logo

छिपहरमाईमा सरकारी मापदण्ड अनुरुप राहत बितरण,वकीटकी बोकेर अध्यक्ष आफै जनताको घरमा पुग्छन

छिपहरमाई गाउँपालिकाले आफनो पालिका भित्र करिब १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याकं संकलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेको  छ

4/7/2020

हरिवन नगरपालिकामा प्रकोप ब्यवस्थापन कोषमा हमाल दम्पतीले दिए सहयोग

हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ

4/6/2020

लागू औषध गाँजा र रक्सी सहित तीन जना पक्राउ

प्रहरीले ८ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं ३ आमोदेवी मन्दिर सिथतबाट नेपाल हुदै भारत तर्फ लैजान लगिरहेको बेलामा गाँजा र चार लिटर रक्सी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

4/5/2020

बुहारी हत्याको आरोपमा सासु ससुरा सहित अन्य तीन पक्राउ 

बुहारी हत्याको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीका ५० वर्षिय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई चैत २२ गते पक्राउ ग¥यो

4/5/2020

२ महिला सहित २० जनाले गरे रक्तदान

भोलेन्टियर समूह बीरगंजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

4/3/2020

राहत बितरणको नाम संकलनमा कुटपीट गर्ने पाँच बिरुद्ध सार्वजनीक मुद्धा दायर

बीरगंज महानगरपालिकाको वडा नं १९ बरेवाका  जगन प्रसाद यादव,  विकाश कुमार यादव,  सञ्जय प्रसाद यादव, राजु यादव र  सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ

4/3/2020

चार सय भारतीय नागरिक ठाराब क्याम्पसकोे क्वारेन्टाइनमा

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ

4/1/2020

वडाध्यक्ष अग्रवालले घर घरमा पाठाए खाद्यन्न

बीरगंज महानगरपालिका वडा नं ७ ले आफनो वार्डमा रहेका दैनीक ज्यालादारीमा काम गर्ने नागरिकलाई राहत बितरण गरेको छ

3/31/2020

कोरोना संक्रमण बारे बारे भ्रम छर्ने १५ अनलाईन बन्द

७ चैत, काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्ने १४ वटा अनलाइन मिडिया बन्द गराएको छ

3/30/2020

खाद्य सामाग्री आपूर्तीको जिम्मा वडा प्रतिनिधिलाई

वीरगन्ज महानगरपालिकामा रहेका १६बटै गाउका वडा अध्यक्षसगं नगर प्रमुख विजय कुमार सरावगीले छलफल गर्नुभएको छ

3/28/2020

रिपोर्टिङ गर्न गएका संंचारकर्मी प्रहरीद्वारा कुटिए

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई प्रहरीले बीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ

3/25/2020

पानी प्रशोधन पोखरिमा डुवेर एकको ज्यान गयो 

छपकैयामा रहेको वाटर ट्रिटमेन्ट प्लान्टको पोखरिमा डुवेर एक जनाको ज्यान गएको छ

3/25/2020

लागू औषध सहित हेटौडाका रोक्का पक्राउ

पर्सा प्रहरीले हेटौडा उप महानगरपालीका वडा नं .६ हटिया बस्ने बर्ष २७ को बिजय रोक्कालाई पक्राउ गरेको छ

3/23/2020

महानगरद्वारा  प्रहरी कार्यालय पर्सालाई ४ लाखको कम्युटर हस्तान्तरण

बीरगंज महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय पर्सालाई कम्युटर प्रदान गरेको छ

3/23/2020

पर्सामा अनुगमन जाग्यो ,खुला ठाउमा बिक्री भइरहेको मासु जफत,अन्य कारवाही पनि हुने

बीरगंज महानगरपालिका भित्र खुला स्थानमा विक्री वितरण गरेको माछामासु अनुगमन टोलीले जफत गरेको छ

3/22/2020

कोरोना महामारीमा मास्क वितरण गर्दै महानगर अध्यक्ष अन्सारी 

कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि नारायणी अस्पतालमा आज महानगर कमिटिका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा मास्क वितरण गरेको हो । महानगर कमिटिका अध्यक्ष रहबर अन्सारको नेतृत्वमा गएको टोलीले नारायणी अस्पतालमा १ हजार २ सय मास्क वितरण गरेको थियो।

3/19/2020

प्रेस लेखेको मोटरसाइकलमा सवार दुई जना लागू औषध सहित  पक्राउ

प्रेस लेखेको मोटरसाइकलबाट  लागू औषधीको तस्करी गर्दै आइरहेका बीरगंज महानगरपालिका वडा नं १५ बस्ने ३० वर्षिय जीतेन्द्र सिंहलाई बारा प्रहरीले पक्राउ गरेको छ

3/10/2020

प्रतिवन्धित लागू औषध सहित दुई जना पक्राउ

लागु औषधको ओसार पसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट खरिद गरि ल्याई रहेको लागू औषधको रुपमा प्रयोग हुने प्रतिवन्धित लागु औषध ईन्जेक्सन डाईजेपाम ९० एम्पुल, फेनारागन ९० एम्पुल,नोर्फिन ९० एम्पुल र नाईट्राभेट ट्याब्लेट १० पत्ता ९१ पत्तामा १५ पिस गरी जम्मा १५० पिस सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

3/5/2020

इलाका प्रशासन कार्यालयमा तोडफोडको आरोपमा दुई जना गिरफ्तार

इलाका प्रशासन कार्यालय सुपौलीमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका वडा ५ का २२ वर्षिय अजय महतो र १८ वर्षिय शिवशंकर महतोलाई फागुण २२ गते गिरफ्तार गरेको छ

3/5/2020

लामखुट्टे धपाउन बालेको आगो फैलिएर आगलागी दुई घर नष्ट

जिराभवानी गाउँपालिकाको वडा नं ५ हरैयामा लाखुट्टे धपाउन बालेको आगो फैलिदा एउटा गोठ  र घर जलेर नष्ट भएको छ

2/24/2020

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.