logo

सीमाना मिडिया प्रालि र सीएमसीबीच मिडिया कन्टेन्ट उत्पादन  र बितरणकालागि सम्झौता 

      12/27/2020 गते 00 00 मा प्रकाशित     1013   पटक पढिएको

 इसीमाना मिडिया प्रालि र क्रिएटिभ मिडिया कर्नर (सीएमसी) बीच मिडिया कन्टेन्ट उत्पादन ,अनुसन्धान र बितरणको बिष्यमा सम्झौता भएको छ ।

 

सूचना र सञ्चार सम्बन्धि विभिन्न सार्वजनिक हितका सन्देशमुलक कार्यक्रमहरुको उत्पादन, व्यापारिक वस्तुहरुको विज्ञापन, अडियो, भिडियो डकुमेन्ट्री, उत्पादनका लागि इसीमाना प्रालिबीच सम्झौता भएको हो ।

 

सम्झौता अनुसार इसीमाना मिडिया प्रालि र क्रिएटिभ मिडिया कर्नर (सीएमसी) ले लक्षित वर्गहरुका लागि विभिन्न सञ्चार माध्यमहरु मार्फत प्रसारण गरिनेछ ।

 

सार्वजनिक हितका सन्देशमुलक जिंगल, कार्यक्रम, व्यापारिक वस्तुहरुको प्रचार प्रसारका लागि विज्ञापन, विभिन्न विषयका अडियो, भिडियो वृतचित्र, जानकारीमूलक कार्यक्रमहरुको उत्पादन र विक्री गरिने र यसको लागि दुवैपक्षबीच सम्झौता भएको सीमाना मिडिया प्रालिका केसी लामिछानेले जानकारी दिनुभयो ।

 

मोफसलमा पहिलो पटक व्यावसायिक रुपमा कार्यक्रम व्यावस्थापन, सफल उदघोषक, रेडियो नाटक, पत्रकारिता सम्बन्धी तालिम लगायतका सेवाहरुको साथै मिडिया परामर्शको सेवा दिन पनि तयार रहेको सीएमसीका संयोजक शिवनाथ यादवले जानकारी दिए ।

 

सञ्चारसँग सम्बन्धीत सामग्रीहरु उत्पादन गर्ने पहिलो पटक अभ्यास गरिएको र गुणस्तरीय सेवाहरु प्रदान गरिने सीएसीका सदस्य सुरेश विडारीले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.