logo

एउटा चिकित्सकको चित्कार शवलाई सम्मान गर्ने सभ्याता संकटमा पर्यो सहयोग गर्नुहोस

एक दिन अघि सामाजिक संजालमा डा.निरज सिंहले सम्मानजक मृत्युको बिषयमा मार्मिक पोष्ट साझा गर्नु भयो । मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर (फ्रिजर)को आवश्यकताको बारेमा उहाँले पोष्ट साझा गर्नु भएको हो ।

7/26/2020

गाउँको प्रगतीमा अवरोध सृजना गर्ने र समाजको शान्ति भंग गरेको अरोपमा दुई जना पक्राउ

गाउँको बिकासमा अवरोध सृजना गरेर गाउँ समाजको प्रगतीको बाधक बनेको कालिकामाई गाउँपालिका वडा नं ४ का सन्जय कुमार साह गोंढ र रन्जीत कुमार साह बिरुद्ध प्रहरीले सार्वजनीक मुद्धा दर्ता गरेर कारवाही शुरु गरेको छ ।

7/23/2020

प्रदेश सांसदको बिकास बजेटमा ठेकेदारको रजाई ,आरसीसी ढलान चिरा पर्न थाल्यो

पर्साको निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (क) का निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको क्षेत्र बिकास योजना अन्र्तगतको भएका निर्माण कार्य प्रति जनस्तरबाट गुनासो आउन थालेको छ । 

7/21/2020

अधिवक्ता कुर्मीको अपिल भ्रष्टहरुलाई बहिष्कार गरौ,बिकासको बेगवान गती देख्न पाइन्छ

सामाजिक अभियान्ता राजनीतिककर्मी अधिवक्ता सुरेन्द्र कुर्मीले सामाजिक संजालमा भ्रष्टहरुलाई बहिष्कार गर्न अपिल गर्नु भएको छ । 

7/17/2020

वीरगन्ज कारागारमा कैदी महिलाको मृत्यु 

४९ वर्षिया महिला कैदीको असार ३१ गते राती साढे ११ बजे  मृत्यु भएको छ ।

7/16/2020

परम्परा पार्टी,प्यालेसमा संयुक्त रक्तदान, नेता राजेशमानद्वारा कार्यक्रम शुभारम्भ

साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ । 

7/15/2020

पौडी खेल्दा एक बालकलाई बगायो

बीरगंज महानगरपालिका वडा नं १९ बिन्दवासीनीका १२ बर्षय बालकलाई तिलावे नदीले बगाएको छ । उनी बेपत्ता रहेको सशस्त्र प्रहरीका पर्साका प्रहरी उपरिक्षक दीपेन्द्र कुंवरले जानकारी दिनु भयो ।

7/14/2020

समाचार लेखेकै कारण पत्रकार पोख्रेललाई धम्की ,धम्की दिनेलाई कारवाही गर्न पत्रकार महासंघको माँग

समाचार लेखेकै कारण पत्रकारलाई दूब्र्यवहार गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा शाखाले माँग गरेको छ

7/14/2020

बिन्दवासिनीको गाउँ सभा सम्पन्न : शिक्षा, स्वास्थ्यमा जोड

 पर्साको बिन्दवासिनी गाउँ पालिकाको गाउँ सभा आज सम्पन्न भएको छ

7/13/2020

पुत्र बियोगको पीडामा रहेका कुर्मीलाई नगरप्रमुख साहको सहयोग

बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले पीडामा परेको एक परिवारलाई आइतवार आर्थिक सहयोग गर्नु भएको छ ।

7/12/2020

बिवाह खर्च जोगाएर  इच्छाकामना गाउँपालिकाको कोरोना कोषमा पत्रकार दम्पतीले गरे  १ लाख सहयोग

चितवनका पत्रकार दिपेन्द्र अधिकारीले विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गर्नु भएको छ।

7/12/2020

३० केजी गाँजा प्रहरी नियन्त्रणमा तस्कर फरार

सशस्त्र प्रहरीको सुवर्णपुरको बोर्डर आउट पोष्टले गएराती अन्दाजी ३० केजी गाँजा नियन्त्रणमा लिएको छ । 

7/12/2020

बीरगंजको मुख्य शहरको ट्राफिक ब्यवस्थापनकालागि नीजिक्षेत्रद्वारा डिभाइडर हस्तान्तरण

बीरगंजको ट्राफिक ब्यवस्थापनमा नीजी क्षेत्रले आवश्यक सहयोग उपलब्ध गराएको छ । बीरगंजको ब्यवसायीक ग्रुप शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.ली.,जगदम्बा कंक्रिटो प्रा.ली. जगदम्वा एसएस प्रा.ली.ले ८० थान सडक डिभाइडर हस्तान्तरण गरेको छ ।

7/11/2020

हुलाकी न्यूजडटकम र त्यसका सम्पादक बिपी साह बिरुद्ध प्रेस काउन्सिलमा उजुरी

हुलाकी न्युज डटकमले केही दिन यता मुख्यमन्त्री लालबाबु राउतको चरित्र हत्या गर्ने गरि तथ्यलाई तोडमडो गर्दै समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा अनलाइन उजुरी दर्ता गराइएको छ ।

7/11/2020

किसानकालागि बिनियोजन गरिएको छ करोड रकम काम गर्न नसक्दा फ्रिज

किसान केन्द्रीत रकम काम गर्न नसकेका कारण फ्रिज भएको छ । कृषकले गरेको परिश्रमलाई सफल बनाउनकालागि सरकारले बिभिन्न काम गर्न रकम बिनियोजन गरेको थियो ।

7/10/2020

बिकासकालागि बिश्वसनीय संरचना बनाएर आउनुहोस सहयोग गर्छुः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आउने आर्थिक वर्षमा बीरगंजमा करिब एक लाख बिरुवा रोपिने र त्यसकोलागि रकम बिनियोजन गरिएको बताउनु भएको छ ।

7/4/2020

स्व.कोइरालाको जन्मजयन्तीको अवसरमा पर्सामा दुई पत्रकार सम्मानीत

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा पर्साका दुई पत्रकारहरुलाई सम्मान गरेको छ ।

7/4/2020

ग्यासको पाइप लिक हुदा भएको आगलागीमा एकको ज्यान गयो दुई घाइते 

 पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसको पाइप लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

7/3/2020

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो 

बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ । आज बिहान आएको पानीसंगै परेको चट्याङले कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका दुईजना र फेटा गाउँपालिका १ त्रिवेणीका दुईजना गरी चारजना महिलाको ज्यान गएको हो । कलैया १२ की ३५ बर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन तथा  फेटा गाउँपालिका वडा नम्बर १ की त्रिवेणीकी ३० बर्षिया सिन्दुदेवी र ४० बर्षिय सुनरपती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जाकारी दिनुभयो ।

7/2/2020

व्यावसाय संचालन गर्न पाउनुपर्ने होटल व्यवसायीको माग 

वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले कोरोना भाईरस (कोभिड १९) को प्रभावले ठप्प रहेको होटल तथा रेस्टुरेण्ट व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाईरस महामारीले गर्दा विश्व नै आक्रान्त भएको अवस्थामा नेपालका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा प्रभावित भएको अवस्थामा होटल तथा पर्यटन व्यवसायलाई पनि क्षति पुगेकोले आवश्यक सुरक्षात्मक उपाय सहित नियामानुसार व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापपत्र बुझाएका हुन् ।

7/1/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.