logo

श्री नृसिंह मन्दिर पिपरामठ हिन्दू परिषद एवं विद्यालय द्धारा वृहत सरसफाइ

      6/1/2018 गते 00 00 मा प्रकाशित     1589   पटक पढिएको

बीरगंज, १८ जेष्ठ ।
हिन्दू परिषद नेपाल नारायणी अञ्चल कमिटी एवं श्री नृसिंह माध्यमिक विद्यालय द्धारा शुक्रवार संयुक्त रुपमा बीरगंज महानगरपालिका वडा नं .१४ पिपरा स्थित श्री नृसिंह मन्दिर पिपरामठ वृहत सर सफाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न सरसफाई कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्यहरु संजय सर्राफ, रामेश्वर प्रसाद गुप्ता, प्रदेश नं. २ का अध्यक्ष सच्चितानन्द दुबे, महासचिव प्रमोद सिंह, कोषाध्यष अन्शु कुमार, नारायणी अञ्चल अध्यक्ष हरेन्द्र बाबा, सदस्य संजय कापर, वरिष्ठ सल्लाहकार चन्दन नारायण सिंह रिजाल, पर्सा जिल्ला सचिव बाबुनन्द प्रसाद, सदस्य विष्णु पटेल लगायत पिपरा एवं लक्ष्मणवाबासीको सक्रियतामा सो सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

धार्मिक एवं समाजिक कार्यमा योगदान पुर्याएका १५ जनालाई हिन्दु परिषद नेपाल अञ्चल कमिटिले सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा श्री नृरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण कुर्मी, प्राधानाध्यापक हरेन्द्र कुर्मी, शिक्षक वृजमोहन तिवारी, मन्दिर संचालक समितिका पुर्व अध्यक्ष देवनाथ उपाध्याय, मन्दिरका पुजारी सुर्दशन आचार्य, वडा नं.१४ का वडाअध्यक्ष भरत राउत कुर्मी, पुर्व वडा अध्यक्ष रामअयोध्या पटेल, वडा नं. १५ का वडाअध्यक्ष गजेन्द्र पटेल, समाजसेवी शिवशंकर आर्य, सातोमाई मन्दिर निर्माण समिति लक्ष्मणवाका अध्यक्ष जयमंगल कापर, सिंदुरीयामाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर यादव, विश्व सांस्कृत विद्यालयका प्र.अ. विरेन्द्र शास्त्री, मन्दिरका पुजारीहरु गोपाल दास, प्रभु दास, द्धारिका दासलाई सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.