logo

पर्साका ग्रामिण भेगका दलित परिवारका बालबालिकाहरु अझै पनि बिधालय भर्ना हुनबाट बन्चित 

      5/15/2018 गते 00 00 मा प्रकाशित     1404   पटक पढिएको

कृष्ण मोहन साह 
सेढवा  १ जेष्ठ । 
सरकारले बिधार्थी भर्ना अभियनलाई अतिनै महत्व दिएको छ । अभियान अन्तर्गत बिभिन्न राजनीतिक र गैरराजनीतिक  ब्यक्तिहरुले अभिभावकत्व ग्रहण गर्दै वालवालिकाको भर्ना समेत गराएका छन ।

 

भर्ना अभियानको महिना सकियो तर कतिपय स्थानमा वालवालिका अहिले पनि बिद्यालयको पहुच बाहिर रहेका छन । पर्साको जिराभवनी गाउँपालिकाको पाचै वार्डका दलित परिवारका बाल बालिका अझै सम्म बिद्यालयमा भर्ना हुनबाट बन्चित रहेका छन  । जिराभवानी  गाउँपालिका पाचै वार्ड का जगतिया पकडीटोल महादेवपटी  सेढवा  जितपुर नौकाटोल परसवा सुपौली शंकरसरैया सखवनिया हरैया शान्तिटोल लगायतका दलित  बालबालिकाहरू  अझैसम्म बिद्यालय भर्नाबाट बन्चित छन ।

 

जगतियाका मोहन पसवान का ३ जना बालबालिकाहरु आर्थिक अभावका कारण सरकारी बिद्यलयमा भर्ना हुन नसकेका हुन्।


सरकारी बिद्यलयमा निःशुल्क भनेपनि स्थानीय स्तरमा भर्ना हुदाँ केही शुल्क र पोशाक अनिर्वाय गराएपछि गरिब तथा असहाय बालबालिकाहरु बिद्यालय भर्ना हुन नसेका हुन्।

 

तयस्तै   ३ सन्तानकी आमा वार्ड नंबर ५ की   शिला माझी मुसहर अल्सर सम्बन्धी रोग बाट पिडीत छिन । रोगको उपचारमा भएको श्री सम्पती सकिएपछि आर्थिक अभावकै कारण उनका बाल बच्चाहरुलाई बिद्यालय भर्ना गराउन नसकेको स्थानीय समाज सेवी उमेश माझीले बताएका छन् ।


 स्थानीय सरकारलाई बिद्यालय भर्नामा कोही नछुटुन भनेर निर्देशन दिएपनि पर्साका ग्रामिण भेगमा भर्ना अभियानको प्रभावकारिता देखा परेको छैन ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.