गडी, सम्भौता लगायतका साबिकको गाउँ बिकास समितिहरुमा बदाम खेती गरिएको हो ।

3/21/2018

महादेवपट्टीमा आगलागी माझीको घर जलेर नष्ट

पर्साको जिराभवानी गाउँ पालिकामा गएराती आगलागी भएको छ।

3/20/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.