logo

लागू आषैध प्रयोगकर्तालाई लत छाडेर रोल मोडल बन्न पर्सा प्रहरी प्रमुख पंतको आग्रह

      12/28/2020 गते 00 00 मा प्रकाशित     997   पटक पढिएको

पर्सा प्रहरी उपरिक्षक गंगा पन्तले लागु औषधको प्रयोगकर्ताहरुलाई लत छोडेर समाजमा रोल मोडेलको रुपमा स्थापित हुन आग्रह गर्नु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय अगाडि रहेको बिश्वास पुर्नस्थापना केन्द्रमा आयोजना गरिएको निशुल्क नेत्र शिविरको प्रारम्भ गर्दै प्रहरी उपरिक्षक पन्तले यस्तो बताउनु भएको हो । 


उहाँले संगतको करण लतमा फसेकाहरुका कारण परिवारमा समस्या आएको कुरालाई स्मरण गर्न समेत आग्ह गर्नु भयो । पूर्नस्थापना केन्द्रमा उपचार गराउदै आएका करिव ४० जना युवालाई प्रहरी उपरिक्षक पंतले समाजमा स्थापित हुन आग्रह गर्नु भएको हो ।

 

उहाँले हरेक मान्छेमा बिशेष खुबी हुने चर्चा गर्दै त्यसलाई चिनेर समाजमा शान्ति र अमन कायम गर्न आगू औषधका प्रयोगकर्ताहरुले आफूलाई दरो रुपमा प्रस्तुत गर्नु पर्ने बताउनु भयो । उहाँले लत छोडे मात्र जीवनको अर्थ थाहा हुने र नाता गोता आफन्तजन त्यसैमा खुशी हुने स्पष्ट पार्नु भयो । 


माट्रिक आइ फाउण्डेशन र बिश्वास पूर्नस्थापना केन्द्रले अयोजना गरेको नेत्र शिविरमा ५० जनाको निशुल्क नेत्र परिक्षण गरिएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष पंकज श्रेष्ठ प्रहरी निरिक्षक सरोज प्रजापती बिश्वास पूर्नस्थापना केन्द्रका श्याम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.