logo

एफ.एम.लाई नै आइसोलेशन बनाएर प्रसारणलाई निरन्तरता, सञ्चारकर्मीहरुको प्रसंशा 

वीरगन्जबाट प्रसारण हुने एक रेडियोले स्टेशनमै आईशोलेसन बनाएर एफ.एम.प्रसारणलाई निरन्तरता दिएको छ ।

8/25/2020

लायन्स क्लब नोर्थद्वारा पर्सामा प्रहरीलाई सुरक्षा समाग्री हस्तान्तरण

कोरोना भाइरसको संक्रमणको “हटस्पट” बनेको बीरगंजमा फिल्डमा खटिरहने प्रहरीलाई सामाजिक संस्थाहरुले सुरक्षा सामाग्री उपलब्ध गराएका छन । 

8/23/2020

पुजारीका हत्यारलाई कारवाही गर्न बिश्व हिन्दू महासंघको माँग

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको घटना प्रति नेपाल बिश्व हिन्दू महासंद्धले गम्भिर चासो ब्यक्त गरेको छ । 

8/20/2020

भारतीय नम्बर प्लेटको स्करपियो र मोटरसाइकल प्रहरीले लियो नियन्त्रणमा

पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ चरगाहामा आज प्रहरी चौकी टिहुकीको टोलीले छापमारी गरि भारतीय नम्बरको स्कारपियो र मोटरसाइकल बरामद गरेको छ ।

8/18/2020

तीन लाख रकम सहित छिपहमाईका गुप्ता पक्राउ

प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाका वडा नं २ चारगाहबाट तीन लाख नेपाली रुपैया सहित ३५ वर्षिय सतेन्द्र साह गुप्तालाई गिरफ्तार गरेको छ । 

8/17/2020

बीरगंजका प्रतिष्ठित साहित्यकार लाठको अघटित चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कारद्वारा पुरस्कृत 

बीरगंजका प्रतिष्ठित युवा उधोगपती एवं अख्यानकार गणेश लाठलाई चितवन साहित्य परिषदले पुरस्कृत गर्ने घोषणा गरेको छ ।

8/12/2020

कोरोना संक्रमणबाट पर्सामा २२ को मृत्यु २ सय ४३ निको,३ सय २५ होम आइसोलेशनमा,४ सय ४३ आइसोलेशनमा

साउन २८ गते सम्म पर्सा जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य १५ जना भारतीय नागरिक रहेका छन ।

8/12/2020

रिपोर्टको प्रतिक्षामा बस्नेहरु अक्रोशित हुनु पर्ने प्रादेशीक प्रयोगशालाका कथा उस्तै

परिक्षणकालागि स्वाब पठाएको पाँच दिन भयो रिपोर्ट आएको छैन ,स्वाब दिएकाहरु आक्रोशित भएका छन स्वाब दिनेहरुलाई सम्झाई बुझाई गरे पनि प्रदेशीक प्रयोगशालाले कुनै सुनवाई नगरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरीले बताउनु भयो

8/12/2020

जनकपुरको होटेल रामाका संचालक पूर्व मेयर कृष्ण गिरीको कोराना  संक्रमणका कारण निधन

कोरोना भाइरसको संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ।काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति उहाँको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ

8/12/2020

बिरामीलाई उपचार नगरि फर्काउने अस्पतालहरुलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मंचको माँग

उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर समितिले बीरगंजमा अस्पतालहरले बिरामीको उपचार गर्न नमानेकै कारण बिरामीले मृत्युवरण गर्नु परेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

8/8/2020

उपचार नगर्ने अस्पताललाई  कारवाही गर्न नागरिक समाजका बिभिन्न सरोकार समुहको माँग

बीरगंजका अस्पतालहरुले बिरामीलाई उपचार गर्न नमानेको घटना प्रति नागरिक समाजका बिभिन्न सरोकार समुहले आफनो चासो  देखाएका छन ।

8/8/2020

ट्रकमुनी सुतेका सह चालकको ट्रकले किल्चिएर ज्यान गयो 

एकिकृत भन्सार चेकजाँच चौकी आसीपीको पार्किङ लेनमा राखिएको ट्रले कुल्चिदा एक जनाको ज्यान गएको छ ।

8/8/2020

बीरगंजमा २ सय ८१ बेडको आइसोलेशन निर्माण ,स्थानीय प्रहरी र वडाको निगरानीमा रहने 

वीरगंजमा स्थानीय प्रशासनले  २ सय ८१ बेडको थप आइसोलेशन वाड स्थापना गरेको छ । बीरगंजको घरिअर्वामा रहेको गोपाल मण्डली धर्मशालामा १ सय ११ बेड, होटल रानीपोखरीमा ५० बेड, राणी सती धर्मशालामा ६० बेड र सिद्धार्थ मा.वि. मा थप ६० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो।

8/8/2020

बीरगंज जेसीजका पूर्व अध्यक्ष लोकप्रिय युवा ब्यवसायी राजकर्णीकारको निधन   

बीरगंज जेसीजका पूर्व अध्यक्ष  ज्ञानज्योती बोर्डिङ स्कूलका एव  हिमाञचल केविनका संचालक  बिजय  राजकर्णीकारको निधन भएको छ ।

8/6/2020

बारा पर्सामा १ सय ३३ कोरोना संक्रमीत थपिए

बारा र पर्सामा पिसीआर परिक्षणको पछिल्लो रिपोर्ट अनुसार बीरगंज महानगरपालिकाका कर्मचारी सहित १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

8/5/2020

सानो पाइलाको पहलमा ४० बेडको आइसोलेशन केन्द्र निर्माण फ्रन्टलाइनमा लड्नेहरुलाई राखिने

सानो पाइला नामको गैर सरकारी समाजिक संस्थाले बीरगंजमा ८० बेडको आइसोलेशन संचालनमा ल्याएको छ । स्थानीय प्रशासनसंगको सबन्वयमा आइसोलेशन संचालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कन्चन झाले बताउनु भयो । 

8/4/2020

बीरगंजको अवस्थालाई राम्रो बनाउने कुरामा आफनो टोलीको ध्यान रहन्छः टोली प्रमुख डा.सिंह

पर्सामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि संघ सरकारको ध्यान पनि बीरगंज तर्फ केन्द्रीत भएको छ ।

8/2/2020

यौन दूर्ब्यवहार गरेको आरोपमा १९ वर्षिय युवक गिरफ्तार

४ वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिका वडा नं. २ दसौता निवासी १८ वर्षिय युवकलाई साउन १९ गते गिरफ्तार गरेको छ । 

8/2/2020

शवको शदगत् गर्ने बिषयमा मिलनचोकमा गोली चल्यो ,तीन घण्टाको रस्साकस्सी पछि सुरक्षा निकायले पायो सफलता

करिब ३ घण्टाको रस्साकस्सी पछि सुरक्षाकर्मीले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तीनवटा शवलाई शदगत गर्नलागि बीरगंज महानगरको उत्तरमा रहेको जंगलभित्र लग्न सफल भएका छन ।

7/31/2020

कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा स्थानीयको अवरोध

कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका भारतीय व्यापारीको शव गएको मध्यराति गाडिएको छ । मृतक भारतीय नागरिक सहित पाँच जना संक्रमितको शव व्यवस्थापन छुट्टा छुट्टै तीन ठाउँमा गरिएको छ ।

7/28/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.